पत्रकारितामार्फत तामाङ समुदायको आवाज उठाएको भन्दै पत्रकार तामाङलाई सम्मान
चितवन । चितवनका क्रियाशील पत्रकार उर्गेने तामाङ सम्मानित भएका छन् । पत्रकारितामार्फत तामाङ समुदायको आवाज उठाउने र समाजिक, साँस्कृतिक जागरण ल्याउने कार्यमा भुमिका खेलेको भन्दै उनी सम्मानित भएका हुन् ।
पत्रकार संघ चितवनको कार्तिक १५...
साधना परिवारको “खुल्ला अनलाइन एकल गायन प्रतियोगिता” सम्पन्न
काठमाडौ- सांगीतिक संस्था साधना परिवारको पाचौं वार्षिकोत्सबको अवसरमा आयोजित खुल्ला अनलाइन एकल गायन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
सोही अवसरमा साधना परिवारको सांगीतिक कोसेली " सक्दिन म " बोलको गीति एल्बम पनि विमोचन भएको...
विदेश रोलिङ कर्मशिलले टिकटक प्रतियोगिता गर्दै
काठमाडौं । विदेश रोलिङ कर्मशिल टिकटक प्रतियोगिता नोभेम्बर १ तारिख बाट ३१ तारीख सम्म हुने भएकोछ विदेश रोलिङ कर्मशिल मोबाईल एपले वैदेशिक रोजगारी सम्बन्धि विभिन्न जानकारी दिने उदश्यले टिकटक प्रतियोगिता गर्न लागिएको हो ।
विदेश...
तामाङ पत्रकार संघ चितवनको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा बबि लाल तामाङ
चितवन । तामाङ पत्रकार संघ चितवनको तेस्रो अधिवेशन सम्पन्न भएको छ । पुर्वी चितवको खुरखुरे स्थित हङ्री हट रेस्टुरेन्टमा सम्पन्न अधिवेशनबाट बबीलाल तामाङ अध्यक्षमा चयन भएका हुन ।
अधिवेशनबाट अध्यक्ष बबि लाल तामाङ, उपाध्यक्ष सुनिता...
पीएनसीसीद्धारा आयोजित “श्रम स्वीकृति सम्बन्धि” बृहत् जानकारीमूलक कार्यक्रम सम्पन्न
काठमाडौं । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) द्वारा आयोजित श्रम स्वीकृति सम्बन्धि बृहत जानकारीमूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख परामर्शदाता वैदेशिक रोजगार विभागका नरेन्द्र न्यौपाने र बिकाश श्रेष्ठ रहेको उक्त कार्यक्रम ३१...
देशभर १ हजार १३ किलोमिटर क्षेत्रमा अप्टिकल फाईबर नेटवर्क
काठमाडौँ । देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजनाअन्तर्गत हालसम्म एक हजार १३ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न भएको छ ।
नेपाल दूरसञ्चार प्राधिरकणले दुई वर्षभित्रमा महामार्ग विस्तार गरिसक्ने जनाउँदै सुरु गरेको योजनाअन्तर्गत...
सर्वोच्च अदालत परिसरमा धर्ना निरन्तर, “ग्रेसफुल एक्जिट” को मनसायमा जबरा
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आएको नेपाल बार एसोसिएसनले सोमबार पनि सर्वोच्च अदालत परिसरमा धर्ना र बिरोध कार्यक्रमलाई निरन्तरता दिएको छ ।
प्रधानन्यायाधीशले कार्यपालिकामा भाग खोजेको, हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन नगरेको जस्ता...
नेपाली समाज मलेसियाले अभिमुखिकरण कार्यक्रम गर्ने
जनता समाजवादी पार्टी नेपालको प्रवास शाखा संगठन नेपाली समाज मलेशियाले यहि नोभेम्बर २१ तारीख संगठन सुदृढीकरण तथा जागरण (सुज) अभियान अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ ।
उक्त कार्यक्रममा जनता समाजवादी पार्टीका संघिय परिसद अध्यक्ष...
सुदूरपश्चिमेली नेपाली समाज कुबेतको तेस्रो अधिबेशन सम्पन्न : अध्यक्षमा बिजय सन्ध्या
कुबेत। सुदूरपश्चिमेली नेपाली समाज कुबेतको तेस्रो अधिबेशनले बिजय सन्ध्या ठकुरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
कुबेतको कबत हलमा शुक्रबार सम्पन्न अधिबेशनले बिजय सन्ध्या ठकुरीको अध्यक्षतामा ३१ सदस्यिय सर्बसम्मत नयाँ कार्यसमिति गठन गरेको हो।...
चुनावपछि एमालेको हालत नोकियाको जस्तै हुन्छ : नेता चौधरी
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य मेटमणी चौधरीले आगामी निर्वाचनपछि एमालेको हालत नोकियाजस्तै हुने बताएका छन् ।
शंखरापुरमा पार्टीको नगर कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले भने, ‘चुनावपछि एमालेको हालत नोकियाको जस्तै हुन्छ ।...











