तास खेलेको भिडियो बाहिरिएपछि सिडिओ फेरिए

सर्लाही। सर्लाहीका प्रमुख जिल्ला अधिकारी र एसपी को सरुवा गरिएको छ । गृह मन्त्रालयले सर्लाहीमा प्रमुख जिल्ला अधिकारीमा सह–सचिव बाबुराम खतिवडालाई पठाएको छ । सर्लाहीमा कार्यरत राम कुमार महतोलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।...

प्रत्येक नेपालीलाई ५७ हजार ऋणको बोझ

काठमाडौँ । प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार करिब ५७ हजार रुपैयाँ पुगेको छ। सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिकतर्फ ८ खर्ब १ अर्ब (४६.३४...

सुदूरका पहाडी जिल्लाहरुमा निगमद्वारा हवाई भाडादर लागु, कहाँको कति?

धनगढी। नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न भाडादर कायम गरेको छ। निगमले धढीनगलाई आधार बनाएर पहाडी जिल्लामा हवाई सेवा सञ्चालनका लागि भाडादर कायम भयको हो। निगमले कायम गरेको भाडादरमा धनगढीबाट डोटी-२...

डायलासिस मेसिन अभावले मृत्यु कुर्दै बिरामी

चितवन । चितवनका अस्पतालमा मिर्गौलाका बिरामीको चाप बढ्दो छ । चापअनुसार उपचार सामग्री र दक्ष जनशक्ति नहुँदा बिरामीले दुःख पाइरहेका छन् । अझ मिर्गौलाको डायलिसिस गर्ने काम महंगो हुने भएकाले बिरामीहरू उपचारै नगरी मर्न...

कोरियामा नेपाली कविका कृतिलाई २५ लाख पुरस्कार

काठमाडौँ । दक्षिण कोरियामा नेपाली कविका संयुक्त कविता कृति ‘यो मेशिनको शहर हो’ लाई २५ लाख कोरियन वनसहित कोरियाको एक प्रतिष्ठित पुरस्कार ‘एसिया भिजन’ प्राप्त भएको छ । कोरियाको प्रतिष्ठित साहित्य संस्था हेसान बाग्दुजिनद्वारा...

मलेसियामा श्रमिकहरुको निश्चित सेवासुबिधा नदिने रोजगारदाताहरुको पहिचान गर्दै सोक्सो

क्वालालम्पुर । मानव संसाधन मन्त्रालयले सामाजिक सुरक्षा संगठन (सोक्सो) लाई कामदारहरूको योगदान भुक्तान गर्न असफल भएका गलत रोजगारदाताहरूमा तीव्र जाँच गर्न आदेश दिएको छ। मलेसियाली मानव संसाधन मन्त्री डाटुक सेरी एम. सरावननले सोक्सोलाई छिट्टै समस्या...

अधक्ष ओली गृहजिल्ला झापामा

झापा । एमाले अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । उनीसँगै लेखराज भट्ट, अनेरास्ववियू अध्यक्ष सुनिता बराललगायतका नेता कार्यकर्ता पनि झापा आएका छन् । काठमाडौंबाट यती एयरलाइन्सको जहाजमा भद्रपुर पुगेका उनलाई विमानस्थलमा नेता...

नाइजेरियामा बन्दुकधारीले कारागारमा आक्रमण गरी ८०० भन्दा बढी कैदी भगाए

एजेन्सी। नाइजेरियाको ओयो राज्यमा रहेको एक कारागारमा हमला गरी त्यहाँबाट ८०० भन्दा बढी कैदी भगाएका छन् । एक अज्ञात बन्ददुकधारीले नाइजेरियाको सो कारागारमा हमला गरेपछि त्यहाँबाट ती थुनुवा भागेका बताइएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार...

चाँगुनारायण नगरक्षेत्रमा बङ्गुर पाल्न निषेध

भक्तपुर । चाँगुनारायण नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रभित्र फार्म सञ्चालन गरी बङ्गुरपालन गर्न निषेध गरेको छ । नगरसभाले नगर क्षेत्रमा बङ्गुर फार्म सञ्चालन गर्न नपाइने निर्णय गरेको थिए । नगरपालिकाले हालै सूचना जारी गरेर आगामी...

प्रधानमन्त्री देउवाले प्रदेश नं १ का बाढी, पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै

झापा । प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रदेश नं १ को बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने भएका छन् । इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार प्रधानमन्त्री देउवाले मोरङ र सुनसरीको बाढी प्रभावित...