उद्धार निर्देशिका कार्यान्वयनमा अलमलः ऋण लिँदै, घर फर्कंदै श्रमिक

काठमाडौं। कोरोना महामारी लगायत समस्याले विदेशमा रोजगारी गुमाएर फर्कनेलाई लक्ष्य गरी सरकारले ल्याएको ‘वैदेशिक रोजगारीको क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिका’ कार्यान्वयनमा अलमल भएपछि बखेर्ची श्रमिक ऋण लिएर...

स्वास्थ्य अवस्था नाजुक भएका बैकोटेको मलेसियाबाट उद्दार

मलेसिया । स्वास्थ्य अवस्था नाजुक भएका जुम्लाका रामकृष्ण बैकोटेलाई उद्धार गरि नेपाल फर्काइएको छ । उनलाई नेपाल राजदुतावास, पिएसीसी र एनआरएनए, मलेसियाको सामुहिक सहयोगमा मलेसियाबाट उद्दार गरि नेपाल पठाइएको हो । रामकृष्ण ओरबिक फोर्स सेक्युरिटी कम्पनीमा...

एमाले राक्सिराङको वडा अधिवेशन सम्पन्न, सबै वडामा सर्वसहमत नेतृत्व चयन

सविन कुमार मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी एमाले राक्सिराङ गाउँ पालिका वडा अधिवेशन सर्व सहमतिमा नेतृत्व चयन गर्दै वडा अधिवेशन सम्पन्न भएको छ। नेकपा एमाले केन्द्रिय कमिटीले गरेको सर्कुलर अनुसार कार्तिक ६ गते एमाले वडा अधिवेशन...

अवरुद्ध विराटनगर विमानस्थल सञ्चालनमा

बिराटनगर। बेमौसमी वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि अवरुद्ध हवाई सेवा आज बिहानदेखि सञ्चालनमा आएको छ । यही कात्तिक १ र २ गतेको अविरल वर्षापछि आएको बाढीले गत मङ्गलबार विमानस्थल डुबानमा परेपछि यहाँबाट हुने सबै...

भारतमा १२ पदयात्री मारिए

एजेन्सी। हिमाञ्चल प्रदेश र उत्तराखण्डको बीचमा हिउँमा फसेर दुई छुट्टाछुट्टै टोलीका कम्तीमा १२ पदयात्रीको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन्। उद्धार टोलीले शव निकालेर बेपत्ताहरुको खोजी कार्य तीब्र पारेको छ । हिमाञ्चल प्रदेशको आपत्कालीन उद्धार...

भीम रावलको राजीनामाबारे ओलीको टिप्पणी: संयोजन सकिनँ भन्नुभो, ठूलो कुरा होइन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले संयोजन गर्न नसकेर कार्यदलबाट राजीनमा दिएको बताएका छन् । १० बुँदे कार्यन्वयनमा ओली प्रतिवद्ध नभएको भन्दै रावलले राजिनामा दिएका थिए। पत्रकारसंगको संछिप्त कुराकानीमा ओलीले...

सेतीमा हाम फालेर सुर्माकी किशोरी बेपत्ता

बझाङ। सेती नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन् । सुर्मा गाँउपालिका–४ भेलाद घर भएकी अन्दाजी १९ वर्षकी सीमा कुमारी बोहराले सदरमुकाम नजिकै सेती नदीमा हाम फालेकी हुन् । उनी हाल जयपृथ्वी नगरपालिका–१० चैनपुरमा...

के हो मरौटी ? -(‘रमरम मरौटी तिम्रो रुपै करौँती)

काठमाडौं ‘रमरम मरौटी तिम्रो रुपै करौँती...’ युट्युब, टिकटकजस्ता डिजिटल माध्यममा छाइरहेको यो गीतले औषधीय गुण भएको वनस्पति मरौटीलाई पुनः एकपटक जनजीब्रोमा स्थापित गरिदिएको छ । भिडियो बनाएर टिकटकमा ‘शेयर’ गरिरहेका नयाँ पुस्तामाझ पक्कै मरौटीबारे थाहा पाउने...

उत्तर चीनको रासायनिक भट्टी विष्फोट

एजेन्सी। उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एउटा रासायनिक कारखानामा शुक्रबार बेलुका विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। उक्त विष्फोट राति ११:०० बजे भएको थियो। अल्क्सा लीग...

एमाले अध्यक्ष ओलीद्वारा ६ हजार ७४३ वटा वडामा जुममार्फत एकसाथ अधिवेशन उद्घाटन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज (शनिबार) जुम एप्समार्फत देशभरका ६ हजार सात सय ४३ वटा वडाका अधिवेशनलाई एकसाथ उद्घाटन गरेका छन् । आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन र ९...