महिलाले शव बोकेर घाटसम्म पुर्याए

तनहुँ। छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म पुर्याएका छन् । व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आबद्ध महिलाले आश्रममा आश्रित ८६ वर्षीय...

बाढीपीडित क्षेत्रको अवलोकन

बर्दिया । प्रधानमन्त्री शेरबहादुर देउवाले बर्दियाको बर्दियाको राजापुरमा बाढीपीडित क्षेत्रको शुक्रबार अवलोकन गर्नुभएको छ । सो क्रममा प्रधानमन्त्री देउवाले बाढीपीडितलाई क्षति भएको आधारमा राहत उपलब्ध गराउने बताउनुभयो । स्थानीय सरकारलाई तत्काल पीडितको क्षतिको विवरण सङ्कलन...

मिनुस्का मिसनमा रहेको नेपाली सेनाद्वारा विद्यालय पुनःनिर्माण गरि हस्तान्तरण

    काठमाडौँ। मिनुस्का मिसनमा तैनाथ रणशेर गण (शा.से.) एचआरपिवि सातौं डफ्फाले सिभिल अफेयर मिनुस्कासँगको सहकार्यमा अटोङ्गो इलाकामा रहेको स्थानीय विद्यालयको पुनःनिर्माण कार्य सम्पन्न गरि हस्तान्तारण गरेको छ। कोभिड–१९ को सम्पूर्ण मापदण्डहरु पालना गरि सञ्चालन भएको उक्त...

सिलुङ्गे सामुदायिक वनभित्र बाहिरी मौरी पालकले मौरी भित्र्याउन नपाउने

मकवानपुर। पश्चिम मकवानपुर राक्सिराङ गाउँ पालिका वडा नम्बर ६ स्थित सिलिङ्गे सामुदायिक वन भित्र यो बर्ष सामुदायिक वनको अनुमतीबिना मौरी भित्र्याउन रोक लगाएको छ। सामुदायिक वन भित्र मौसम अनुकुल चिउरी फुल्ने बेला जिल्ला बाहिर बाट...

यती एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय उडान अनुमति

काठमाडौँ। निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्ने अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय चार्टर्ड र ‘ननसेड्युल फ्लाइट’ उडान गर्नका लागि यती एयरलाइन्सलाई उडान अनुमति दिएको...

एमाले १० बुँदे कार्यान्वयन कार्यदलबाट भीम रावलको राजीनामा

काठमाडौं । नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन् । उनले शुक्रबार स्थायी कमिटी बैठकबाट राजिनामा दिएका हुन उनले शुक्रबार स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन...

रोहिंग्या क्याम्पमा फायरिङ चल्यो: ७ जनाको निधन

बंगलादेश । बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा शुक्रबार अन्धाधुन्ध गोली चल्दा ७ जनाको मृत्यु भएको छ । रोहिंग्या क्याम्पस्थित मदरसामा यस्तो हमला भएको सञ्चारमाध्यमहरुले जनाएका छन् । चारजनाको घटनास्थलमै तथा तीनजनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको...

फेरि बदली र वर्षा

काठमाडौँ । हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहे पनि देशभर आंशिकदेखि सामान्य बदली र केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश नं १ र बागमती प्रदेशका एक÷दुई...

जनमत पार्टीका धनुषा अध्यक्षसहित १७ जनाविरुद्ध मुद्दा चलाइँदै

जनकपुरधाम । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका प्रमुख राजेश कुश्वाहामाथि हातपात तथा दुर्व्यवहार गर्ने जनमत पार्टीका १७ जना कार्यकर्ता माथि प्रहरीले अदालतमा मुद्दा चलाउने भएको छ । कुश्वाहामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले...

न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं। न्यादी हाइड्रोपावर कम्पनीको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले गत असोज १५ गतेदेखि १९ गतेसम्मका लागि सर्वसाधारणमा खुल्ला गरेको कुल २२ लाख ५० हजार कित्ता बराबरको आईपीओ शुक्रबार बाँडफाँट भएको हो...