दुबईमा अलपत्र सात नेपालीको उद्धार
वीरगञ्ज । वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पश्चात घर फर्केका छन् । बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुसल घर...
मौसममा सुधार , पानी पार्ने प्रणाली बाहिरियो
काठमाडौँ । नेपालमा पानी पार्ने प्रणाली पूर्वी भेगबाट बाहिरिएसँगै मुलुकभर मौसममा सुधार आएको छ । आज बिहानै काठमाडौँ उपत्यकालगायत अधिकांश क्षेत्रमा घाम लागेको छ ।
वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार अबको चार/पाँच दिनयता अर्को प्रणाली...
बेमौसमी वर्षातले आएको बाढी पहिरोबाट ८७ को मृत्यु, २८ बेपत्ता
काठमाडौँ । बेमौससी वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोले ८७ जनाको ज्यान गएको छ। २८ जना बेपत्ता छन्। १२ घाइते छन्। ३० वटा घर पूर्ण क्षति भएका छन् भने १ सय बढी...
होक्लाबाडी टप्पुका ८५ परिवार उद्धारको पखाईमा
झापा । गौरीगञ्ज गाउँपालिका–१ को होक्लाबाडी बस्ती चारैतिरबाट कनकाइको बाढीले घेरेपछि टप्पुमा परिणत भएको छ । बाह्य सम्पर्कबाट विच्छेदका अवस्थामा रहेको सो बस्तीका ८५ परिवारलाई हालसम्म उद्धार गर्न नसकिएको पालिकाका अध्यक्ष बाबुराज श्रेष्ठले बताए...
सारु खानका छोरा आर्यनको जमानत खारेज
काठमाडाैं। बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान नछुट्ने भएका छन् । मंगलबार मुम्बईस्थित एनडीपीसी कोर्टमा भएको सुनुवाइमा जमानत याचिका खारेज गरिएको हो ।
आर्यनसँगै उनका साथीहरू अरबाज मर्चेन्ट र मुनमुन धमेचाको पनि जमानत रद्द...
सेनाको बसमा बम विस्फोट तेह्रको मृत्यु
एजेन्सी। सिरियाको राजाधानी दमासकसमा सैनिकहरु चढेका एक बसलाई लक्ष्यगरी गरिएको बम विस्फोटमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ । यसवर्ष शुरुवातपछि यो सवभन्दा खतरनाकपूर्ण आक्रमणको घटना भएको साना समाचार समितिले जनाएको छ ।
राजधानीको...
मलेसियामा हालसम्म २ करोड २० लाखबढीले कोभिड विरुद्धको पुर्ण डोज खोप लगाए
एजेन्सी । मलेसियामा हालसम्म २ करोड २० लाखबढीले कोभिड-१९ विरुद्धको पूर्ण मात्राको खोप लगाएका छन् । मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्म २ करोड २० लाख १३ हजार २६३ जनाले पुर्ण मात्राको खोप लगाएका छन्...
महाकाली नदीमा फसेका पाँच जनाको उद्धार
कंचनपुर। कंचनपुर जिल्लास्थित महाकाली नदीको भङ्गालोमा फसेका भीमदत्त नगरपालिका मछेट्टीका एकै परिवारका पाँच जनालाई १८ घण्टापछि उद्धार गरिएको हाे । सोमबार मध्यरातमा महाकाली नदीको जलस्तर वृद्धि भएसँगै महाकाली नदीकाे भङ्गालो गाउँ पसेपछि बीचमा फसेका...
सरकारका सय दिन : महामारी नियन्त्रणदेखि आर्थिक विकासका प्रयाससम्म
भीष्मराज ओझा, रासस काठमाडौ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको आज १०० दिन पुगेको छ । यस अवधिमा पूर्ववर्ती सरकारले छाडेर गएको अन्यौलग्रस्त विसङ्गती र अस्थिरताबाट मुलुकलाई मुक्ति दिलाउने गहन जिम्मेवारीका साथ...
बझाङ सदरमुकाम चैनपुर बाढिको उच्च जोखिममा , बगायो बझाङको बस पार्क
समीर मल्ल
बझाङ। लगातारको अविरल वर्षाका कारण सेती नदीमा पानीको बहाव बढेपछि बझाङ बाढीको उच्च जोखिममा परेको छ ।
सेती, कालंगा नदी, र बाहुली खोला लगायतका साना ठूला खोलामा पानीको बहाव बढेको छ । नदीहरूमा पानीको...