दुई महिनामा विदेशी लगानी प्रतिबद्धता १८ अर्ब

  काठमाडौं । मुलुकको आन्तरिक अर्थतन्त्रमा समस्या देखिएको अवस्थामा विदेशी लगानी प्रतिबद्धता भने केही सकारात्मक देखिएको छ । चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो दुई महिना (साउन भदौ ) मा करिब १८ अर्ब रूपैयाँ विदेशी...

येंयापुन्हीमा बालकरामले जिब्रो छेडेर पशुपतिनाथको परिक्रमा गर्ने

भादगाउँ । मध्यपुर थिमिका बालकराम नानिचा श्रेष्ठले यस वर्षको ‘येंयापुन्ही या म्ये प्वा खनेगु जात्रा’मा जिब्रो छेडेर पशुपतिनाथको दर्शन र परिक्रमा गरी फर्कने भएका छन् । येंयापुन्ही या म्ये प्वा खनेगु जात्रा व्यवस्थापन सम्बन्धमा आयोजित...

यस्ता छन् हेलो सरकारमा आउने गुनासो

काठमाडौँ । सरकारले सरलरूपमा आमजनताका गुनासा सुन्न र प्रभावकारी समाधानका लागि हेलो सरकार पुनः २४ घण्टा सञ्चालनमा ल्याएपछिको सेवा थप प्रभावकारी देखिएको छ । सरकारी निकायबाट भएको काम कारबाहीका सम्बन्धमा प्रत्यक्षरूपमा र सरल तरिकाले गुनासो...

क्यानडाबाट भारतीय भिसा बन्द भएको घोषणा

ओटावा । भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा) सेवा बन्द गरेको छ । अर्को सूचना जारी नभएसम्मका निम्ति भिसा सेवा बन्द गरिएको दूतावासका निम्ति सेवा प्रवाह गर्दै आएको बिएसएल...

जमुनाह नाकामा सुरक्षा सतर्कता

राँझा । चाडपर्व नजिकिँदै गर्दा नेपालगञ्जस्थित जमुनाह नाकामा अवाञ्छित गतिविधि हुन नदिन सतर्कता अपनाइएको छ । भारतका विभिन्न सहरबाट कमाइ गरेर घर फर्किने नेपाली र किनमेलका लागि सीमावर्ती भारतीय बजार रुपैडिहा जाने नेपाली उपभोक्तालाई आवागमनमा...

हजारौं शिक्षकहरु काठमाडौंमा: बानेश्वर देखि थापाथलीसम्म सडक अवरुद्ध

  काठमाडौं । सरकारले सदनमा दर्ता गरेको शिक्षा विधेयकको विरोध गर्दै देशभरबाट काठमाडौं उत्रिएका शिक्षकहरूले माइतीघर मण्डलदेखि नयाँ बानेश्वर सम्म मार्च पास गरेका छन्। मार्चपासपछि भने शिक्षकहरु वानेश्वर चोकदेखि माईतिघरसम्म छरिएर यत्रतत्र बसेका छन् । एकप्रकारले...

समयमै अस्पताल नपुर्‍याउँदा ज्यान गुमाउँदै सर्पदंशका बिरामी

बाँके । सर्पदंशबाट गम्भीर बिरामी बर्दिया बाँसगढी नगरपालिका–३ उत्तरभकारी निवासी पाँच वर्षीय बालक जय थारुको मङ्गलबार अस्पताल पुग्न नपाउँदै मृत्यु भयो । जयलाई घरको आगमनमा गोमन सर्पले डसेको थियो । उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल ल्याउँदा...

प्रवासी नेपाली मञ्च मलेसियाको पेनाङको पुनर्गठन

क्वालालम्पुर । नेकपा एमालेको प्रवास संगठन "प्रवासी नेपाली मञ्च" मलेसियाले पशुपति देवकोटाको अध्यक्षतामा १३ सदस्यिय पेनाङ्ग राज्य कमिटी पुनगर्ठन गरेको छ। पेनाङ्ग राज्य ईन्चार्ज एवं केन्द्रीय सदस्य राधिका क्षेत्रीको सभापतित्वमा सम्पन्न भएको भेलामा प्रवासी नेपाली...

गैर आवासीय नेपाली संघ मलेसियाद्वारा आयोजित तिज बिशेश कार्यक्रम भब्य रुपमा सम्पन्न

क्वालालम्पुर । गैर आवासीय नेपाली संघ एन आर एन ए मलेसियाद्वारा आयोजित तिज बिशेश कार्यक्रम भब्य रुपमा सम्पन्न सम्पन्न भएको छ। मलेसियाको राजधानी क्वालालम्पुर स्थित होटल ग्राण्ड कण्तिनेन्टलमा आईतवार सम्पन्न कार्यक्रम संस्थाका अध्यक्ष बिनोद थापाको...

हात्ती रोक्न बाहुनडाँगीमा व्यावसायिक कागतीखेती

झापा । दैनिक हुल बाँधेर आउने जङ्गली हात्तीले धानबाली नष्ट गर्न थालेपछि बैकल्पिक खेतीका कागती खेती सुरु गरिएको छ । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका अधिकांश किसानले विकल्पमा कागती खेती सुरु गरेका हुन् । कम लगानी गर्दा...