सारु खानका छोरा आर्यनको जमानत खारेज
काठमाडाैं। बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान नछुट्ने भएका छन् । मंगलबार मुम्बईस्थित एनडीपीसी कोर्टमा भएको सुनुवाइमा जमानत याचिका खारेज गरिएको हो ।
आर्यनसँगै उनका साथीहरू अरबाज मर्चेन्ट र मुनमुन धमेचाको पनि जमानत रद्द...
सेनाको बसमा बम विस्फोट तेह्रको मृत्यु
एजेन्सी। सिरियाको राजाधानी दमासकसमा सैनिकहरु चढेका एक बसलाई लक्ष्यगरी गरिएको बम विस्फोटमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ । यसवर्ष शुरुवातपछि यो सवभन्दा खतरनाकपूर्ण आक्रमणको घटना भएको साना समाचार समितिले जनाएको छ ।
राजधानीको...
मलेसियामा हालसम्म २ करोड २० लाखबढीले कोभिड विरुद्धको पुर्ण डोज खोप लगाए
एजेन्सी । मलेसियामा हालसम्म २ करोड २० लाखबढीले कोभिड-१९ विरुद्धको पूर्ण मात्राको खोप लगाएका छन् । मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्म २ करोड २० लाख १३ हजार २६३ जनाले पुर्ण मात्राको खोप लगाएका छन्...
महाकाली नदीमा फसेका पाँच जनाको उद्धार
कंचनपुर। कंचनपुर जिल्लास्थित महाकाली नदीको भङ्गालोमा फसेका भीमदत्त नगरपालिका मछेट्टीका एकै परिवारका पाँच जनालाई १८ घण्टापछि उद्धार गरिएको हाे । सोमबार मध्यरातमा महाकाली नदीको जलस्तर वृद्धि भएसँगै महाकाली नदीकाे भङ्गालो गाउँ पसेपछि बीचमा फसेका...
सरकारका सय दिन : महामारी नियन्त्रणदेखि आर्थिक विकासका प्रयाससम्म
भीष्मराज ओझा, रासस काठमाडौ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको आज १०० दिन पुगेको छ । यस अवधिमा पूर्ववर्ती सरकारले छाडेर गएको अन्यौलग्रस्त विसङ्गती र अस्थिरताबाट मुलुकलाई मुक्ति दिलाउने गहन जिम्मेवारीका साथ...
बझाङ सदरमुकाम चैनपुर बाढिको उच्च जोखिममा , बगायो बझाङको बस पार्क
समीर मल्ल
बझाङ। लगातारको अविरल वर्षाका कारण सेती नदीमा पानीको बहाव बढेपछि बझाङ बाढीको उच्च जोखिममा परेको छ ।
सेती, कालंगा नदी, र बाहुली खोला लगायतका साना ठूला खोलामा पानीको बहाव बढेको छ । नदीहरूमा पानीको...
प्रहरीसँग म्याद गुज्रेको अश्रुग्यास
काठमाडौं । सरकारले अश्रुग्यास खरिद गर्न नदिँदा नेपाल प्रहरी १० वर्षअघिको म्याद गुज्रिएको प्रयोग गर्न बाध्य भएको छ। प्रहरीले रूपन्देहीको मोतीपुरमा प्रस्तावित औद्योगिक क्षेत्रको जग्गा अनधिकृत कब्जा गर्नेविरुद्ध १० वर्षअघि म्याद गुज्रेको अश्रुग्यास प्रयोग...
बेमौसमी वर्षा को पीडा : १८ को मृत्यु, ३३ सम्पर्कविहीन
काठमाडौं। मनसुन बाहिरिएको हप्ता दिन नबित्दै बेमौसममा परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर १८ जनाको मृत्यु भएको छ । विपद्मा परेर विभिन्न जिल्लाका ३३ जना सम्पर्कविहीन छन् ।
गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका...
लडेर घाइते भएका रुकुमका भिम बहादुर ओलीको निधन
रुकुम । भिरबाट लडेर गम्भीर घाइते भएका रुकुमका ४२ वर्षीय भिम बहादुर ओलीको निधन भएको छ । असोज २७ मा भिरबाट लडेर गम्भीर घाईते भएका रुकुम (पश्चिम)को त्रिवेणी गाउँपालिका -३ का स्थायी बासिन्दा ओलीको...
गायिका पासाङ ल्हामु शेर्पाको डेब्यु म्युजिक ‘टारी खेत’ सार्वजनिक ( भिडियो )
काठमाडौं । गायिका पासाङ ल्हामु शेर्पाको डेब्यु म्युजिक 'टारी खेत' डिजिटल बजारमा सार्वजनिक भएको छ। शिक्षण पेशा संगै गायनमा सक्रिय गायिका शेर्पाले लोकप्रिय गायक राजेश पायल राई संगको सहकार्यमा उक्त म्युजिक भिडियो सार्वजनिक गरेकी...











