टुनामुना गरेर श्रीमतीको गर्भ तुहाएको भन्दै भाउजूको ज्यान लिने पक्राऊ

महोत्तरी। जिल्लाको महोत्तरी गाउँपालिका–३ मडै गाउँमा आफ्नी पत्नीलाई टुनामुना गरेर गर्भ तुहाइदिएको भन्दै भाउजूको ह"त्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राऊ पर्नेमा स्थानीयवासी ४२ वर्षीय सञ्जयकुमार झा रहेको जिल्ला प्रहरी कार्यालय...

भण्डारा-थाकलटार चेपाङ मार्गमा अटो दुर्घटना, ९ जना घाइते

सविन कुमार चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका स्थित भण्डारा-थाकलटार चेपाङ मार्गमा अटो दुर्घटना भएको छ। डुम्रेखाडीतर्फबाट भण्डारा आउँदै गरेको ना १ ह ९६७३ नम्बरको अटो पल्टिँदा दुर्घटना भएको हो। दुर्घटना लगभग साँझ ५:३० तिर भएको...

बढी भाडा लिने हेटौंडा-काठमाण्डौ चल्ने यि ५ सुमो नियन्त्रणमा

मकवानपुर । हेटौंडा-भीमफेदी-कुलेखानी हुँदै काठमाण्डौ चल्ने सुमाले दशैंमा यात्रुहरु सँग तोकिएको भन्दा बढी रकम लिएको भन्दै मकवानपुर प्रहरीले ५ वटा सुमो नियन्त्रणमा लिएको छ । सुमो व्यवसायीहरुले दशैंमा यात्रुहरु सँग तोकिएको भन्दा बढी भाडा लिएको...

विप्लवका माग पूरा गर्न गृहमन्त्री खाणद्वारा पहल

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपासँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । उनले आज सहमति कार्यान्वयनका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा कानुन...

भारतम थप १४ हजार १४६ जना सङ्क्रमित

एजेन्सी। पछिल्लो एक दिनमा भारतमा १४ हजार १४६ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । यो सङ्ख्या २२९ दिनयताको सवभन्दा कम भएको पनि सो मन्त्रालयले जनाएको...

गर्भपतनका औषधि जथाभावी बिक्री

  उदयपुर। गाउँगाउँमा अवैध रूपमा खुलेका औषधि पसलका कारण शल्यक्रियाको तुलनामा सुरक्षित र छिटो मानिने औषधिबाट गरिने गर्भपतनको गलत प्रयोग हुन थालेको छ । युवायुवतीले यस्ता औषधि परिवार नियोजनका अस्थायी साधनका रूपमा प्रयोग गरिरहेका छन् । असुरक्षित...

बेलायतमा एकै दिन ४० हजार भन्दा कोरोना सङ्क्रमित

एजेन्सी। बेलायतमा शनिबार चौथो दिनसम्म पनि कोरोना भाइरसका ४० हजार भन्दा बढी कोरोना सङ्क्रमित भेटिएका छन् । कोरोना भाइरसको सङ्क्रमण घट्न नसकेको देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यहाँ गएको २४ घन्टामा अर्थात् शनिबार...

अरु कथाले भन्दा छोटा,मिठा,चोटीला लघुकथाले मेरो मन तान्न – गङ्गा पौडेल कर्माचार्य (अन्तर्वार्ता)

नेपाली साहित्याकाशमा गङ्गा पौडेल कर्माचार्य गंगा कर्माचार्य पौड्याल एउटा स्थापित र सुप्रशिद्ध नाम हो। लेखनयात्राको चार दसकपछि मात्रै लघुकथामा आकर्षित भइ कलम चलाउन थालेकी हुन्। उनले 'मौन प्रश्न' नामक लघुकथा सङ्ग्रह (२०७६) प्रकाशनसमेत गरेकी...

सुदूरपश्चिममा मात्रै सवारी दुर्घटनामा दसैँमा नौजनाको मृत्यु

बैतडी। यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना सामान्य घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर...

एनआरएनए कार्यसमितिको कार्यकाल ६ महिना थप

काठमान्दौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको...