अधुरै रह्यो नेपालको सपना, प्रशिक्षक अलमुताइरीको वियोगान्त अन्त्य
काठमाडौं। साफ च्याम्पियनसिपको उपाधि जितेर नयाँ इतिहास रच्ने नेपालको सपना अधुरै भएको छ । साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपटक फाइनलमा पुगेको नेपाली टोली यसअघि सात पटकको विजेता भारतसँग ३–० गोलले पराजित भएको हो ।
यसअघि दुई...
रुकुममा युवाहरु र प्रहरीबीच झडप हुँदा ७ प्रहरी घाईते
रुकुम। रुकुम पश्चिमको सदरमुकाम खंलगामा प्रहरी र स्थानीय युवा बिच झडप हुँदा ७ जना प्रहरी घाइते भएका छन् । शुक्रबार राति बागबजारमा भएको झडपका क्रममा प्रहरी सहायक निरीक्षक कोमलराज बोहरा सहित ७ जना प्रहरी...
नेपाली प्रशिक्षक अलमुताईरीमाथि नियमावलीविपरीत साफ फाइनलमा प्रतिबन्ध
काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको १३औं संस्करणको शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ। उपाधि प्रतिस्पर्धाका लागि शनिबार राति पौन ९ बजे माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालाको मैदानमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै छ।
तर, यसअघि...
ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा लडेर मृत्यु
खोटाङ। खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा टिका लगाएर घर फर्कनेक्रममा संखुवासभाको चैनपुर नगरपालिका–८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउतको...
सर्पको डसेका युवकको झारफुक गर्दागर्दै मृत्यु
ताप्लेजुङ। विषालु सर्पको डसाइबाट (टोकेर) आज बिहान ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका २५ वर्षीय विष्णुबहादुर घतानीको रहेका छन् ।
उपचारका क्रममा उनको जिल्ला अस्पतालमा मृत्यु भएको...
चिनियाँ राजदूतले मनाइन् दसैँ
काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दसैँ मनाएकी छन् । चिनियाँ दूतावासमा उनले नेपाली सहकर्मीहरुलाई टीका र जमरा लगाएर दसैँ मनाएकी हुन्।
सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै उनले लेखेकी छन् – मेरा नेपाली सहकर्मीहरूसँग...
आईपिएलको उपाधि चेन्नई सुपर किङ्सलाई
काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपिएल टी-२० को उपाधि चेन्नई सुपर किङ्सले जितेको छ । दुबईमा आज राती सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नईले उपाधि जितेको हो ।
चेन्नईले दिएको १...
आइपिएल उपाधीका लागि चेन्नइ र कोलकत्ता भिड्दै
काठमाडौँ । इन्डियन प्रिमियर लिग क्रीकेट प्रतियोगिताको उपाधीका लागी आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्स भिड्दैछन् ।
दुबईमा जारी प्रतियोगितामा दुवै टोली दिल्ली क्यापिट्ल्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । खेल आज...
रुबी खानलाई तत्काल रिहा गर्न र पुनः धरपकड नगर्न सर्वाेच्च अदालतको आदेश
काठमाडौं। सर्वोच्च अदालतले महिला अधिकारकर्मी रुबी खानलाई तत्काल रिहा गर्न र पुनः धरपकड नगर्न आदेश दिएको छ ।
बहुविवाहको आरोपमा गत शुक्रबार प्रहरीले रुबीलाई पक्राउ गरेर हिरासतमा राखेपछि अधिवक्ता मोहना अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको...
गुल्मीमा जिप दुर्घटना : तीनको मृत्यु, ६ जना घाइते
बुटवल|गए राति जिप दुर्घटना हुँदा यहाँ तीनजनाको मृत्यु र अन्य छजना घाइते भएका छन् । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको लु१ज ४४९० नम्बरको जिप गए राति रेसुङ्गा नगरपालिका–१०स्थित पाँचरातेमा दुर्घटना भएको हो ।
दुर्घटनामा...











