आज दसैंको मुख्य दिन, टीका–जमरासहित मान्यजनबाट आशिर्वाद ग्रहण गरिँदै, साइत १० बजेर २ मिनेटमा
काठमाडौ । नेपालीहरुको महान चाड विजयादशमीको आज मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।
आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका...
दसैंको अवसर भनेर जथाभावी नखानुस्, ‘फूड पोइजनिङ’ होला !
काठमाडौँ - दसैं त हो नी भनेर जथाभावी खाँदा र आवश्यक भन्दा बढी खाँदा यो बेला धेरै मानिस बिरामी पर्छन् । अझ कतिपयले त यो दसैंमा खाने हो भनेर महिनौंदेखि खानेकुरा जोहो गरेर राखेका...
चितुवाको आक्रमणबाट बच्न घर गोठ उज्यालो राख्न वन कार्यालयको आग्रह
तनहुँ । चितुवाको आक्रमणबाट ज्यान गुमाएकी तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङकी बालिकाको परिवारलाई राहत प्रदान गरिएको छ । बन्दीपुर गाउँपालिका र डिभिजन वन कार्यालयले किरिया खर्चबापत बालिकाको परिवारलाई रु एक लाख प्रदान गरेको हो ।
गत...
“दशैंको पिडा”
लघुकथा - दशैंको पिडा
असिराम डंगौरा
थुक्क !! कस्तो भाग्य मागेर आईएछ? यसपालीको दशैं पनि प्रदेशमै बिट्ने भो। निधारमा दशैंको नलगाएको दश बर्ष भइसक्यो। यस्तै यस्तै कुराहरू मनमा खेलाउदै अरूण निराश कोठामा बसि रहेको थियो।
बाहिरा हल्ला...
मासुको विषयमा विवाद हुँदा सल्यानमा बाबुद्वारा छोराको ह”त्या
सल्यान। मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको ह"त्या गरेका छन् । जिल्लास्थित बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडा निवासी ५५ वर्षीय निमबहादुर कवरले आफनै छोरा ३३ वर्षीय रुपलाल कवरको धारिलो हतियार प्रयोग गरी ह"त्या गरेको...
साफपछि नेपाली टोली नहेर्ने अब्दुल्लाहले, राजीनामा दिने घाेषणा
काठमाडौं। नेपाली फुटबल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले मुख्य प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा दिने भएका छन् ।
बुधबार साफ च्याम्पियनसिप अन्तर्गत बंगलादेशसँग बराबरी खेल्दै पहिलो पटक नेपाललाई फाइनलमा पुर्याएका प्रशिक्षक अब्दुल्लाहले खेलपछिको प्रेस कन्फरेन्समा नेपाली...
नेपाली फुटबल टिमलाई प्रधानमन्त्री देउवाको बधाई
काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई बधाई ज्ञापन गरेका छन् ।
बुधबार भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको हो ।
बुधबार साँझ प्रधानमन्त्री देउवाले सामाजिक...
हराएको सात महिनापछि बालकलाई अभिभावकको जिम्मा
कपिलवस्तु। कपिलवस्तु नगरपालिका ३ की जोखना तेलीले छोरालाई अंगालोमा राखी करिब १ घण्टा आँशु खसालिन । उनका १४ वर्षका छोरा काशीराम ७ महिना अगाडि घरबाट भागेका थिए ।
उनी छिमेकीको उक्साहटमा घरमा जानकारी नदिइ भारत...
अफगानिस्तानमा मानवीय सहायताको खाँचो
एजेन्सी। अफगानिस्तानका नागरिकलाई अहिले नै मानवीय सहायताको खाँचो रहेको औँल्याइएको छ । अफगानिस्तानका विषयमा भएको जि२० को जुम बैठकपछि पत्रकारसँग कुराकानी गर्दै इटालीका प्रधानमन्त्री मारिओ ड्राघीले सो कुरा बताएका हुन्।
उक्त बैठकपछि उनले समाचारदाताहरुसँग भने...
रुपन्देहीको मोतीपुर क्षेत्रमा लगाइएको कर्फ्यु हट्यो
बुटवल । प्रहरीको गोली लागेर चार जनाको मृत्यु भएपछि रुपन्देहीको मोतीपुर क्षेत्रमा लगाइएको कर्फ्यु हटेको छ । अद्योगिक क्षेत्रको जग्गा कप्जा गर्ने मानिसहरुको समुह र प्रहरीबीच झडप भएको थियोे ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम...










