दुर्घटनाका मृतकका परिवारलाई राहात र घाईतेलाई उपचार गर्न प्रचण्डको आग्रह
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सडक दुर्घटनामा परी मुत्यु भएका परिवारलाई उचित क्षतीपूर्ती र घाइतेहरुको निःशुल्क उपचारका लागि सरकारसँग आग्रह गरेका छन् ।
बुधबार विहान शोक वक्तव्य जारी गर्दै मुगु, कास्की,...
च्याङ्ग्राको मूल्य अत्यधिक वृद्धि
काठमाडौ । दसैँको लागि मुस्ताङ हुँदै ल्याइएको च्याङ्ग्राको मूल्य यस वर्ष अत्यधिक बढेको छ । सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी चौरमा दुई हजार ५०० च्याङ्ग्रा र करिब दुई हजार खसी बोका बिक्रीका...
बिचार को बलले जनमुक्ति मुलुकै बैकल्पिक शक्ती हो : कार्यकारी अध्यक्ष सुर्यवंशी
बुटवल। राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव सुर्यवंशीले पार्टीलाई मुलुकको बैकल्पीक राजनीतिक शक्तिको रुपमा स्थापीत गराएरै छाड्ने दृढता व्यक्त गरेका छन् ।
पुराना राजनीतिक दलहरुबाट मुलुकको समृद्धि सम्भब नभएको भन्दै उनले जनमुक्ति पार्टीलाई मुलुकको बैकल्पीक...
दशैंको सुरुवातमै तीन भयंकर दुर्घटना+
काठमाडौँ। काठमाडौँबाट दोलखाको चरिकोट रिर्जभ जाँदै गरेको बस लामोसाँघु जिरी सडकखण्डको सात किलोमा दुर्घटना भएको छ । आज भएको दुर्घटनामा बसमा सवार कम्तीमा ३३ घाइते भएका छन्, तीनको अवस्था गम्भीर रहेको छ ।
काठमाडौँमा चल्ने...
मुगु बस दुर्घटना : मृतकको संख्या ३२ पुग्यो, १२ जनाको उपचार हुँदै
मुगु। मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । २४ जनाको घटनास्थलमै ज्यान गुमाएका थिए । यस्तै ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्याउने क्रममा र नेपालगञ्ज पुर्याएका थप ४ जनाको मृत्यु...
वायुसेवा निगमलाई निजीकरणको विरोधमा गरिएको कर्मचारीको आन्दोलनले स्थगीत
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा विगत १०४ दिनदेखि भइरहेको आन्दोलन स्थगित भएको छ । आन्दोलनका कारण लामो समयदेखि अशान्त रहेको निगम विस्तारै लयमा फर्किने निगमले अपेक्षा गरेको छ ।
वायुसेवा निगमलाई...
मलेसियामा आजबाट पूर्ण मात्रामा खोप लगाएकाले अन्तरराज्य भ्रमण गर्न पाउने
एजेन्सी । मलेसियाले अन्तरराज्य भ्रमणको अनुमति दिने भएको छ । कोभिड -१९ बाट थाला परेको मलेसियाले जारी आवागमन नियन्त्रण आदेशलाई केही हदसम्म सहज बनाउन एक राज्यबाट अर्को राज्यको लागि हिडडुलको अनुमति दिन लागेको हो...
उत्तर कोरियाली नेता किमद्वारा अजेय सैन्य शक्ति निर्माण गर्ने वाचा
एजेन्सी। उत्तर कोरियाली नेता किम जोङ उनले हतियार प्रणालीको एक दुर्लभ प्रदर्शनीको समीक्षा गर्दै एक "अजेय" सैन्य शक्ति निर्माण गर्ने प्रतिज्ञा गरेका छन् ।
उक्त अवसरमा आफ्नो उक्त भनाइ पुष्टि गर्दै अमेरिकाले तनाव पैदा नगर्ने...
दक्षिण कोरिया जानेलाई थप अमेरिकी डलर
काठमाडौँ । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली प्रतिबद्ध कामदारका लागि अमेरिकी डलर सुविधामा थप गरिएको छ।
नेपाल राष्ट्र बैङ्कले सोमबार विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त गरेका निकायलाई कोरिया जाने नेपाली प्रतिबद्ध कामदारका...
स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरी चाडपर्व मनाउन प्रचण्डको अपील
काठमाडौ। काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गरी चाडपर्व मनाउन अपील गरेका छन्।
दसैं, तिहार, नेपाल संवत्, छठलगायतका चाडपर्वहरूको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले कोरोना भाइरसका कारण अझै...











