इजरायलमा रोजगारी : १ हजार १७५ कामदार छनोट

काठमाडौं। बारम्बार श्रमसम्बन्धी सम्झौता हुने तर कार्यान्वयन पक्ष फितलो भइरहेका बेला इजरायलले नेपालबाट लैजाने १ हजार १७५ जना कामदार छनोट गरेको छ । वैदेशिक रोजगारीका लागि आकर्षक मुलुकका रूपमा लिइने इजरायलले विभिन्न चरण पार गरिसकेका...

हि’रासतमा आ”त्महत्या गरेका हकिवका परिवारलाई क्षतिपूर्तिका लागि सिफारिस

ईनरुवा। जिल्ला प्रहरी कार्यालय सुनसरीका हिरासतमा आ"त्महत्या गरेका हकिव मियाँको परिवारलाई क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गरिएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अध्यक्षमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा सोमबार सम्पन्न सरोकारवालाको बैठकले सो सिफारिस...

कालापानी, लिपुलेक र लिम्पियाधुरावासीसँग भारतीय नागरिकता, कति छन् जनसंख्या ?

बिरादत्त भट्ट दार्चुला। भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा नेपालको राष्ट्रिय जनगणना २०७८ अन्तर्गत गणना हुने वा नहुने चर्चा र चासोको विषय बनेको छ । हाल नेपाल सरकारले उक्त क्षेत्र नयाँ...

अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं : मनोज गजुरेल

बरिस्ठ हास्यकलाकार मनोज गजुरेल पुनः वैवाहिक जीनमा बाँधिएका छन ।उनले नेपाल सरकारको जागिरे मन्जु पोखरेल संगै वैवाहिक जीनमा बाँधिएको फेसबुक मार्फत जानकारी गराएका छन् । यसअघि उनलेे मिना ढकालसंग चारवर्ष अघि सम्बन्धबिच्छेद गरेका थिए...

एनआरएनएको चुनाव स्थगित

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को १० औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ। आगामी अक्टोबर २३-२५ मा संघको दशौं अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने मिति तय भएको थियो। आइतबार भर्चुअल रुपमा...

प्रधानन्यायाधीशलाई राजदूतमा पनि भाग

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक निकाय र सरकारमा मात्र नभई राजदूतमा पनि भाग खोजेका छन्। उनले आफ्ना सम्धी डा। तिलक रावललाई भारतका लागि नेपाली राजदूत बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका हुन्। ‘उहाँले मन्त्रीमात्र होइन,...

दशैँ भत्ता फिर्ता गर्ने भनेका सांसदले फिर्ता नगरेर थप भत्ता बुझे

जनकपुरधाम । गत वर्ष कोराना महामारी उत्कर्षमा रहेका रहेका बेला आफैँले दशैँ भत्ता फिर्ता गर्ने घोषणा गरेका प्रदेश सांसदहरूले फिर्ता नगरेको खुलेको छ । कोरोना महामारीले लामो समयसम्म प्रदेशसभा बन्द रहेको तथा लकडाउनका कारण गरिब,...

मोतिपुर घटनामा चारको निधन

बुटव। रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये तीनको सनाखत हुन नसकेको र एकको सनाखत भएको शिक्षण...

रुकुममा जीप दुर्घटनामा मृत्यु

रुकुम । रूकुमपश्चिमको सानीभेरी गाउँपालिका–११ अर्मापाखामा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्युहुनेमा सानीभेरी गाउँपालिका–९ का ३१ वर्षीय जीवन भण्डारीको रहेका जनाइएको छ । यात्रु छाडेर फर्किने क्रममा ग१ज ४४५४...

मन्त्री गजेन्द्रबहादुर हमालले बुझाएको राजीनामा स्वीकृत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा स्वीकृत गरेका छन् । शुक्रबार पद तथा गोपनीयताको सपथ लिनुभएका मन्त्री हमालले आज बिहान उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले प्रधानमन्त्री...