नेपाली काङ्ग्रेस राक्सिराङ गाउँपालिका सभापतिमा बिरेन्द्र जिम्बा निर्वाचित

मकवानपुर । मकवानपुर जिल्ला राक्सिराङ गाउँ पालिका प्राङ्गणमा आज सम्पन्न भएको नेपाली काङ्ग्रेस १४ औं महाधिवेशन बाट बिरेन्द्र जिम्बा निर्वाचित भएका छन् । निर्वाचित जिम्बा पूर्वपालिका सभापति पनि रहेका थिए भने आज सम्पन्न अधिवेशनबाट देव...

फोटो पत्रकार क्लबको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ। फोटो पत्रकारको छाता संस्था फोटो पत्रकार क्लबको अध्यक्षमा श्रुति श्रेष्ठ चयन भएका छन् । क्लबको आज सम्पन्न ११औँ साधारणसभाले श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेको हो । क्लबको उपाध्यक्षमा नेपाल रिपब्लिक मिडियाका दिपेश...

कांग्रेसको पालिका स्तरीय अधिवेशन प्रारम्भ

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन प्रारम्भ हुृँदैछ । कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका...

रुकुमका २५ वर्षीय खिमबहादुरको फिल्मी शैलीमा ‘श्रीपेच’ चोर्ने प्रयास

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा अवलोकनका लागि बुलेट प्रुफ सिसाले घेरेर राखिएको श्रीपेच चोर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार दरबार संग्रहालय अवलोकन गर्ने क्रममा रूकुम मुसीकोट नगरपालिका–११ स्थायी घर भई हाल काठमाडौंको म्हेपी...

पूर्व प्रहरी महानिरीक्षकको एभोकाडो चोरी गर्ने १२ जना पक्राउ

काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहोराको घरबाट एभोकाडो चोरेको आरोपमा १२ जना पक्राउ परेका छन् । एभोकाडो चोरी भएपछि उनले प्रहरीमा उजुरी दिएका थिए । नयाँबानेश्वरको संगम चोकस्थित बोहोराको घरबाट यही असोज १ गते...

पेट्रोल पम्पहरुको ठग्ने काईदा: ठगीबाट बचि राख्नुहोस

विपेन उलङगे काठमाडौं । नेपालमा पेट्राेल पम्प वालाले पेट्राेल तथा डिजेल ठगि गर्छन भन्ने कुरा सबैले शंका राख्छन तर कसरि ठगियाे भन्ने सुईकाे समेत पाउदैनन उपभोक्त । पेट्रोल तथा डिजेल ठगिकाे गुनासाे आउने गरेपनि अाैपचारिक...

पुनरावृति कार्यक्रम उपयोग गर्दै मलेसियाबाट सजिलै नेपाल फर्कदै श्रमिकहरु

मलेसिया । मलेसियामा अबैधानिक अवस्थामा रहेका विदेशि नागरिकहरुको लागि मलेसिया सरकारले "रिक्यालीब्रेसन् प्रोग्राम"(पुनरावृति) कार्यक्रम जारि गर्दै आएको छ । यसअघि लागु गरिएको नियम अनुसार सिधैं एयरपोर्टमा टिकट, यात्रा अनुमतिपत्र र कोरोना टेस्टको (पिसिआर) रिपोर्ट...

पछिल्लो २४ घण्टामा १ हजार ४७६ संक्रमित थपिए

काठमाडौं। पछिल्लो २४ घण्टामा १ हजार ४७६ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६ सय ९० जनामा गरिएको परीक्षणमा १४ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयकाअनुसार...

एमिकस क्युरीको नामावली नआएका कारण सुनुवाइ प्रभावित

काठमाडौँ । सर्वोच्च अदालतमा राजनीतिक दलसम्बन्धी अध्यादेशविरूद्ध दायर भएका रिट निवेदनमाथिको सुनुवाइका लागि अदालतको सहयोगी (एमिकस क्युरी)को नामावली नआएका कारण आज सुनुवाइ प्रभावित भएको छ । न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र डा मनोज शर्माको संयुक्त इजलासमा...

एकीकृत समाजवादीको युवा संघले खादा माला प्रयोग नगर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले आफ्नो कुनै पनि कार्यक्रममा खादा माला प्रयोग नगर्ने भएको छ । बुद्धनगरमा बसेको केन्द्रीय कमिटी बैठकबाटै खादा माला प्रयोग गर्न छाडेको प्रवक्ता सञ्जीव राईले बताए...