रोजगारी गुमेपछि ६ लाख नेपाली युवा स्वदेश फर्किए

काठमाडौं । स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर अहिलेसम्म ठोस कार्यक्रम ल्याउन सकेको छैन । कोरोना कहरपछि वैदेशिक रोजगारीमा...

मेलम्ची पुनर्निर्माणका लागि एक अर्ब

काठमाडौं । बाढी पहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणको कामलाई तत्काल अगाडि बढाउन सरकारले एक अर्ब रुपियाँ उपलब्ध गराएको छ । मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले काठमाडौँ उपत्यकामा जतिसक्दो छिटो मेलम्चीको पानी वितरणको...

नेपाली श्रमिक कोरिया लैजाने तयारी

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान नपाएका नेपाली युवालाई दुईवटा शर्तसहित लैजाने सम्बन्धमा तयारी सुरु भएको छ । कोरियन पक्षले नेपालबाट सीधा उडान र कडा स्वास्थ्य मापदण्ड पूरा गरी रोकिएका १० हजारभन्दा...

मलेसियाबाट एकैदिन ६ शव र १५ अस्तु ल्याइयो, २० वर्षपछि बाकसमा फर्किए गोबिन्द

विपेन उलङगे काठमाडौं । मलेसियाबाट एकैदिन ६ जना नेपालीको शव र १५ जनाको अस्तु नेपाल ल्याइएको छ। वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका उनीहरूको विभिन्न कारण मृत्यु भएका उनीहरूको शव र अस्तु शनिबार नेपाल ल्याइएको हो। ६...

कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बने

काठमाडौं । कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई विजेता घोषणा गरिएको हो । विजेता भएसंगै भरतमणिले डाट्सनको कार...

तीनदिने घुम्ती शिविर सञ्चालन गर्न सुचना तथा प्रसारण विभागको टिम रुकुममा

रुकुम । तीनदिने घुम्ती शिविर सञ्चालन गर्न सुचना तथा प्रसारण विभागको टिम रुकुम पश्चिममा आईपुगेको छ । रुकुममा सञ्चार प्रतिष्ठान र पत्रकारलाई सहज रुपमा सेवा प्रवाह गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण...

जनताको आर्थिक समृद्धिले प्रदेशको विकास सम्भव छ: मुख्यमन्त्री शाही

काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताको आर्थिक समृद्धिबाट मात्र कर्णालीको समग्र विकास हुने बताएका छन् । संयुक्त राष्ट्रसङ्घ नेपालको प्राविधिक सहयोगमा कर्णाली प्रदेश योजना आयोगद्वारा राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘दिगो विकास लक्ष्य...

नेपाल अमेरिकासँग पराजित

काठमाडौ। आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल अमेरिकासँग छ विकेटले पराजित भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा गए राति सम्पन्न खेलमा नेपालले जितका लागि दिएको १७५ रनको लक्ष्य अमेरिकाले...

काष्ठमण्डप पुनः निर्माण ९६ प्रतिशत काम सकियो

काठमाडौं। ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण आगामी दशैँअघि नै सक्ने लक्ष्यका साथ काम अघि बढाइएको छ । अहिले ९६ प्रतिशत काम सम्पन्न भएको छ । अब चार प्रतिशत काम मात्र बाँकी छ । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष...

‘एनआरएन द सिङ्गर’ प्रसारण गरिने

लण्डन । गैरआवासीय नेपाली सङ्घले उत्पादन गर्न लागेको साङ्गीतिक कार्यक्रम ‘एनआरएन द सिङ्गर’ लाई कान्तिपुर टेलिभिजनले प्रसारण गर्ने भएको छ । दुवै पक्षबीच उक्त ‘शो’ प्रसारण गर्न सम्झौता गरिएको छ । कार्यक्रम आगामी नोभेम्बरदेखि हरेक...