वाग्मतीका ११ लाखले पाए पूर्ण डोज खोप

वाग्मती। वाग्मती प्रदेशमा कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाउने नागरिकको सङ्ख्या हालसम्म १० लाख ८२ हजार ३९० रहेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सो तथ्याङ्क हालसम्म १८ वर्ष भन्दामाथिका नागरिकले पूर्ण खोप लगाएको...

चामल बिक्रीमा घोटाला गर्नेमाथि छानविन हुने

हुम्ला । सिमकोट गाउँपालिकामा लकडाउनको अवधिमा २० प्रतिशत सहुलियत दरको चामलमा कर्मचारीले घोटाला गरेको विषयमा छानविन गरिने भएको छ । छुटको चामल बिक्रीमा भएको अनियमितता छानविन गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन सदस्यीय छानविन...

निःशुल्क एम्बुलेन्स सेवा

गोरखा। गोरखाको शहीद लखन गाउँपालिका–७, मा गर्भवती, ज्येष्ठ नागरिक र अपाङ्गताभएका व्यक्तिलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्न सुरुआत गरिएको छ । वडा कार्यालयले चालू आर्थिक वर्षदेखि वडाभित्रका ७० वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती र अपाङ्गताभएका...

मकवानपुरमा मालपोत र नापी कार्यालय एकसाताका लागि बन्द

सविन कुमार लोप्चन मकवानपुर । आज सोमबारबाट एक हप्ताको लागि मकवानपुरको हेटौंडा स्थित मालपोत कार्यालय हेटौंडा र नापी कार्यालय हेटौंडा बन्द गरिने भएका छन् । हेटौंडा स्थित मालपोत कार्यालय भिडभाड बढेको र संक्रमणको जोखिम उच्च भएकोले...

किशोरीमै एकल भएकी सपनाको सपना

नानीमैया कटवाल बालकैमा एकल (विधुवा) भएपछि घरको हेला र यातनाले गर्दा सप्तरीको हनुमाननगर कांलिनी नगरपालिका–१ भारदहस्थित माइतको शरणमा बसेर पुनः पढाइ र घरमै सिलाईकटाइको पेशा शुरु गरेकी २० वर्षीया सपना शर्मा । सप्तरीकी सपना शर्माको उमेर...

उकालो लाग्यो सुन चाँदीको मूल्य

काठमाडौं । अघिल्लो साता तीब्र गिरावट आएको सुन चाँदीको मूल्यमा यस साताको सुरुवाती दिनमै मूल्यमा उच्चता आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार बजारमा सुन प्रतितोला...

नेकपा माओवादी केन्द्र आगामी निर्वाचनपछि मुलुकको प्रमुख शक्ति बन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । तीनवटा प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाएको नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनपछि मुलुकको प्रमुख शक्ति बन्ने घोषणा गरेको छ । केन्द्रीय कमिटीको शनिबार सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस...

गाउँपालिका उपाध्यक्षद्वारा देवरलाई सरकारी स्कुटर

काठमाडौं । शुभकालिका गाउँपालिकाका उपाध्यक्ष पम्पाकुमारी शाहीले राज्यले दिएको सेवा सुविधाको दुरुपयोग गरेकी छन् । कार्यालय सञ्चालनका लागि भन्दै पहिलो वर्षमै आफ्नो लागि भनेर किनेको भे १ ब १४२४ नम्बरको स्कुटर उपाध्यक्ष शाहीले एक वर्षदेखि...

मलेसियामा नै प्राण त्यागे सन्जिता र स्वरुपलालले

मलेसिया । मलेसियामा विभिन्न कारणले एकैदिन एक नेपाली युवती र नेपाली युवाले ज्यान गुमाएका छन् । शनिबार मलेसियामा एक करिब २६ वर्षीय युवती र एक करिब ३८ वर्षीय युवाको निधन भएको हो । मलेसियाको राजधानी...

उज्यालो रुकुमको बत्ती मुनीको अध्यारो गाउँ

रुकुम । रुकुम (पश्चिम)लाई उज्यालो रुकुम बनाउने अभियान अन्तर्गत दर्जनौं लघु जलविद्युतमा अर्बौं लगानी गर्न थालिएको करिब आधा दशक नै भयो भने त्यसमा पनि केन्द्रीय प्रसारण लाईनले समेत छोएको करिब ३ वर्ष बढी भयो...