श्रीमान्ले चढ्ने मोटरसाइकलको कर चुक्ता गर्न प्रदेश सांसदको माँग
सुधा देव
सप्तरी। प्रदेश २ की एक सांसदले आफ्ना श्रीमान्ले प्रयोग गर्ने मोटरसाइकलको कर मिनाह गरिदिन यातायात कार्यालयलाई निवेदन लेखेकी छन् ।
प्रदेश सांसद प्रमिला यादवले आफ्ना स्वकीय सचिवसमेत रहेका श्रीमान् अशोक यादव चढ्ने स३प ८८४८...
प्रतिक्षाले जितिन् मिस नेपाल युएस
काठमाडौं । १०औं संस्करणको ‘मिस नेपाल युएस–२०२१’ को उपाधि प्रतिक्षा शुक्लाले जितेकी छन् । अमेरिकाको न्युयोर्कस्थित क्विन्स थिएटरमा शनिबार साँझ सम्पन्न प्रतियोगितामा उनले आफ्ना १० प्रतिस्पर्धीलाई पछि पारेर शीर्ष उपाधि हासिल गरेकी हुन् ।
इप्लानेट...
गाई का”टेको आरोपमा पक्राउ परेकाहरुको रिहाईको माग गर्दै शान्तिपुर्ण र्याली
मकवानपुर । पूर्वी मकवानपुरको बकैया गाउँपालिकाबाट गाई का"टेको आरोपमा पक्राउमा परेकाहरुलाई बिना शर्त रिहाईको माग गर्दै आज हेटौंडामा शान्तिपूर्ण र्याली गरिने भएकोछ ।
नेपाल तामाङ घेदुङ बकैयाको नेतृत्वमा बागमती प्रदेश घेदुङ, जिल्ला घेदुङको पदाधिकारी सहित...
यी हुन् कर्णालीमा कुहिएको चामल पठाउने कर्मचारी
रमेश रावल
सुर्खेत। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुर्खेतस्थित प्रादेशिक कार्यालयलाई कर्णालीमा बिक्री वितरण गर्नेगरी १५ साउनदेखि १५ भदौको बीचमा बास्मती चामल पठायो । उक्त चामल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खानयोग्य नभएको...
सुनको मूल्य बढ्यो
काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले बढेको छ । छापावाल सुन आइतबार प्रतितोला रु ८९ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य...
स्विट्जरल्यान्डमा समलिंगी विवाहलाई मान्यता
एजेन्सी। स्विट्जरल्यान्डमा समलिंगी विवाहलाई मान्यता दिइने भएको छ । आईतवार भएको जनमत संग्रहमा झन्डै दुईतिहाईले समलिंगी विवाहलाई मान्यता दिनुपर्ने पक्षमा मतदान गरेका थिए ।
यो सँगै स्विट्जरल्यान्ड पश्चिम युरोपमा समलिंगीलाई मान्यता दिने अन्तिम राष्ट्र बनेको...
काठमाडौंमा १८ वर्षमाथिका सबैलाई आजबाट कोरोनाविरूद्ध खोप
काठमाडौं । आजदेखि काठमाडौंमा १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ । तीन दिनसम्म चल्ने खोप कार्यक्रमअन्तर्गत १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिइने स्वास्थ्य कार्यालय काठमाडौंले जानकारी दिएको...
नेपाल ओमानसँग २-१ फराकिलो अन्तरले पराजित
काठमाडौं। मैत्रीपूर्ण खेलमा नेपाल बलियो टिम ओमानविरुद्ध फराकिलो गोल अन्तरले पराजित भएको छ । आइतबार राति कतारको दोहामा भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७-२ गोल अन्तरले पराजित भएको हो ।
पहिलो हाफमा २-१ गोल अन्तरले...
चार जनाको ह’त्या गरि व्यस्त चोकमा श”व झु”न्डाइयो
एजेन्सी। तालिवानले अप'रहणको आरोप लागेका चार जनालाई गोली हानी ह'त्या गरेर उनीहरुको शब सार्वजनिक स्थलमा झु'न्डाएका छन् ।
तालिवानका एक वरिष्ठ अधिकारीले अपराध गर्नेलाई सरकारले कठोर सजाँय दिने चेतावनी दिएको दुई दिन नबित्दै हेरात सहरमा...
१० बुँदेले एमाले बैठकमा चर्काचर्की
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीमाथि दुईरदुईपटक प्रतिनिधिसभा विघटन गरेको भन्दै कारबाही गर्नुपर्ने आवाज उठेको छ ।
पार्टीमा छलफल नै नगरी दुई(दुईपटक) प्रतिनिधिसभा विघटन गरेको भन्दै अध्यक्ष एवं...











