कर्णालीमा मन्त्री–सचिवबीच कार्यसम्पादन सम्झौता
सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्री र सोही मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीबीच कार्यसम्पादन सम्झौता भएको छ ।
चालु आर्थिक वर्ष २०७८–७९ मा विनियोजित बजेट शतप्रतिशत कार्यान्वयन गर्ने गरी आज मन्त्रालयमा मन्त्री–सचिवबीच उक्त सम्झौता...
एकै परिवारको सामुहिक ह”त्यास्थल प्रकरणमा तालिम प्राप्त कुकुर परिचालन
काठमाडौं । सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा भएको सामूहिक ह"त्यास्थलमा तालिम प्राप्त कुकुर परिचालन गरेर अनुसन्धान सुरु गरिएको छ । प्रहरीले घटनास्थलमा ‘डग स्निफिङ’ गराएको वडाअध्यक्ष खेमनाथ कटुवालले बताए ।
सोमबार दिउँसो मादी नगरपालिका–१ घर...
निजामतीको दुर्दशा : ८६ हजारमा कोही भेटिएनन् सर्वोत्कृष्ट
काठमाडौं । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’को नारा दिँदै निजामती सेवा दिवस मनाइरहेको सरकारले गत वर्ष झैँ यो वर्ष पनि सर्वाेत्कृष्ट कर्मचारी छनोट गर्न सकेन ।
सरकारले ८६ हजारबाट एक जना पनि...
इन्स महिला समितिद्वारा ‘तीज विषयक सांस्कृतिक बहस’ कार्यक्रम सम्पन्न
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) महिला समितिले आयोजना गरेको 'तीज विषयक सांस्कृतिक बहस' कार्यक्रम सम्पन्न भएको छ ।
शनिवार भर्चुअल रुपमा आयोजना गरिएको कार्यक्रममा वक्ताको रुपमा प्रा.डा. विद्यानाथ कोइराला, प्रा.डा. सावित्री मल्ल कक्षपती...
चेपाङको पर्व न्वागिमा गाउँपालिकाद्धारा सार्वजनिक बिदा
मकवानपुर । मकवानपुर जिल्ला राक्सिराङ गाउँ पालिकाले भदौ २२ गते चेपाङ समुदायको महान चाँड न्वागी छोनाम पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ।
गाउँपालिका भित्र अति सिमान्तकृत चेपाङ जाती बहुल्यता भएको हुँदा यस पर्वको अवसरमा सार्वजनिक...
एनआरएनए जापानको अधिवेशन बारे परराष्ट्र मन्त्रालयले माग्यो स्पष्टीकरण
काठमाडौं । गैरअवासिय नेपाली संघ (एनआरएनए) जापानको अधिवेशनका विषयमा परराष्ट्र मन्त्रालयले चासो देखाएको छ। अधिवेशनमा धाँधली भएको गुनासो आएपछि मन्त्रालयले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई स्पष्टिकरण सोधेको छ।
एनआरएन जापानको दशौं अधिवेशनमा धाँधली भएको दाबी गर्दै...
फराकिलो बनाइँदै, सुर्खेत बुलबुले ताल
सुर्खेत । सुर्खेतको प्रमुख पर्यटकीयस्थल बुलबुले ताल विस्तार गरेर फराकिलो बनाइँदैछ । सुर्खेत उपत्यका नगर विकास समितिले तयार पारेको गुरुयोजनाअनुसार सङ्घीय र प्रदेश सरकारको संयुक्त लगानीमा बृहत् बुलबुले क्षेत्र विस्तार आयोजना सञ्चालनमा आएको हो...
बिहानको सम्भोगको फाईदा बेफाइदा ?
एउटा अध्ययनले देखाए अनुसार बिहानको समयमा सम्भोग गर्दा उत्तम मानिन्छ, बिहानको समयमा तपाँईको पूजापाठ गर्ने, खाना पकाउने, अफिस जाने तयारी आदि गर्नुपर्ने हुन्छ । यदि त्यसको लागि प्रयाप्त समय छ र पार्टनर टेन्सनमा छैन...
नयाँ दलमा नजान आग्रह
काठमाडौं । नेकपा (एमाले) ले नयाँ दलमा संलग्न हुने सूचनाबाट प्रभावित नहुन आफ्ना जनप्रतिनिधिलाई आग्रह गरेको छ । धमाधम नयाँ दल नेकपा (एकीकृत समाजवादी)मा कार्यकर्ता जान थालेपछि एमाले यस्तो आग्रह गरेको हो ।
एमालेका महासचिव...
अमेरिकाको डिभी परेपछि नक्कली शैक्षिक प्रमाणपत्र बनाउने ६ जना पक्राउ
काठमाडौं। सन् २०२०को अमेरिकाको डिभी परेपछि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी अमेरिका जान खोजेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। शैक्षिक योग्यताको कागजात उनीहरूले नक्कली बनाएर पेश गरेको आरोप छ।
पक्राउ पर्नेमा पाल्पाका ३५...