दोहोरोपना देखिएका तालिम कार्यक्रमहरूलाई एकीकृत गर्न अर्थमन्त्रीको निर्देशन
काठमाडौं। अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले विभिन्न सीपमूलक तालिमहरूलाई एकीकृत ढंगले सञ्चालन गर्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आइतबार आयोजित छलफलमा अर्थमन्त्री शर्माले दोहोरोपना देखिएका तालिम कार्यक्रमहरूलाई एकीकृत रुपले संचालन गर्ने गरी नीतिगत...
इराकमा आइएस समूहद्वारा आक्रमण, १३ सुरक्षाकर्मीको निधन
एजेन्सी। किर्कुक प्रान्तमा इस्लामिक स्टेट (आइएस)ले शनिबार राति प्रहरी चौकीमा आक्रमण गरेको छ । उक्त घटनामा कम्तीमा १३ सुरक्षाकर्मीको मृत्यु भएको इराकको प्रान्तीय प्रहरी स्रोतले आइतबार पुष्टि गरेको हो ।
उक्त घटनामा छ सुरक्षाकर्मी घाइते...
आजमात्रै मलेसियामा २० हजारबढी संक्रमित थपिदा ३३६ जनाको निधन
मलेसिया । मलेसियामा कोरोनाभाइसर कोभिड-१९ बाट पछिल्लोपटक अत्याधिक संक्रमित बढेका छन् । गत २४ घण्टामा २० हजार ३९६ जना संक्रमित भएका छन् ।
संगै हालसम्म मलेसियामा २ लाख ५५ हजार ७८९ मा सक्रिय संक्रमण रहेको...
खोला किनारमा आमा छोराको शव फेला
काठमाडौँ । कनकाई नगरपालिका–७ विरिङ खोलामा आज आमा छोराको शव फेला परेको छ । उक्त शव विराटनगर घर भई हाल कनकाई नपा–८मा रहेको माइती घरमा बस्दै आएकी ३८ वर्षीया उमा विक र उनको अढाइ...
रुकुममा एकिकृत समाजवादीको बहुमत
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले रुकुम पश्चिमका अध्यक्ष बिमलकुमार पुन सहितको बहुमत समुह एकीकृत समाजवादीमा खुलेको छ । शनिबार सदरमुकाम मुसिकोटमा सम्पन्न जिल्ला कमिटी बैठकबाट एमालेमा केही सदस्यहरु रहेको भएपनि बहुमत सदस्यहरु एकीकृत...
निमित्तका भरमा चल्दै स्थानीय तह
डोटी । जिल्लाका अधिकांश स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन हुँदै आएका छन् । दुई नगरपालिका तथा सातवटा गाउँपालिका रहेका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको स्थानीय तहको सङ्गठनात्मक...
नेकपा एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी तोक्यो
काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेताहरूको कार्यविभाजन गरेको छ । केही दिनअघि बसेको स्थायी समिति बैठकले सातमध्ये ६ प्रदेशको इन्चार्ज तोक्नुका साथै ६ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको हो ।
केन्द्रीय सचिवालयमा बेदुराम भुसाल, प्रमेश...
मन्दिरको जग्गा बेचिसके महन्थले, विवाहमण्डपको भूमि भूमाफियाको खल्तीमा
काठमाडौँ । प्रत्येक वर्ष जनकपुरमा सीताराम विवाह पञ्चमी मनाइन्छ। भारतको अयोध्याबाट ठूलो संख्यामा जन्ती आउँछन्। नेपालकै ठूलो धार्मिक महोत्सवमा सर्वसाधारणको खचाखच भीड लाग्छ।
तर, स्वयंवरको दृश्य भने सबैले हेर्न पाउँदैनन्। भारतबाट आउने जन्तीले मण्डप क्षेत्रमा...
काठमाडौँका ४० प्रतिशतले लगाए कोरोनाको पूर्ण खोप
काठमाडौँ । काठमाडौँमा ४० प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् । स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले शुक्रबारसम्म पहिलो मात्रा खोप लगाउने ४८ प्रतिशत पुगेको जानकारी दिँदै पूर्ण खोप लगाउने जनसङ्ख्या ४० प्रतिशत...
हेलम्बुको पहाड बगिरहेको छ
नारायण ढुंगाना
हेलम्बु ।चरक्क चर्किने घाम पहाडका केही थुम्कालाई छेल पारेर बसेको कुहिरो, उक्त पहाडको बीचबाट बग्दै गरेको मेलम्ची खोला। जब कुहिरो बाक्लिन्छ अनि मुटु काँप्न थाल्छ हेलम्बुवासीको। यसरी प्रकृतिसँगै डराएर रात काट्न बाध्य छन्...