शिवमन्दिर र स्वास्थ चौकी उदघाट्न सम्पन्न

कलैया । बाराको देवताल गाउँ पालिका वाडा न ३ बड्कि अमवा मा शिवमन्दिर र वाडा स्वास्थ चौकी को उदघाटन गरिएको छ । शिवमन्दिरका अध्यक्ष राजेश कुशवाहा र वाडा स्वास्थ चौकी का अध्यक्ष सुरज साह...

सुन्दर छ तर सफाई भएन : डाक्टर हुम गरुङ

भिजिट नेपाल २०२० सफल पार्न र नेपालीको समग्र वातावरणरणी अवस्थाका बारेमा हिमाल टाईम्स कर्मी ईश्वर राई वातावरण बिद डाक्टर हुुु मगरुङ संग गरेकाे कुराकानि पुरा हेर्नुहाेस । https://youtu.be/ua8XBgzKzNg

फेसबुकमा रांगाकाे मासुलाई जरायोकाे मासु भनेर फाेटाे पाेष्ट गर्दा प्रहरी फन्दामा

काठमाडौं । दाङका एक युवकले फेसबुकमा जरायोको सुकुटी पकाएको भन्दै आफ्नो फोटो राखेपछि प्रहरी फन्दामा परेका छन । दाङकाे गढवा गाउँपालिका-६ का राज पुन भनेर चिनिने शिवराज पुन पक्राउ परेका हुन । उनलेे सामाजिक सञ्जालमा...

प्रबलीकरणपछि बाबुरामको पुर्ख्यौली घर चिटिक्क!

काठमाडौं । भूकम्पले क्षति पुगेको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको घर प्रवलीकरण गरिएको छ। भूकम्प गएको पाँच वर्षमा भट्टराईले घर प्रबलीकरण गरेर चिटिक्क बनाएका छन्। पालुङटार नगरपालिकास्थित खोप्लाङ बेलवासमा रहेको भट्टराईको पुर्ख्यौली घर गोरखामा नै केन्द्रबिन्दु बनाएर...

अरुण तल्लो जलविद्युत् परियोजना विकासका लागि कम्पनी छनोट

तल्लो अरुण जलविद्युत् परियोजना सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत ढाँचामा विकास गर्न भारतको एएसजेभिएन लिमिटेड छनोट भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बोर्डको ४६ औँ बैठकले अन्तर्राष्ट्रिय...

नेकपा सचिवालयको बैठक बस्दै, मन्त्रीपरिषद परिवर्तन लगायतका विषयमा छलफल हुने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । यसअघि २ असोजमा कोटेश्वरको पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । सचिवालय बैठकका लागि पेरिसडाँडास्थित...

मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव पेश भएन,

  काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभा बैठक आउँदो फागुन ९ गतेसम्मको लागि स्थगन भएको हो । मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव सदनमा टेबुल गर्ने कार्यसूचीसहित आइतबार बैठक सुरु हुनसाथ...

मुलुकलाई अस्थीरतातर्फ ढकेल्ने प्रयास भयो : ईश्वर पोखरेल

  काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनता भन्दा ठूलो न्यायाधीश कोहि नहुने भएकाले ताजा जनादेशमा जान लागिएको बताएका छन् । मुलुकलाई अस्थीरतातर्फ ढकेल्ने प्रयास भएको भन्दै पोखरेलले जनता भन्दा ठूलो न्यायधिश कोहि नहुने भएकाले ताजा...

बाफिकोट गाउँपालिकाको वडा नम्बर -९ मा अनेमसंघको विभिन्न टोल कमिटी गठन

सुस्मिता केसि रुकुम (पश्चिम) । नेकपा माओबादि केन्द्र बाफिकोट गाउपालिकाले जनसङ्गठन निर्मान , प्रशिक्षण , तथा भेला लाई तिब्रता दिएको छ । जस अनुसार माओवादी केन्द्रको अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गाउँमा प्रशिक्षण , भेला...

आफूहरू आधिकारिक भएको भन्दै प्रचण्ड-माधवलाई पार्टीमा फर्कन थापाको आग्रह

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य समेत रहेका हाल ओली समुहमा लागेका गृहमन्त्री रामबहादुर थापाले आफुहरु प्रमुख पार्टी भएको र राजनीतिक रूपमा विभाजित भएर अलग भएका समूहलाई पार्टीमा फर्कन आग्रह गरेका छन्...