जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

उदयपुर । ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी बराहाक्षेत्र नगरपालिका–२ बस्ने ३१ वर्षीय राजेश तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । तामाङले ती महिलालाई उदयपुर बेलका नगरपालिका–८ धोपास्थित पाखा बारीमा लगेर बुधबार...

इन्टरपोल स्थापनाको शताव्दी दिवसमा प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न विश्वव्यापी, क्षेत्रीय र उप-क्षेत्रीय स्तरहरूमा सुदृढ अन्तर्राष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको बताएका छन। इन्टरपोल स्थापनाको शताव्दी दिवसको...

वडाअध्यक्ष मुकुन्द रिजालको निधनमा काठमाडौंमा आज शोक विदा

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा आज महानगरमा शोक बिदा दिइएको छ । महानगरले जारी गरेको विज्ञप्तिमा शिक्षण संस्थाहरू भने खुला रहने उल्लेख छ । वडाध्यक्ष रिजालको हिजो बिहान काठमाडौँस्थित...

मेथिनकोटमा डायलायसिस सेवा सुरु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेमा रहेको मेथिनकोट अस्पतालमा मिर्गौला रोगीको उपचारका लागि डायलायसिस सेवा सुरु गरिएको छ । हाल पाँचवटा अत्याधुनिक मेसिनबाट डायलायसिस सेवा सुरु गरिएको अस्पतालमा बागमती प्रदेशको काभ्रेपलाञ्चोकसहित आसपासका जिल्लाका नागरिक लाभान्वित...

गौमातालाई सडकमा बेवारिसे बनाउने विरुद्ध प्रहरीमा जाहेरी कसले दिने !

यतिबेला देशमा गाई/गोरु हत्याको विषय निक्कै चर्चा चलिरहेको छ । आजको विज्ञान र प्रविधिको युगमा विज्ञानले बनाएको सामाजिक संजालमा कलियुगमा जसरी जनावरले यस्तो गरेको थियो, उस्तो गरेको थियो भनेर बहस गरेर बस्नुको मुख्य कारण...

आन्तरिक पर्यटनको गन्तव्यस्थल ऐनापहरा

दमौली । हरियाली जङ्गल, कलकल बगेको पानी । ठूलो खोंचबाट झरेको पानी । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरा केही समय अगाडीसम्म व्यवस्थित थिएन । तर अहिले उक्त ठाउँको रुप फेरिँदैछ । स्थानीय तहको दोस्रो निर्वाचनपछि...

राष्ट्रिय सभा गृहमा स्वर्गीय रिजालप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नंं १६ का अध्यक्ष मुकुन्द रिजालप्रति विभिन्न राजनीतिक दलका नेता, सरकारका प्रतिनिधि तथा सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरेका छन् । रिजालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा...

थाइल्यान्डलाई हराए नेपाल महिला टी-२० विश्व छनोटमा पुग्ने

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले सेमिफाइनलमा थाइल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको छ। मलेसियामा जारी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा उपविजेता बनेसँगै समूह ‘बी’ को विजेता थाइल्यान्डसँग प्रतिस्पर्धा गर्ने पक्का भएको हो। । अर्को...

परोपकार प्रसूति अस्पतालद्वारा ‘अनलाइन टिकट’ सुरु

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको कुपण्डोलस्थित नवनिर्मित भवनबाट छिटो सेवा सञ्चालन गर्न मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिएका छन् । उनले भने, “नवनिर्मित भवनबाट स्वास्थ्या सेवा प्रवाह गराउन...

आज श्रीकृष्ण जन्माष्टमी, सरकारले दियो सार्वजनिक बिदा

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई...