कलाकार निशा घिमिरेको स्वास्थ्यमा अपेक्षित सुधार आएन, ५० लाख माथि उपचार खर्च
काठमाडौ। उद्धार गरिएको तीन महिनासम्म पनि घिमिरेको मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ अवस्थामा अपेक्षित सुधार नआएको नर्भिक अस्पतालले जनाएको छ ।
अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरेर उद्धार गरिएको तीन महिनासम्ममा घिमिरेको उपचारमा ५० लाखभन्दा...
अमेरिकी सेनाले छाड्यो अफगानिस्तान, तालिबानी लडाकुको खुसियाली
काठमाडौँ । अमेरिकाको अन्तिम टुकुडीले पूर्व सम्झौताअनुसार अफगानिस्तान छाडेको छ । यसअघि अफगानिस्तान र तालिबानबीच भएको अमेरिकाले ३१ अगस्टभित्र सबै सैनिकलाई फिर्ता लग्ने सहमति बनेको थियो ।
अमेरिकी सैनिकले काबुल छाडेसँगै तालिबानी लडाकुहरुले खुसीमा बन्दूक...
वाईसीएल नेपालको केन्द्रिय समिति चयन, समितिले नै नेतृत्व चयन गर्ने
काठमाडौं। नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाईसीएल नेपालले २ सय ३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ । विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसीयल नेपालको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रिय समिति...
सभापतिको उम्मेदवार छान्न रामचन्द्र पौडेल समुह बैठक बस्दै
काठमाडौ। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा आफ्नो पक्षबाट सभापतिको उम्मेदवार चयन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको मंगलबार दिउँसो पौडेल निवास बोहोटारमा बैठक बस्दैछ ।
संस्थापनइतर समूहबाट सहमतिमा एक जनामात्रै सभापतिको उम्मेदवार चयन गर्न बैठक...
शौचालयमा लुकेको अजिङगरले टोकेपछी
काठमाडौँ । सर्पको नाम सुन्ने बित्तिकै धेरै मानिसहरुको शरीर थरथर काँप्छन्, जबकि सर्पको सामना गर्दा यमराजको दर्शन जस्तो लाग्छ । तर अजिङगरले अस्ट्रियाको मानिसलाई यस्तो पीडा दिएको छ, जुन कल्पना गर्न गाह्रो छ ।...
एमालेका पुराना नेता प्रदिप नेपालले माधव नेपालको साथ छोडेको घोषणा
काठमाडौं।नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता प्रदीप नेपालले पार्टीबाट बाहिरिएको घोषणा गरेका छन्। पार्टी अध्यक्ष माधवकुमार नेपालबाट पनि आफूलाई धोका पाएको उनले उल्लेख गरेका छन्।
‘माधव कमरेड म केपीसँग जान्न किनभने तानाशाही प्रवृत्तिको सधैं विरोधी हुँ,...
अन्धविश्वासको डरले दूध बेच्नै मान्दैनन्
विमलबहादुर विष्ट
डोटी। सुन्दा पनि अचम्म लाग्छ, महिनावारी अर्थात् छाउपडी भएकी महिलालाई दूध, दही खान दिए गाई–भैंसी बिग्रन्छ र दूध दिन छोड्छ भन्ने अन्धविश्वास अझैसम्म यहाँ व्याप्त छ। डोटीको पूर्वीचौकी गाउँपालिका-२ का किसान अहिले पनि...
रकेट प्रहारबाट काबुलमा चार बालबालिकासहित छ को मृत्यु
एजेन्सी। अफगानिस्तानको राजधानी काबुलमा भएको एक रकेट आक्रमणमा परी चार बालबालिकासहित छ जनाको ज्यान गएको छ ।तालिबानीहरुले सत्ता कब्जा गरेपछि केही दिन हिंसात्मक घटना भएको अफगानिस्तानमा फेरि हिंसाका घटना हुन थालेका छन् ।
आइतबार काबुल...
माओवादी केन्द्रको स्थायी समितिको आकस्मिक बैठक
काठमाडौं। नेकपा माओवादी केन्द्रको आकस्मिक स्थायी समिति बैठक बसेको छ । सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आकस्मिक स्थायी समिति बैठक बोलाएका हुन् ।
बैठक केहीबेर अघि सुरु भएको अध्यक्ष...
कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा
काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी दिन...