अन्धविश्वासको डरले दूध बेच्नै मान्दैनन्

विमलबहादुर विष्ट डोटी। सुन्दा पनि अचम्म लाग्छ, महिनावारी अर्थात् छाउपडी भएकी महिलालाई दूध, दही खान दिए गाई–भैंसी बिग्रन्छ र दूध दिन छोड्छ भन्ने अन्धविश्वास अझैसम्म यहाँ व्याप्त छ। डोटीको पूर्वीचौकी गाउँपालिका-२ का किसान अहिले पनि...

रकेट प्रहारबाट काबुलमा चार बालबालिकासहित छ को मृत्यु

एजेन्सी। अफगानिस्तानको राजधानी काबुलमा भएको एक रकेट आक्रमणमा परी चार बालबालिकासहित छ जनाको ज्यान गएको छ ।तालिबानीहरुले सत्ता कब्जा गरेपछि केही दिन हिंसात्मक घटना भएको अफगानिस्तानमा फेरि हिंसाका घटना हुन थालेका छन् । आइतबार काबुल...

माओवादी केन्द्रको स्थायी समितिको आकस्मिक बैठक

काठमाडौं। नेकपा माओवादी केन्द्रको आकस्मिक स्थायी समिति बैठक बसेको छ । सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आकस्मिक स्थायी समिति बैठक बोलाएका हुन् । बैठक केहीबेर अघि सुरु भएको अध्यक्ष...

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी दिन...

करेन्ट लागेर महिलाको मृत्यु

  झापा। अर्जुनधारा नगरपालिका– १० की एक महिलाको करेन्ट लागेर आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ६ स्थित बिहानी टोलमा डेरा गरी बस्ने वर्ष ४५ की सावित्रा विक रहेको प्रहरीले जनाएको...

दुई हप्तासम्म थुप्रिएको फोहर उठ्न सुरु

झापा । विर्तामोड नगरपालिकामा सडकमा जथाभावी थुपारिएको फोहर उठाउन सुरु गरिएको छ । नगरपालिकालाई चौतर्फी दबाब परेपछि तत्काल फोहर विर्सन गर्ने अस्थायी स्थानको टुङ्गो लगाएर व्यवस्थापन सुरु गरिएको नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले बताए । “दीर्घकालीन...

सिद्धार्थ राजमार्ग अझै अवरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्गको पाल्पा खण्ड २४ घण्टा बित्दासमेत अझै खुल्न सकेको छैन । लगातारको वर्षाका कारण तानसेन नगरपालिका–८ तल्लो डुम्रेको पहिरो हटाउन समस्या भएपछि राजमार्गको पाल्पा क्षेत्र पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ...

माधव नेपालहरुले समाजवादी बाटो समातेर एकतह स्तर बढाए : किराती

काठमाडौँ । लेखक तथा जनता समाजवादी पार्टीका युवानेता मिलनकान्छा किरातीले माधव नेपाल समूहले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेर समाजवादी मोडेलको राजनीति शुरु गरेसँगै राजनीतिक वृत्तमा चेतनाको हिसाबले एकतह स्तर बढाएको टिप्पणी गरेका छन्...

खोप लगाएका पर्यटकलाई युएईले यात्रा अनुमति दिने

एजेन्सी। संयुक्त अरब इमिरेट्सले सोमबारदेखि कोभिडविरुद्ध पूर्ण खोप लगाएका सबै पर्यटकका लागि भिसा जारी गर्ने घोषणा गरेको छ । दुबईले ढिलो गरी सञ्चालन हुन लागेको व्यापार प्रदर्शनी २०२० आयोजना गर्नुभन्दा एक महिनाअघि विदेशी पर्यटकका...

एक साताभित्र सबै सरकारी सम्पत्ति बुझाउन तालिबानको निर्देशन

एजेन्सी । तालिबानले अफगानिस्तानको काबुलका नागरिकलाई आफूसँग भएको सबै सरकारी सम्पत्ति एक साताभित्र तालिबानलाई हस्तान्तरण गर्न निर्देशन दिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार तालिबानले सवारीसाधन, हातहतियार, अन्य सैन्य सामग्रीसहित सबै सरकारी सम्पत्ति तालिबानको सम्बन्धित...