आज देशभर १,८५७ मा सङ्क्रमण, २,२२२ निको र २७ निधन

काठमाडौँ । पछिल्लो २४ घण्टामा एक हजार ८५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आज १३ हजार १७६ जनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण...

मलेसियाका प्रधानमन्त्री इस्माइल साब्रीद्वारा मन्त्रिपरिषद् विस्तार

एजेन्सी। मलेसियाका नवनियुक्त प्रधानमन्त्री इस्माइल साब्री याकोबले मन्त्रिपरिषद् विस्तार गरेका छन । टेलिभिजनबाट प्रसारण भएको मन्तव्यका क्रममा प्रधानमन्त्री याकोबले कोरोनाभाइरसको महामारीसहित जटिल अवस्थालाई प्रभावकारी व्यवस्थापन गर्न नयाँ मन्त्रीहरु सफल हुने विश्वास व्यक्त गरे । “मेरा...

निर्माणधीन घरबाट लडेर घाइते भएकी काभ्रे महाभारतकी आनी तामाङको उपचारमा आर्थिक अभाव

काठमाडौं । निर्माणधीन घरको दुई तल्लाबाट लडेर गम्भीर घाइते भएकी काभ्रे जिल्लाको डाँडापारी महाभारत गाउँपालिका – १ घर भई हाल काठमाडौंको स्वयम्भूमा कोठ भाडामा बस्ने आनी तामाङलाई थप उपचारमा समस्या भएको छ । तामाङको...

फार्मेसीमा औषधि नहुँदा प्रभावकारी भएन स्वास्थ्य बीमा कार्यक्रम

चितवन । सरकारले बीमा कार्यक्रममार्फत सर्वसाधारणलाई एक हजारभन्दा बढी प्रकारका औषधि दिने भनिएपनि भरतपुर अस्पतालको फार्मेसीमा भने आधा औषधि पनि पाउन सकिँदैन । अस्पतालको फार्मेसी व्यवस्थित हुन नसक्दा यो समस्या आएको हो । एक महिनाअघिसम्म...

दाङमा भाइरल ज्वरोका बिरामी बढे

दाङ । मौसमी परिवर्तनका कारण यहाँका सरकारी तथा निजी अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ । तुलसीपुरस्थित राप्ती प्रदेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लमही अस्पताल, तुलसी बाल अस्पताल, तुलसीपुर सिटी अस्पतालमा दैनिक...

नवलपरासी पश्चिमको सात वटै स्थानिय तह जलमग्न, क्षतीको विवरण आउन बाकी

रबिन्द्र यादव, नवलपरासी । लगातार अविरल बर्षाको कारणले नवलपरासी पश्चिमको सात वटै स्थानिय तह डुबानको चपेटामा परेको छ। अधिकांस भुभाग जलमग्न भएको छ । जिल्लाको सरावल,प्रतापपुर,पाल्हिनन्दन,सुस्ता गाउँपालिका,रामग्राम,बर्दघाट र सुनवल नगरपालिकाको अधिकांस भुभाग बर्षाको कारणले जलमग्न...

सशस्त्र प्रहरीमा भर्ना खुल्यो

काठमाडौं । सशस्त्र प्रहरी बलले विभिन्न पदमा भर्ना आह्वान गरेको छ । शुक्रबार गोरखापत्रमा सार्वजनिक सूचना निकाल्दै सशस्त्र प्रहरीले निरीक्षकदेखि परिचरसम्मका पदमा भर्ना आह्वान गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले भदौ ११ गतेदेखि...

नेपाली कांग्रेसको अधिवेशनका लागि ३८ जिल्लामा खटिए निर्वाचन प्रतिनिधि

काठमाडौँ । नेपाली कांग्रेसको अधिवेशनका लागि ३८ जिल्लामा निर्वाचन प्रतिनिधि खटिएका छन् । विहीबार निर्वाचन प्रतिनिधिहरुको अनुशिक्षण सकिएपछि उनीहरुलाई शुक्रबार जिल्ला खटाइएको कांग्रेस महाधिवेशन केन्द्रीय निर्वाचन समितिले जनाएको छ । विवाद भएका जिल्लाहरुलाई बाँकी राखेर...

मलेसियामा कोरोना महामारी, आजमात्र २४ हजार भन्दा बढी बिरामि भेटिदा झन्डै ४ सय जनाको...

मलेसियामा कोरोना महामारी, आजमात्र २४ हजार भन्दा बढी बिरामि भेटिदा झन्डै ४ सय जनाको मृत्यु भयो मलेसियामा कोरोना महामारी दैनिक रुपमा बढ्ने क्रममा रहेको छ । आज मलेसियामा २४ हजार ५ सय ९९ जना नयाँ...

एनआरएनए केन्द्रको सचिवमा श्रमगन्तव्य मलेसियाबाट खगेन्द्र न्यौपानेको उम्मेदवारी

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनको सचिव पदको लागि एसिया प्यासिफिक क्षेत्रीय सहसंयोजक खगेन्द्र न्यौपानेले एनआरएनए आईसिसि सचिवमा उम्मेदवारी घोषणा गरेका छन ।  आगामी १० औं महाधिवेशन मार्फत चुनिने नयाँ कार्यसमितिकन लागि उनले उम्मेदवारी...