अर्थमन्त्री र चिनियाँ राजादूतबीच भेटवार्ता: कोभिडको लडाइँमा चिनको सहयोग रहने
काठमाडौँ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि चिनियाँ राजदूत होउ याङछीको भेट भएको छ ।मन्त्रालयमा भएको उक्त भेटमा कोभिड महामारी साथै भूकम्पपछिको पुनःनिर्माणका लागि गरेको चिनियाँ सहयोगप्रति लागि अर्थमन्त्री जनार्दनले आभार प्रकट...
लुम्बिनी प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण
बुटवल । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले गाउँ तथा विकट बस्तीमा बस्ने जनताको जीवनस्तर उठाउने काममा पहिलो प्राथमिता दिन प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ ।
आज प्रदेश प्रमुखका कार्यालयमा पदभार ग्रहण गर्दै उहाँले विपन्न जनताको...
केपीको आलोचना गर्ने दिन सकियो, वर्तमान सरकारलाई गल्ती छुट हुदैन
काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका नेता गगन थापाले वर्तमान सरकारलाई गल्ती छुट नभएको बताएका छन् । अब केपी ओलीको आलोचना गर्ने दिन सकिएको थापाले बताएका छन् ।
साथै काँग्रेसको महाधिवेशन सार्न नपाइने थापाले पार्टी नेतृत्वलाई...
झुट्टा विवरण पेश गरी भारतीयले नागरिकता लिएपछि संलग्न २ पक्राउ
पर्सा । झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालई बुधबार दिउँसो वीरगंज महानगरपालिका-१३ बाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बहुदरमाई नगरपालिका-२ बस्ने ५१ वर्षीय धुरुप प्रसाद पटेल...
अतिक्रमित सडकपेटी खाली नगरे सम्पूर्ण बस्तु जफत गरिने
दाङ । दाङको लमहीमा अतिक्रमित सडकपेटी खाली गर्ने सबै व्यापारीलाई दिइएको अल्टिमेटम आज सकिदँै छ । जिल्ला प्रशासन कार्यालय दाङले पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत लमहीमा कानुन विपरित सडकपेटीमा पसल संचालन गर्ने सबै व्यापारीहरुलाई शुक्रवारसम्म...
माधव नेपाल पक्ष सरकारमा सहभागी नहुने
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी नहुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेको नेपाल पक्षले सरकारमा सहभागिता नजनाउने औपचारिक जानकारीसमेत गठबन्धन दललाई...
तीन मन्त्रीको सांसद पद मुक्त गर्न लुम्बिनी प्रदेशसभामा निवेदन
काठमाडौं। लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का तीन जना सांसदलाई प्रदेशसभा सदस्य पदबाट मुक्त गर्न निवेदन दर्ता भएको छ। पार्टीको कार्यकारिणी समितिले गरेको कारबाहीको निर्णय अनुसार जसपा लुम्बिनी प्रदेशसभा संसदीय दलले तीन मन्त्रीको...
उखुको बक्यौता रकम भुक्तानी गर्न माग, भुक्तानी नपाएको आन्दोलनको चेतावनी
काठमाडौँ। उखु किसानले सरकारसँग उखुको बक्यौता रकम भुक्तानीको व्यवस्था गरिदिन आग्रह गरेका छन् । चिनी मिलले लामो समयसम्म उखुको बक्यौता रकम भुक्तानी नगरेको भन्दै काठमाडौँ आएका किसानले रकम भुक्तानीको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका...
संक्रमित बढ्दै : आजमात्रै थप ३३ सय ६५ जनामा कोरोना पुष्टि, १६ को निधन
काठमाडौँ । नेपालमा बिहीबार थप ३ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ५ सय ५५ पिसिआर परिक्षणका क्रममा २ हजार ३ सय ३५ र ४...
कोरिया पठाउने काम नरोक्न निर्देशन
काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवा डेड वर्षदेखि कामका लागि दक्षिण कोरिया जान नपाएकामा ध्यान दिन सरकारलाई निर्देशन दिएको छ...











