जनप्रतिनिधिले नै रोपे सडकमा कोदो
काठमाडौँ । सडक निर्माणलाई छिटो सम्पन्न गर्न माग गर्दै गोरखा आरुघाट–सडकखण्डमा जनप्रतिनिधिसहितका स्थानीयवासीले कोदो रोपेका छन् । ठेकेदारको चरम लापरवाहीका कारण लामो समयदेखि सो सडकखण्डको काम अवरुद्ध छ ।
गोरखा नगरपालिका–४ का वडाध्यक्ष रामशरण अधिकारीले...
६५ किलो लागुऔषध गाँजा, स्कारपियोसहित २ जना पक्राउ
मकवानपुर । मकवानपुरमा ६५ किलो लागुऔषध गाँजा र स्कारपियो गाडिसहित २ जना मानिस पक्राउ परेका छन् । बिहिबार उनीहरूलाई मकवानपुर हेटौडा उप-महानगरपालिका वडा नं १९ नेवारपानी स्थित सडकखण्डबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा...
रुकुमकी मनकला मृत्यु प्रकरण: घरकै भतिजोबाट कर्तव्य गरि मारिईन
रुकुम (पश्चिम) । मृत अवस्थामा फेला परेकी जिल्लाकाे त्रिबेणि गाउपालिका- ४ छरीखोला की २६ वर्षकी मनकला खत्री खड्काकाे ज्यान लिने दुईजनालाई प्रहरीले सार्वजनिक गरेको छ । सोमबार राति घर नजिकै मृत अवस्थामा उनी फेला...
दोधारा चाँदनी नगरपालिकाका कागजपत्र अख्तियारको नियन्त्रणमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले बुधबार दोधारा चाँदनी नगरपालिकामा निर्माण कार्यसम्बन्धीका कागजपत्र नियन्त्रणमा लिएको छ ।
सडक निर्माणसम्बन्धीका योजना सम्पन्न नभइकन भुक्तानी भएको उजुरीका आधारमा कागजात नियन्त्रणमा लिई अनुसन्धानको कार्य भइरहेको अख्तियारको कार्यालयका...
आफू नेकपा एमालेमा लागेका पूर्वमाओवादीका ४ नेता सर्वोच्चमा
काठमाडौं । प्रतिनिधि सभा सदस्य (सांसद)को रुपमा कामकाज गर्न पाउनुपर्ने माग गर्दै पूर्व माओवादीका ४ नेता सर्वोच्च अदालत पुगेका छन् । आफूलाई स्पष्टीकरणसमेत नसोधी सांसद पदबाट हटाइएको भन्दै पुनर्बहालीको माग गर्दै उनीहरु सर्वोच्च अदालत...
गुल्मी जिप दुर्घटनाका मृतक सबैको पहिचान
मनोज कार्की,गुल्मी । गुल्मीमा यात्रुबाहक जिप दुर्घटना हुदा ३ जनाको घटनास्थलमै मृत्युु भएकाे छ । जिल्लाकाे चन्द्रकाेट गाउँपालिकाबाट सदरमुकाम तम्घास आउने क्रममा मुसिकाेट नगरपालिका वडा नम्बर ४ मा लु १ ज ४५ ५९ नम्बरकाे...
७ लाख नगदसहित ११ जना जुवाडे पक्राउ
काठमाडौं । प्रहरीले बनेपाबाट ११ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ। बनेपा नगरपालिका-१४ खालचौरस्थित थोप्चन तामाङको घरमा जुवा खेलिरहेकाहरूलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काभ्रेका कृष्ण केसी, खड्गसिंह लामा, सुमन अधिकारी, गणेश थापा, अनिल...
राष्ट्रपति विद्यादेवि भण्डारी सिन्धुली पुगिन
काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारी सिन्धुलीगढी पुगेकी छिन्। नेपालको पहिलो युद्ध संग्रहालय उद्घाटनका लागि राष्ट्रपति भण्डारी सिन्धुली आइपुगेकी हुन्।
नेपाली सेनाले करिब रु सात करोड लगानीमा बनाएको युद्ध सङ्ग्रहालय भवन र सजावटको काम सकिएको छ...
रुकुमकी मनकला मृत्यु प्रकरण: कसैले ज्यान लिएको प्रहरीको प्रारम्भिक अनुसन्धान
विपेन उलङगे
रुकुम (पश्चिम) । मृत अवस्थामा फेला परेकी जिल्लाकाे त्रिबेणि गाउपालिका- ४ छरीखोला की २६ वर्षकी मनकला खत्री खड्काकाे कसैले कर्तव्य ज्यान गरेर ज्यान लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सोमबारराति घर नजिकै...
राष्ट्रपति भण्डारीले युद्ध सङ्ग्रहालयको उद्घाटन गर्ने
हेटौंडा । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्राहलयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने भएकी छन् ।
नेपाली सेनाले करिब रु सात करोड लगानीमा बनाएको युद्ध सङ्ग्रहालय...











