दीपक मनाङेलाई जिल्ला अदालतमा पेश, आजै कारागार चलान हुने

काठमाडौं । पक्राउ परेका पूर्वमन्त्री एवम् गण्डकी प्रदेशका सांसद दीपक मनाङे (राजीव गुरुङ) लाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ । मंगलबार काठमाडौँको सानोभर्‍याङस्थित कम्फर्ट हाउजिङबाट पक्राउ परेका मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरो लागिएको थियो...

नेपालको कुवेतमाथि १६५ रनको फराकिलो जित

काठमाडौँ । नेपालले जारी यू-१९ महिला विश्वकपको एशिया क्वालिफायर अन्तर्गतको खेलमा कुवेतमाथि फराकिलो जित हासिल गरेको छ । मंगलबार सम्पन्न खेलमा नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको हो । नेपालले दिएको २१४ रनको लक्ष्य पछाएको...

उद्योगमा विद्युतको लाइन जोड्ने सरकारको निर्देशनप्रति प्राधिकरणका कर्मचारीको चेतावनी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरूले लाइन काटिएका उधोगमा २४ घण्टाभित्र बिजुली जोड्न सरकारले दिएको निर्देशनमा आपत्ति जनाएको छ । सोमबार नेपाल विद्युत प्राधिकरण कर्मचारी कल्याण परिषद र राष्ट्रिय कर्मचारी युनियनले उर्जमन्त्री र प्राधिकरणको संचालक...

मानव तस्करीको आरोप लागेका एमाले नेता अधिकारी पक्राउ

विराटनगर । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारी पक्राउ परेका छन् । अधिकारीलाई विराटनगरबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । अधिकारीलाई जापान मानव तस्करी गरेको आरोप लागेको थियो । उनलाई मानव...

कोशीका मन्त्रीको जापान प्रकरण- १० देखि १३ लाखसम्म बुझाएको खुलासा

काठमाडौँ । कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीसँगै जापान पुगेका व्यक्तिहरूले ठुलो रकम बुझाएको खुलासा भएको छ । प्रहरीसँगको बयानमा उनीहरुले १० देखि १३ लाखसम्म रकम बुझाएको खुलेको हो । मानव तस्करीमा...

दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती भयो- प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले उठाएका आवाजलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरेका छन् । माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई...

बाढि पहिरोमा एकै ठाउँ पुरिएर मृत्यु भएका ६ बालकका परिवारलाई मलेसियाका बिभिन्न संघसंस्थाद्वारा ६...

यहि असोज १२ गते नेपालभर बिध्वसं मच्चाएको बाढि पहिरोमा एकै ठाउँ पुरिएर मृत्यु भएका ६ बालकका परिवारलाई मलेसियाका बिभिन्न संघ संस्था मिलेर ६ लाख सहयोग गरेका छन् । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, टेकरी सिस्नेरी खोलामा आएको...

प्रचण्डको ब्रिफिङ- रवि लामिछाने पक्राउ पर्न सक्छन् !

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सहकारीको रकम हिनामिना गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ पर्नसक्ने बताएका छन् । शुक्रबार बिहान बसेको प्रमुख प्रतिपक्षी दलहरूको...

प्रधानमन्त्री ओली र व्यवसायी गुरुङविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ‌‌ओली र भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङविरुद्ध अख्तियारमा उजुरी परेको छ । युवराज पौडेल सफलले प्रधानमन्त्री ओली र व्यवसायी गुरुङविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गत अनुसन्धान गरी कारबाही गर्न अख्तियारमा...

नेपाल तामाङ घेदूङ मलेसियाद्वारा दुई जना सम्मानित, नयाँ अध्यक्षमा बिक्रम वाइबा तामाङ

  नेपाल तामाङ घेदुङको चौथो अधिवेशन तथा १९ औं बार्षिकोत्सव कार्यक्रममा मलेसियामा रहेका नेपाली समुदायमा विशेष योगदान पु¥याउने दूई जना सम्मानित भएका छन् । सामाजिक काममा विशेष योगदान पु¥याए बापत पूर्ण लिम्बु र पत्रकारिताबाट श्रमिकहरुको आवाज...