जसपाका कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोग पुगे

काठमाडौं । डिल्लीबजार कारागारमा रहेका जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् । जनता समाजवादी पार्टी (जसपा) को आन्तरिक विवादमा हस्ताक्षर सनाखत गराउन डिल्लीबजार कारागारमा रहेका कार्यकारिणी समिति सदस्य रेशम चौधरीलाई...

चीनमा पुनः भेटिए कोरोनाका सङ्क्रमित

एजेन्सी । कोरोना भाइरसको उद्गम स्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका ४० जना नयाँ सङ्क्रमित भेटिएको नेशनल हेल्थ कमिसन शनिबार जानकारी दिएको छ ।...

दाङमा अज्ञात समूहद्वारा बसमा आगजनी

  काठमाडौं । दाङको तुलसीपुर कालाखोलामा रोकिराखेको बसमा अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । ब्रेक फेल भएका कारण रोकिराखेको अबस्थामा रहेको उक्त बसमा आगजनी भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका...

बोली फेर्दै ओली

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई माफी दिने व्यक्ति आफू नभएको बताएका छन्। उनले माफी दिने वा कारबाही गर्ने भन्ने पार्टीले तय गर्ने भन्दै आफ्नो यसअघिको अभिव्यक्तिलाई सच्याएका हुन्। ओलीले...

मलेसियामा कोरोना महामारी, आज मात्र १७ हजार बढि बिरामि भेटिए

मलेसियामा कोरोना महामारी दिनदिनै बढ्दै गईरहेको छ । आज सबैभन्दा बढि १७ हजार ४५ जना नयाँ बिरामि भेटिएका छन् । कोरोना भेटिने राज्यहरुमा सबैभन्दा बढि सेलाङगर राज्यमा ८५०० बिरामि भेटिए भने दोश्रोमा राजधानि क्वालालुम्पुर रहेको...

बाटो बिराएकालाई फर्केर आउन आग्रह गर्छु : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को सचिवालयको प्रथम बैठकलाई आज भर्चुअल सम्बोधन गर्नुहुँदै उनले सो आग्रह...

सात वर्षदेखि मलेसियाको भुतघरमा जीवन बिताउदै आएका परशुराम स्वदेश फर्किए

मलेसिया । सात बर्षदेखि मलेसिया मै हराईरहेका नवलपरासीका परशुराम बराई नेपाल फर्किएका छन् । बरई जुलाई २४ तारीख हिमालयन एयरलाइन्सको उडान मार्फत नेपाल फर्किएका हुन । परशुराम लामो समयदेखि मलेसियाको सेलाङ्गर, केसुमा स्थित मानिसहरुले छोडेकाे...

अस्ट्रेलियामा लकडाउनविरोधी ठूला प्रदर्शन

एजेन्सी। अष्ट्रेलियाका विभिन्न राज्यमा सङ्क्रमण फैलिन थालेपछि सिड्नीलगायतका सहरहरूमा सरकारद्वारा जारी लकडाउन र स्वास्थ्य सङ्कटकालको विरोधमा विभिन्न सहरहरूमा ठूला प्रदर्शन भएका छन् । सिड्नी, ब्रिस्बेन र मेल्बर्नमा भएका प्रदर्शनमा प्रदर्शनकारीहरू बढी आक्रामक बनेका खबरहरू प्राप्त...

मलेसियाबाट दुई दिनमा २४ वटा शव र तीन वटा अस्तु नेपाल गयो

मलेसियाबाट यहि जुलाई २१ र २४ तारिखमा २४ वटा नेपालीका शव र तीन वटा अस्तु नेपाल नेपाल एयरलाइन्सको उडानबाट नेपाल गएको छ । नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन बिजय लामाले सामाजिक सञ्जाल मार्फत जानकारी गराए अनुसार...

रावलको राजीनामा फिर्ता

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष डा भीमबहादुर रावलले प्रतिनिधिसभा सदस्यबाट दिनुभएको राजीनामा फिर्ता लिनुभएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले डा रावलले सभामुख अग्निप्रसाद सापकोटालाई दिएको राजीनामा फिर्ता लिएको जानकारी...