अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले वर्किङ भिसामा अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । पटक-पटक गरी पीडित सँग ७४ लाख रकम असुलेकोआरोपमा उनीहरू पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा कपिलवस्तु...
जसपा विवाद साउन ११ गते टुंगिने
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद टुंग्याउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते सनाखतका लागि बोलाएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित पाँच जना आयुक्तको संयुक्त इजलासले कार्यकारिणी समितिका...
मध्यम र लामो दूरीका यातायातका साधन चल्ने
काठमाडौँ । गृह मन्त्रालयले जनस्वास्थ्य मापदण्डको पालना हुने गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा सहजीकरण गर्ने जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय, लोकसेवा आयोग र राष्ट्रिय परीक्षा बोर्डलगायत विभिन्न निकायबाट लिइने परीक्षामा सहभागी...
माडीमा वन्यजन्तुको आक्रमणबाट एक जनाको मृत्यु
चितवन । माडी नगरपालिका–१ पाण्डव नगरमा एक जनाको शव फेला परेको छ । बुधबार बिहान चितवन राष्ट्रिय निकुञ्जभित्र तामा खोज्न पसेका स्थानीयवासी ४५ वर्षीय राजकुमार बोट आज बिहान मृत अवस्थामा फेला परेका हुन् ।
इलाका...
विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४१ लाख २७ हजार नाघ्यो
काठमाडौँ । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख २७ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४१ लाख २७ हजार ६२ जनाको मृत्यु भएको छ...
एनआरएन मलेसियाको निर्वाचन समिति बिघटन, अन्यौलमा अधिबेशन
एनआरएन मलेसियाको आउदो अधिवेशन यहि जुलाई २५ लाई लक्षित गरि गठन गरिएको निर्वाचन समिति भंग भएको छ ।
आज एक सूचना एनआरएन मलेसियाको आधिकारिक फेसबुक पेजबाट प्रेषित गर्दै निर्वाचन समिति भंग गरिएको जानकारी दिइएको हो...
स्मार्ट टेलिकमलाई पुनः म्याद थप
काठमाडौँ। सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमलाई बक्यौता रकम भुक्तानी गर्न पुनः म्याद थप गरेको छ । गत असार २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले रु ६ अर्ब बढी बक्यौता रकम भएको...
पर्यटकीय लेक चढ्न पदमार्ग
बाग्लुङ्ग। पर्यटकीय लेक घुम्टे चढ्ने पदमार्ग निर्माण गरिएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत गलकोट नगरपालिकाले गत आवमा विनियोजन गरेको रु पाँच लाख ६७ हजार बजेटबाट ८०० मिटर पदमार्ग बनाइएको हो ।
गलकोट–१० पाण्डवखानीको सिद्धथानदेखि गोठथरीसम्म...
माधव नेपालसहितलाई कारबाहीको तयारीमा ओली
काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।
एमाले कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा विधान अधिवेशन र पार्टीको...
यस्तो छ ३ दिनको देशभरको मौसम पूर्वानुमान
काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशभरको मौसम बदली भएको छ । मौसम बदली भएसँगै देशका विभिन्न स्थानमा स्थानमा वर्षा जारी छ ।हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, वाग्मती प्रदेश र...











