माओवादीबाट भरत साह मन्त्री, रुबी कर्ण राज्यमन्त्री
जनकपुरधाम । २ नम्बर प्रदेश सरकारमा माओवादी केन्द्रबाट भरत साह मन्त्री बन्ने भएका छन् । शुक्रबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र संसदीय दलका नेता साहलाई मन्त्री बनाउने निर्णय गरेको हो ।
त्यस्तै माओवादीबाट रुबी...
विश्वभर ३ अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५६४ डोज खोप लगाइयो
एजेन्सी। विश्वभर तीन अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५६४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । चीनमा एक अर्व ४१ करोड ४६ लाख ९ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३९...
खुट्टामा चोट लागेर प्लाष्टर गर्नुपर्ने बिरामीलाई रेबिजको खोप
परासी। नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा खुट्टामा चोट लागेर उपचारका लागि आएकी एक बालिकालाई स्वास्थ्यकर्मीले रेबिजविरुद्धको खोप लगाइदिएका छन् । खुट्टामा प्लाष्टर गर्नुपर्ने सुनवल नगरपालिका–९ की तीन वर्षीया बालिका प्रिया कंहारलाई स्वास्थ्यकर्मीले...
घरबेटी छुटाउने पूर्वमन्त्री श्रेष्ठविरुद्ध अनुसन्धान गर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले जातीय विभेद गरी कोठा नदिएको आरोप लागेको घरबेटीलाई छुटाउन सहयोग गरेका पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध अनुसन्धान अघि बढाउन अन्तरिम आदेश दिएको छ । रुपाले घरबेटी श्रेष्ठविरुद्ध दायर गरेको जाहेरी दरखास्तमा अनुसन्धान...
आजदेखि सञ्चालनमा आउने मोबाइलको आईएमईआई दर्ता अनिवार्य
काठमाडौँ । आजदेखि सञ्चालनमा आउने मोबाइलको नेपाल दूरसञ्चार प्राधिकरणले आईएमईआई दर्ता अनिवार्य गरेको छ । राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइलको नियन्त्रणसँगै आपराधिक क्रियाकलापमा संलग्नलाई पक्राउ गर्न सजिलो हुने हुँदा साउन १ गतेदेखि यो...
एनआरएन मलेसियाको कार्य समिति भगं, अध्यक्ष उम्मेदवारले ५ हजार रिंगेट दर्ता शुल्क तिर्नुपर्ने
एनआरएन मलेसियाको कार्यसमिति नयाँ अधिवेशनको लागि भंग गरिएको छ । यहि जुलाई २५ मा हुने तय गरिएको अधिवेशनमा अध्यक्ष पदमा उम्मदेवारी दिन दर्ता शुल्क ५ हजार रिंगेट तोकिएको छ ।
अधिवेशनमा अध्यक्षसँगै सम्पूर्ण पदाधिकारीको लागि...
नेकपा नेता सुदर्शनलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी "नेकपा" विप्लव समूहका सचिवालय सदस्य हेमन्तप्रकाश ओली "सुदर्शन"लाई थुनामुक्त गर्न आदेश दिएको छ । बिहीबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले ओलीलाई साधारण तारेखमा रिहा गर्न...
भारतमा थप ४१ हजार ८०६ नयाँ सङ्क्रमित थपिए
एजेन्सी। भारतमा कोरोनाभाइरसबाट नयाँ ४१ हजार ८०६ जना सङ्क्रमित भएका छन् । सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार अघिल्लो दिनभन्दा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि बढेको हो ।
अघिल्लो दिन ३८ हजार ७९२...
मन्त्री बनाइदिन मैले कसैलाई आग्रह गरेको छैन: आले
काठमाडौँ। निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मन्त्री बनाउन आग्रह नगरेको स्पष्ट परेका छन्। एमाले नेता समेत रहेका आलेबारे केहि संचारमाध्याममा समाचार आएपछि उनले त्यस्तो नागेको बताएका हुन् ।
विभिन्न...
प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिश
काठमाडौँ। सरकारले आगामी साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिश गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले साउन ३ गते अपराह्न ४ बजे प्रतिनिसभाको बैठक बोलाउन सिफारिश गरेको हो ।
बैठकपछि सरकारका...










