गत २४ घण्टामा २ हजार ३९८ कोरोना संक्रमित थपिए

  काठमाडौं । पछिल्लाे २४ घण्टामा देशभर थप २३९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १२ जनामा परीक्षण गर्दा २३९८ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा...

अस्पतालमा आगलागी हुदा ४१ को निधन

एजेन्सी। इराकको एक अस्पतालमा भएको आगलागीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको छ । इराकको दक्षिण प्रान्त धिक्वारमा सो दुर्घटना भएको हो । उक्त अस्पतालमा कोभिड १९का विरामीहरुको उपचार जारी रहेको थियो । अस्पतालमा...

आइपिओ जारी गर्ने तयारीमा नर्भिक अस्पताल

काठमाडौँ। थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) निष्कासनको तयारी गरेको छ । अस्पताल हालै प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै आइपिओ जारीको तयारी गरिएको हो । अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट...

फैसलाले लामो समय देशमा असर गर्छ, दालतले संविधान संशोधन गर्यो: प्रधानमन्त्री ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वोच्च अदालतको फैसलाप्रति तीव्र असन्तुष्टि जनाएका छन् । ओलीले सर्वोच्च अदालतले गरेको फैसलाले लामो समय देशमा असर रहने समेत बताए । सर्वोच्च अदालतले संसद...

सभापति देउवा प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहणको तयारी हुँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई संविधानको धारा ७६ उपधारा ५ अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन् । सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनस्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो...

मलेसियामा अहिलेसम्मकै सबैभन्दा धेरै कोविड बिरामि भेटिए, एकै दिन ११ हजार भन्दा बढि

मलेसियामा कोविड–१९ को आतंक झन झन बढ्ने क्रममा रहेको छ । आज अर्थात १३ जुलाई २०२१ को दिन मात्र मलेसियामा ११ हजार ७९ जना बिरामि भेटिएका छन् । मलेसिया सरकारले कोविड–१९ रोकथामको लागि भनेर अनेक...

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन। पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिकै चेपाङडाँडामा सुक्खा पहिरो खसेपछि सोमबार बिहान ४ः४५ बजेदेखि सडक अवरुद्ध बनेको थियो । सोमबार साँझ ७ः३० देखि...

सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारीमा देउवा

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार प्रधानमन्त्री बन्न लागेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आज सानो आकारको मन्त्रिपरिषद् बनाउने भएका छन् । सर्वोच्चको आदेश लगत्तै बसेको विपक्षी गठबन्धनको बैठकले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने समझदारी...

ओलीको सुखद प्रवेश, दुःखद बिदाइ

काठमाडौँ । राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नारासहित २०७४ फागुन ३ गते झन्डै दुईतिहाइ जनमतसहित दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका थिए केपी शर्मा ओली। बारम्बारको सरकार गठन र विघटनबाट आजित जनताले ओली नेतृत्वको एमाले...

सत्तापक्ष र बिपक्षी गठबन्धनका बिद्यार्थी कार्यकर्ताहरु आमनेसामने! (भिडियोसहित)

काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरेर र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि नेकपा एमालेका भातृ संगठनहरु प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा र सर्बोच्चप्रति नै बिरोधमा उत्रिएका छन्। सर्वोच्चको फैसलाविरूद्ध एमालेको युवा...