सत्तापक्ष र बिपक्षी गठबन्धनका बिद्यार्थी कार्यकर्ताहरु आमनेसामने! (भिडियोसहित)
काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरेर र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि नेकपा एमालेका भातृ संगठनहरु प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा र सर्बोच्चप्रति नै बिरोधमा उत्रिएका छन्।
सर्वोच्चको फैसलाविरूद्ध एमालेको युवा...
२४ घण्टामा थपिए २ हजार ३७० संक्रमित, १८ जनाको निधन
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५८४ जनामा गरिएको परीक्षणमा २३७० जनामा संक्रमण पुष्टि भएको हो ।
२४...
भरतपुरमा भेटियो डेल्टा भेरियन्ट
नारायण अधिकारी , चितवन। भरतपुरमा कोरोना भाइरस– १९ को ‘डेल्टा भेरियन्ट’ फेला परेको छ । भरतपुर अस्पतालले परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाएकामध्ये दुई नमूनामा नयाँ भरियन्ट पत्ता लागेको हो ।
सो अस्पतालका प्रयोगशालामा...
संसद पुनःस्थापना: सर्वोच्च अदालत आदेशको पूर्णपाठ
काठमाडौं । सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रियामा सांसदहरुलाई दलको ह्वीप नलाग्ने ठहर गरेको छ । सोमबार संवैधानिक इजलासले फैसला सुनाउँदै धारा ७६ (५) को प्रधानमन्त्रीले विश्वासको मत लिँदा मत...
नेता नेपालसहित विपक्षी गठबन्धनको बैठक बस्दै
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित विपक्षी ५ दलका शीर्ष नेताहरू बैठक बस्ने भएका छन्। सर्वोच्चले संसद पुनःस्थापना तथा काङ्ग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने आदेश दिएपछि नेताहरूको बैठक बस्न लागेको...
सर्वोच्चको आदेश: देउवालाई २ दिन भित्र प्रधानमन्त्री नियुक्त, ७ दिन भित्र प्रतिनिध सभा बैठक
काठमाडौं । सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रियामा सांसदहरुलाई दलको ह्वीप नलाग्ने ठहर गरेको छ । सोमबार संवैधानिक इजलासले फैसला सुनाउँदै धारा ७६ (५) को प्रधानमन्त्रीले विश्वासको मत लिँदा मत...
अमेरिकाद्वारा नेपाललाई १५ लाख खोप, ५० देखि ५४ वर्षका नागरिकलाई प्राथमिकता
काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग गरेको छ । अमेरिकी सरकारबाट उपहारस्वरुप प्राप्त कोभिड–१९ विरुद्धको उक्त खोप नेपालस्थित अमेरिकी राजदूत...
धनुषा बटेश्वरकी एक नवविवाहिता युवतीको शंकास्पद मृत्यु
सुरेन्द्र महतो
धनुषा। धनुषाको बटेश्वर गाउँपालिका - २ भूचक्रपुर कहचरीटोल बस्ने रामवृक्ष महतोकी २० वर्षीया श्रीमती अञ्जु महतो मृतावस्थामा फेला परेकी छन्। आइतबार साँझ उनि शंकास्पद मृतावस्थामा फेला परेकी हुन् ।
आइतबार साँझ आफ्नै घरको ओछ्यानमा...
राक्सिराङमा राहत बितरण गर्न युवाहरू सक्रिय, आईतबारमात्रै २६४ घरधुरीलाई राहत
सविन कुमार लोप्चन
मकवानपुर । मकवानपुर जिल्लाको पश्चिमी भेग राक्सिराङ गाउँपालिका वडा नम्बर ६ का जुझारु युवाहरुले कोभिड -१९ को कारण मारमा परेका बिपन्न परिवार लाई राहत पहल गरि बितरण गर्न सक्रिय भएका छन।
पछिल्लो...
वैधानिकतामाथि प्रश्न उठाउँदै आयोगमा दर्ता गरिएको निवेदन नै खारेज
काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को वैधानिकतामाथि प्रश्न उठाउँदै आयोगमा दर्ता गरिएको निवेदन नै खारेज गरिदिएको छ । आयोगको आइतबार बसेको पदाधिकारी बैठकले संवैधानिक र कानुनी दुवै नजरबाट माओवादी केन्द्र वैध...










