बाध्यताले ओलीसँग भेटे नेता नेपाल

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष एवं कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुनै हालतमा नभेट्ने गरी टाढिएका वरिष्ठ नेता माधवकुमार नेपालले फेरि बुधबार साँझ राजधानीको पाँचतारे होटल म्यारिअटमा भेटेका छन्। सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटनसम्बन्धी...

इंग्ल्यान्ड उपाधि नजिक, सेमिफाइनलमा डेनमार्क २-१ पराजित

काठमाडौं । इंग्ल्यान्ड युरो २०२० को उपाधि नजिक पुगेको छ। बिहीबार विहान सम्पन्न दोस्रो सेमिफाइनल खेलमा डेनमार्कलाई २-१ गोलले पराजित गर्दै इंग्ल्यान्ड ५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा पुगेको हो डेनमार्कका जोकिम मुहले इंग्ल्यान्डका रहिम स्टर्लिङलाई...

नेपालमा संक्रमण दर बढ्यो, गत २४ घण्टामा २ हजार ९७९ मा संक्रमण पुष्टि

  काठमाडौं । नेपालमा फेरी संक्रमण दर बढणन थालेको छ । गएको ३ दिनदेखि संक्रमण दर उच्च देखिएको हो । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २ हजार ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य...

करेन्ट लागेर कर्मचारीको निधन

  झापा। विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रका कर्मचारी ६१ वर्षीय कुलबहादुर भट्टराईको करेन्ट लागेर मृत्यु भएको छ । विद्युत् जडानको क्रममा करेन्ट लगेपछि घाइते भएका उनको आज बिहान निधन भएको हो। बिर्तामोड नगरपालिका–८ बाह्रबिघेस्थित रामकुमारी दर्जीको...

एमालेमा लागेका पूर्वमाओवादी नेताहरुले माओवादी केन्द्रको दल दर्ता खारेज गर्न माग

काठमाडौं । सत्तारुढ नेकपा एमालेमा आवद्ध पूर्वमाओवादी नेताहरुले नेकपा माओवादी केन्द्रको दल दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । माओवादी परित्याग गरेर एमालेमा गएको रामबहादुर थापा बादल समूहका नेताहरुले बुधबार आयोगमा...

कोरियामा कोभिडका सङ्क्रमित बढ्न थाले

एजेन्सी । दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहर फेरि बढ्न थालेका छन् । प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टा यता मात्र कोभिडका सङ्क्रमितहरु बढेका बुधबार स्वास्थ्य अधिकारी जानकारी दिएका छन् । यहाँ केही दिनयता कोभिडका...

अब हिमालय एयरलाइन्सको टिकट अनलाइनबाटै

काठमाडौँ। हिमालय एअरलाइन्स्ले अनलाइन टिकट बुकिङ शुरु गरेको छ । ग्राहकले आफ्नै डेक्सटप वा मोबाइलबाट एयरलाइन्स्को वेबसाइटमा गई टिकट बुकिङ गर्न सक्नेछन् । प्रारम्भिक चरणमा कनेक्ट आइपिएस प्रयोग गर्ने ग्राहकले टिकट खरीद गर्न र टिकट...

मोदी मन्त्रिपरिषदमा ४३ मन्त्री थपिँदै

एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज आफ्नो मन्त्रिपरिषदमा ब्यापक फेरबदल गर्दैछन् । नयाँ ४३ जना मन्त्रीले आज ६ बजे सपथ ग्रहण लिने कार्यक्रम तय गरिएको छ । दोस्रो कार्यकालमा मोदीले पहिलोपटक मन्त्रिपरिषदमा फेरबदल गर्न लागेका...

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

सुर्खेत। नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार बिहानैदेखि पहिरो पन्छाउने काम गरिएको र बिहान ९ बजेदेखि एकतर्फी सडक सञ्चालनमा आएको छ । यद्यपि पहिरो र ढुङ्गा...

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

काठमाडौं । अर्जेन्टिना कोपा अमेरिकाको फाइनल प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी शुटआउटमा हराउँदै फाइनलमा प्रवेश गरेको हो । खेलको ९० मिनेटसम्म दुवै टोलीले १÷१ गोल गरेका थिए । खेल...