ओली र नेपालको आ-आफ्नै रणनीतिले एकतामा अवरोध

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आआफ्नै रणनीतिअनुसार अघि बढ्न खोजेपछि विवाद समाधान गरी पार्टी एकता जोगाउनमा ढिलाइ भइरहेको छ । यद्यपि, दुवै नेताका तर्फबाट गठित कार्यदल भने पार्टी...

थप १ हजार ४७९ जनामा कोभिड संक्रमण पुष्टि, २० को निधन

  काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ६ हजार ६५७ पीसीआर र ४ हजार ६५६ मा एन्टिजेन परीक्षण गर्दा...

माओवादी केन्द्र भुमिगत र छापामार किसिमले चलेको पार्टी हो : रायमाझी

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्र भूमिगत शैलीले चलिरहेको पार्टी भएको आरोप लगाएका छन् । उनी शुक्रबार प्रतिक्रिया दिदै माओवादी केन्द्र संविधान, कानून र राजनीतिक दलसम्बन्धी ऐनअनुसार नचली...

लुम्बिनी प्रदेश सरकार सञ्चार विधेयक सच्याउन तयार

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा दर्ता भएको सञ्चार विद्येयकमा भएका कमजोरी सच्याउन तयार भएको बताएको छ । विधेयकका विषयमा भएका आन्दोलन र असहमतिलाई सम्बोधन गर्दै सरकारले यस्तो निर्णय गरेको हो। प्रदेश सरकारले प्रदेशसभामा पेश...

एक वर्षभित्र राजधानी सार्ने तयारी लुम्बिनी प्रदेश

दाङ्ग। लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा सारिने भएको छ । प्रदेशसभाको बैठकबाट राजधानी तोकिएपछि राप्ती उपत्यका देउखुरीमा राजधानी कार्यान्वयनले तीव्रता पाएसँगै आर्थिक वर्ष २०७८/७९ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नौ मन्त्रालय स्थायी राजधानीमा...

निर्मात्री तथा नायिका जेनी कुँवरले गरिन् देहत्याग

काठमाडौं । नायिका तथा निर्मात्री जेनी कुँवरले देहत्याग गरेकी छिन् । प्रहरी वृत्त, बानेश्वरका डीसएपी मिमबहादुर लामाका अनुसार, उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर ज्यान लिएकी हुन् । ‘उनको शव अपार्टमेन्टमा...

एमालेमा अझै कुरा किन मिलेन ?

काठमाण्डौँ । एमालेका वरिष्ठ नेता माधव नेपालले अध्यक्ष केपी ओलीलाई विश्वास गर्न नसक्दा विवाद समाधानले गति लिन सकेको छैन। दई दिनयता विवाद समाधानका दिशातर्फ बढेको भन्दै एमाले नेताहरू उत्साहित देखिए पनि प्रगति हुन नसक्दा...

कोरिया जाने श्रमिकको कोभिड बीमाका लागि आह्वान

काठमाडौँ । वैदेशिक रोजगार विभाग मातहतमा रहेको रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले पाँच हजार डलरको कोभिड–१९ को बीमा गर्न इच्छुक बीमा कम्पनीलाई दर्ता हुन आग्रह गरेको छ । शाखाले सूचना सार्वजनिक गर्दै दक्षिण कोरिया...

काष्ठमण्डप पुनःनिर्माणको अन्तिममा

काठमाडौँ। भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डप पुनःनिर्माणको काम ९० प्रतिशत सकिएको छ । विसं २०७२ लको भूकम्पबाट पूर्णरुपमा क्षतिग्रस्त भएको उक्त ऐतिहासिक सम्पदाको पुनः निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको हो । काठमाडौँ महानगरपालिकले रकम उपलब्ध गराउने...

थप १ हजार ८७५ जनामा कोभिड संक्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १० हजार पाँच सय ४ जनामा कोरोना परिक्षणमा उक्त सङ्ख्या पुष्टि देखियो...