एनआरएनए मलेसियाको युवा-संयोजकमा मल्लको उम्मेदवारी
एनआरएनए मलेसियाको आउदै गरेको निर्वाचनमा यूवा संयोजकको पदमा समीर मल्लले उम्मेदवारी दिने भएका छन् ।
सुदूपश्चिमेलि नेपालि समाज मलेसियाका पुर्ब अध्यक्ष तथा बर्तमान संरक्षक साथै अन्तर्राष्ट्रिय नेपाली समाज रास्ट्रिय समिती मलेसियाका बरिष्ठ उपाध्यक्ष मल्लले...
भिमू मेमोरियल ट्रष्टद्वारा अनाथ बालबालिकालाई खाद्यान्न बितरण
भिमू मेमोरियल ट्रष्टद्वारा नयाँ नेपाल समाज केन्द्रमा रहेका अनाथ बालबालिकाहरुलाई खाद्यान्न बितरण गरिएको छ ।
नेपालमा कोरोना महामारिको संकट तथा लकडाउनले गर्दा समस्यामा रहेका बालबालिकाहरुको लागि खाद्यान्न उपलब्ध गराएको ट्रष्टकी अध्यक्ष जानूका राईले बताउनुभयो...
क्वालालुम्पुुर र सेलेङगरका अधिकांश क्षेत्रमा कडा लकडाउन, खाना किन्न र अत्यावश्यक सामान किन्न बाहेक...
मलेसियाको राजधानि क्वालालुम्पुर र सेलेङगरको अधिकांश क्षेत्रमा जुलाई ३ तारिखबाट दुई हप्ताको लागि झन कडा लकडाउन हुने भएको छ ।
खाना र अत्यावश्यक सामान किन्न बाहेक कोहि पनि घर बाहिर निस्कन नपाइने मलेसियाका बरिष्ठ...
नेपाल जानु हुदैछ ? यी जानकारी थाहा पाउनुस
१. फोटो एवं बारकोड÷क्यूआर कोड सहितको ७२ घन्टा भित्रको कोरोना पिसिआर नेगेटिभ रिपोर्ट चाहिने ।
२. नेपाल उड्नु अघि यात्रुले सिसिएमसी फर्म भर्नुपर्ने । फर्मको लागि वेभसाइट www.ccmc.gov.np बाट भर्न सकिनेछ ।
३. नेपाल जाने यात्रुले...
साटिएकी छोरी
लघुकथा: साटिएकी छोरी
रूपा अधिकारी
नेपाली समाजले अन्धभक्त भइ छोरा कै चाहाना गर्थ्यो। छोरा बिना उत्तराधिकारी हुन्न,आफ्नो खानदानको वंश पनी चल्दैन, पिण्ड दिने मानिस नभए मरेपछिको जीवन पनि सार्थक हुँदैन जस्ता यावत कुराहरूले छोरी जन्मेपछि अर्कों...
राउटे युवतीमाथि अनैतिक क्रियाकलाप गर्ने ३ जना जेल चलान
सुर्खेत । सुर्खेतमा राउटे युवतीमाथि यौ दुर्व्यवहार गर्ने तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीलप्रसाद सापकोटाको एकल इजलासले बुधबार उनीहरूलाई कारागार चलान गर्न आदेश दिएको हो ।
सुर्खेत...
बजेट र जनताको आवश्यकता बीच ठुलो खाडल: जिल्ला समन्वय समिति प्रमुख शर्मा (भिडियो)
रुकुम । जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले नीति तथा कार्यक्रम, बजेट र हाम्रो आवश्यकता बीच ठुलो खाडल रहेको बताएका छन् । जिल्लाको त्रिवेणी गाउँपालिकाद्धारा मंगलबार आयोजित गाउँसभामा बोल्दै निति कार्यक्रम र...
एमालेको आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण
काठमाडौँ । नेकपा (एमाले) ले आज सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशन आयोजक समिति बैठकले आयोजक समिति भङ्ग गगरी पूर्ववत् केन्द्रीय कमिटी कायम रहने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले यो निर्णय गरेसँगै...
तामाङ कलाकार संघद्धारा सिन्धुपाल्चोकमा दोस्रो चरणको राहत वितरण
काठमाडौं । तामाङ कलाकार संघले सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको दोस्रो चरणको राहत बितरण सम्पन्न गरेको छ । संघले विभिन्न संस्था र व्यक्तिको सहयोगमा उक्त सहयोग हस्तान्तरण गरेको हो ।
केही दिन अगाडि सिन्धुपाल्चोक जिल्लाको...
जुलाईमा नेपालमा प्रत्येक हप्ता २१ वटा अन्र्तराष्ट्रिय जहाज जाने, मलेसियाबाट ३ वटा जहाज जाने
नेपाल उड्डयन प्राधिकरणले जुलाई महिनाको लागि प्रत्येक हप्ता २१ वटा अन्र्तराष्ट्रिय उडानको तालिका सार्बजानिक गरेको छ ।
नेपाल सरकारले मलेसिया, भारत, कतार, यूएई, टर्की, साउदी अरबेयिा, कोरिया, चीन, कुवेत, ओमान, जापान लगायतका गन्तब्य देशको लागि...











