हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी

मनाङ । मनाङका स्थानीय हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जान थालेका छन् । यही असार १ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिराले गाउँमा सुरक्षित नभएपछि सुरक्षित स्थानमा हिँडेका हुन् । हालसम्म पनि वर्षा र...

बैतडीका ३ हजार ज्येष्ठ नागरिकले लगाए भेरोसेल खोप

बैतडी । बैतडीमा ३ हजार ज्येष्ठ नागरिकले लगाए भेरोसेल खोप बैतडीमा कोरोना भाइरस सङ्क्रमण विरुद्धको भेरोसेल खोप करिब तीन हजार ज्येष्ठ नागरिकले लगाएका छन् । गत जेठ २८ गतेदेखि शुरु भएको खोप अभियान कार्यक्रमअन्तर्गत दुई...

बागमती सरकारको निर्णय बिरुद्ध पत्रकार महासंघको विरोध

  काठमाडौं । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले प्रदेश सरकारले आफ्नै संचार गृह संचालन गर्ने निर्णय फिर्ता नलिए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । शनिवार नेपाल पत्रकार महासंघको बागमती प्रदेश समितिको आयोजनामा बागमती प्रदेश...

बागलुङ बजारमा खानेपानीको अभाव

  गलकोट । सरकारले गरेको निषेधाज्ञाले घरमै बसेका बागलुङका नागरिकलाई खानेपानीको अभावले घरबाहिर ल्याउन थालेको छ । अविरल वर्षासँगैको बाढीपहिराले बजार क्षेत्रभित्र खानेपानीको पाइपमा क्षति पुर्‍याएपछि पाँच दिनयता बागलुङ बजारमा खानेपानी आपूर्ति हुन सकेको छैन...

कर्णाली सरकारमा सहभागी रहेका मन्त्रीलाई तत्काल राजीनामा दिन एमालेको निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारमा रहेका माधव समुहका तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन नेकपा एमालेले निर्देशन दिएको छ । आज बसेको एमाले संसदीय दलको बैठकले तीनै जना मन्त्री अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह...

निषेधाज्ञाको अबज्ञा गरी चलाइएका ७३० सवारी साधन नियन्त्रणमा

काठमाडौँ । कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा शुक्रबार पनि जारी छ । निषेधाज्ञालाई केहि खुकुलो बनाएपछि उपत्यकामा सवारी साधानको अत्याधिक चाप देखिएको छ । ट्राफिक महाशाखाले काठमाडौँ उपत्यका लगायत निषेधाज्ञा...

बस्तीमा बाढी पस्दा २० घर विस्थापित

सल्यान । जिल्लाको छत्रेश्वरी गाउँपालिका ६ र शारदा नगरपालिका १३ को सिमानामा रहेको संघार खोलामा आएको बाढी बस्तीमा पस्दा २० घर विस्थापित भएका छन्। बिहीबार साँझ बाढी बस्तीमा पसेपछि सांघारका २० घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण...

माधव समुहका विद्यार्थी नेताहरू राहत लिएर हेलम्बु पुगे

काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहको विद्यार्थी संगठन अनेरास्ववियूको टोली राहत लिएर सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका गएका छन् । मेडिकल टिमसहितको टोलीले चामल, चिउरा, दालमोठ, कम्बल, त्रिपाल, चाउचाउ, बिस्कुट लगायतको सामग्री लिएर हेलम्बु गाउँपालिकास्थित बाढी...

मुख्यमन्त्री पोखरेलले मागे विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत मागेका छन्। आज बसेको प्रदेश सभा बैठकमा बोल्दै उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन्। मुख्यमन्त्री नियुक्त भएको साता दिन नबित्दै उनले प्रदेश सभामा...

बेपत्ता भनिएका ७ जना सकुशल फेला

  जाजरकोट । भैँसी, गाई र बाख्रा लिएर चरिचरन क्षेत्र जलजला पाटनमा गएर बेपत्ता सात जना भेटिएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयवासीले उनीहरुलाई भेटाएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताए​ । मङ्गलबारदेखि हराइरहेका कुशे...