महाकाली नदीको सतह बढ्दै
काठमाडौँ । लगातारको वर्षाका कारण महाकाली नदीको सतह बढ्दै गएको छ । महाकालीमा पानीको सतह बढेसँगै जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले सजकता अपनाउन सबैमा आग्रह गरेको छ ।
आज बिहान महाकाली नदीको बहाव पाँच...
देउवालाई ‘प्रधानमन्त्रीमा नियुक्त गर्नु’ भन्ने परमादेश जारी हुन नसक्ने राष्ट्रपति कार्यालयको दाबी
काठमाडौं । राष्ट्रपतिको कार्यालय शीतलनिवासले संविधानबमोजिम गरेको काम अदालतबाट बदर हुन नसक्ने जिकिर गरेको छ । बिहिबार सर्वोच्च अदालतलाई लिखित जवाफ पठाउँदै राष्ट्रपतिको कार्यालयले शेरबहादुर देउवालाई ‘प्रधानमन्त्रीमा नियुक्त गर्नु’ भन्ने परमादेश पनि जारी हुन...
थप २६ सय ७ जनामा कोरोना पुष्टि, ३९ जनाको निधन
काठमाडौँ । नेपालमा बिहीबार थप दुई हजार ६ सय ७ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ७ सय ११ पिसिआर परिक्षणका क्रममा १ हजार ७ सय ६८ र ४ हजार...
मेलम्चीका बाढीपीडितलाई काठमाडौं महानगरले२ कराेड सहयोग गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले बाढी प्रभावित सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई २ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । काठमाडौं महानगरपालिका र मेलम्ची नगरपालिकाबीच भगिनी सम्बन्ध रहेकोले उक्त रकम सहयोग गर्ने निर्णय गरिएको महानगरले जनाएको...
विपक्षी गठबन्धनद्वारा उद्धार र राहतमा जुट्न आह्वान
काठमाडौं । विपक्षी दलहरुको गठबन्धनले बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेको उपचारलगायत उद्धार तथा राहतका काम प्रभावकारीरूपमा अगाडि बढाउन सरकारसँग माग...
हेटौंडामा फेरि १४३ किलो गाँजासहित ३ जना पक्राउ
मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका–११ थाना भर्याङस्थित सडकखण्डबाट १४३ किलो ३०० ग्राम लागुऔषध गाँजासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ सिगार्से बस्ने २८ वर्षीय सनकबहादुर तामाङ, सोही नगरपालिका...
चीनले तीन अन्तरिक्ष यात्रीसहित उड्यो शेन्झाउ–१२
एजेन्सी । चीनले बिहीबार आफ्नै अन्तरिक्ष केन्द्र निर्माणका लागि तीन जना अन्तरिक्ष यात्री सहितको शेन्झाउ–१२ रकेट प्रक्षेपण गरेको छ । तियान्हे नाम दिइएको नयाँ अन्तरिक्ष केन्द्र निर्माणमा यी अन्तरिक्ष यात्रीले काम गर्नेछन् ।
उनीहरु अन्तरिक्ष...
देउवालाई अदालतले प्रधानमन्त्री नियुक्त गर्न मिल्दैन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने बताएका छन्। सर्वोच्च अदालतले मागेको जवाफ पठाउदै उनले यस्तो बताएका हुन ।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले मागेको जवाफ पठाउँदै...
कर्णालीमा २६ प्रतिशत बजेट खर्च
कर्णाली । कर्णाली प्रदेशको बजेट खर्च २६ प्रतिशत भएको छ । कर्णाली प्रदेश सरकारको चालु आवको जेठ मसान्तसम्ममा २६ दशमलव ९१ प्रतिशत बजेट खर्च भएको हो ।
आव २०७७÷०७८ को कुल ३३ अर्व ७४ करोड...
मलेसियामा हवाई उडान सूचारु हुने
धेरै दिन देखि बन्द रहेको मलेसिया नेपाल हवाई उडान फेरी सूचारु हुने भएको छ ।
हवाई उडान सुचारु हुने देशहरुमा कतार, जापान, साउदी अरब पनि रहेका छन् ।
नेपाल फर्किने प्रत्येक नागरिकले १५ दिनको क्वारेन्टाइन बस्नु...