मलेसियामा हवाई उडान सूचारु हुने

धेरै दिन देखि बन्द रहेको मलेसिया नेपाल हवाई उडान फेरी सूचारु हुने भएको छ । हवाई उडान सुचारु हुने देशहरुमा कतार, जापान, साउदी अरब पनि रहेका छन् । नेपाल फर्किने प्रत्येक नागरिकले १५ दिनको क्वारेन्टाइन बस्नु...

कालीगण्डकीले ९ घर बगायो

स्याङ्जा । गएको शनिबारदेखिको अबिरल वर्षाको कारण पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतिवेणीका नौ घर बाढीले बगाएको छ । सेतीवेणी बजारमा रहेका स्याङ्जाको गल्याङ नगरपालिका—५ का आठ घरधुरी र पर्वतको विहादी गाउँपालिका—६ शालिग्रामको एक...

हेटौंडामा ९६ किलो गाँजासहित ५ जना प्रहरी नियन्त्रणमा

मकवानपुर । प्रहरीले मकवानपुरमा ९६ किलो ४ सय ग्राम गाजासहित ५ जनालाई प्रहरीले पक्राउ  गरेको छ । मंगलबार राति जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिशेष प्रहरी टोलीले मनहरी तर्फ बाट हेटौडा तर्फ आईरहेको ना.२...

देशभर थप २ हजार ८२८ जनामा कोरोना संक्रमण, ५२ जनाको निधन

  काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ८२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार ८२ छ भने ५२ जनाको मृत्यु भएको...

विषाक्त मदिरा सेवनका कारण आठ जनाको निधन

  सर्लाही । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ। नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने पडरिया गाउँमा विगत चार दिनयता तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको हो। उनीहरू सबैको विषाक्त...

विश्वासको मत लिदै गण्डकीका मुख्यमन्त्री पोखरेल

काठमाडौं । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री नेपालीले विश्वासको मत लिने प्रस्ताव बुधबार संसद सचिवालयमा दर्ता गरेका छन्। उनले दर्ता गरेको प्रस्ताव शुक्रबारको संसद बैठकको कार्यसूचीमा राख्ने निर्णय...

दोर्दी खोलाले हिले बजारका १४ घर बगायो, ५० घर उच्च जोखिममा

लम्जुङ । यहाँको दोर्दी गाउँपालिका–८ मा रहेको हिले बजारका १४ घर बगाएको छ भने ५० घर उच्च जोखिममा रहेका छन । आइतबारदेखि निरन्तर वर्षासँगै दोर्दी खोलामा आएको बाढीले यहाँ मङ्गलबार दिउँसोदेखि आज बिहानसम्म १४...

चितवनमा फेरि एक साता निषेधाज्ञा थपिदै

लक्ष्मण भट्ट, चितवन । चितवनमा फेरि एक साताका लागि निषेधाज्ञा थप गरिदै छ । यसका लागि जिल्ला प्रशासन कार्यालय चितवनमा आज दिउँसो ३ बजे बैठक बस्दै छ । जिल्लामा अझै पनि कोरोना संक्रमण न्यूनीकरणमा आइनसकेकाले निषेधाज्ञा...

निरन्तर वर्षाका कारण नारायणीले पार गर्यो खतराको विन्दु

चितवन । नारायणी नदीमा पानीको वहावले खतराको विन्दु पार गरेको छ । जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका अनुसार अपराह्न ४ बजेदेखि पानीको वहाव बढ्दै गएको हो । निरन्तरको वर्षाका कारण नारायणीमा पानीको वहाव साँझ ८ः३०...

कर्णाली सरकारद्वारा रु ३६ अर्ब ५४ करोडको बजेट प्रस्तुत

कर्णाली । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बजेट सार्वजनिक गरेको छ । पूँजीगततर्फ रु २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार र...