निर्वाचन नै लोकतन्त्रको प्राण : उपप्रधानमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन नै लोकतन्त्रको प्राण भएको बताएका छन् । उनले संविधानको कार्यान्वयनका लागि पनि अब निर्वाचनको विकल्प नभएको बताएका हुन ।
पौडेलले शनिबार बुटवलमा कालिगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालयको उद्घाटनका...
गण्डकीमा चारमन्त्रीलाई जिम्मेवारी दिने
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले विना विभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी दिने भएका छन् । मुख्यमन्त्री सहित ५ जना मन्त्रीलाई विभिन्न मन्त्रालयका जिम्मेवारी पाएपछि मन्त्रिपरिषदले पूर्णता पाउने भएको हो ।
तत्कालका लागि...
ज्वाला संग्रौलासहित उनको समूहलाई थप पाँच दिन थुनामा राख्न प्रहरीलाई अनुमति
काठमाडौं । प्रहरी हिरासतमा रहेकी सामाजिक अभियन्ता दाबी गर्ने ज्वाला संग्रौलासहित उनको समूहलाई थप पाँच दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छअनुसन्धानको लागि पाँच दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले शुक्रबार अनुमति दिएको हो।
युवा...
मलेसियामा ५ हजार ८१२ संक्रमित थपिदा ८२ जनाको निधन
मलेसिया । मलेसियामा कोरोनाभाइसर कोभिड-१९ बाट गत २४ घण्टामा ५ हजार ८१२ जना संक्रमित भएका छन् । यो संगै हालसम्म मलेसियामा ७ लाख २२ हजारबढी संक्रमित भएका छन् ।
त्यस्तै गत २४ घण्टामा ६ हजार...
कर्णालीमा कोरोनाबाट ३ जनाको निधन
सुर्खेत । कर्णाली प्रदेशमा शुक्रबार कोरोना भाइरस (कोभिड–१९) का कारण ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना सुर्खेत र १ जना मुगुका रहेका छन् । योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या...
गत २४ घण्टामा देशभर २ हजार ४७६ जनामा संक्रमण पुष्टि
काठमाडौं । शुक्रबार थप २ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४७६ जनामा संक्रमण पुष्टि भएको हो ।
यस दिन कुल १४ हजार...
गुल्मीको मालिकामा लोकल रक्सीलाई ब्राण्ड बनाउने ऐन पारित
कमल राज पुरी, गुल्मी । जिल्लाको मालिका गाउँपालिकाले लोकल रक्सीलाई ब्राण्ड बनाउनकाे लागि ऐन पारित गरेको छ । गाउँपालिकाको नवौं गाउँसभाबाट स्थानीय मदिरा ऎन , उत्पादन, ब्राण्डिङ, बिक्री वितरण तथा व्यवस्थापन ऐन बहुमतले पारित...
त्रिवेणी गाउँपालिकाद्धारा २५३ जनालाई अपाङ्गता परिचयपत्र
रुकुम (पश्चिम) । जिल्लाको त्रिवेणी गाउँपालिकामा अपाङ्गता भएका २५३ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । गाउँपालिकाले क, ख, ग र घ वर्गमा शारीरिक तथा मानसिक अपाङ्गताका आधारमा वर्गीकरण गरेर परिचयपत्र वितरण गर्दै आएको...
मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली र वर्षा
काठमाडौँ । देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै देशको दक्षिणी...
एनआरएन मलेसियाद्वारा कोरोना पीडितहरुको लागि आर्थिक सहयोग
एनआरएन मलेसियाले नेपालमा कोरोना पीडितहरुको लागि मलेसियन रिंगेट १ लाख १ हजार भन्दा बढी अर्थात नेपाली रुपैयाँ २८ लाख भन्दा बढि आर्थिक संकलन गरेर नेपाल पठाएको छ ।
एनआरएन मलेसियाद्वारा एक विज्ञप्ति जारी गर्दै...











