इन्टरप्रेसमा कार्यरत नेपालीहरुद्वारा सिन्धुपाल्चोकमा सहयोग

इन्टरप्रेस प्रिन्टर्स साहआलम, मलेसियामा कार्यरत नेपालीहरुद्वारा सिन्धुपाल्चोक बाढी पीडितहरुको लागि सहयोग रकम पठाइएको छ । नेपालका चर्चित गायक राजु लामाको माध्यमबाट पीडितहरुमाझमा उक्त सहयोग रकम पुर्‍याइनेछ । नेपाली रुपैया ५० हजार बराबर रहेको रकमका आर्थिक...

रुकुम पश्चिमका चार स्थानीयतहको निति तथा कार्यक्रम र बजेट प्रस्तुत, कसले कति बजेट ल्याए?

रुकुम । रुकुम पश्चिमका चार स्थानीय तहले निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । मुसिकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठबिसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाले निति तथा कार्यक्रम र बजेट ल्याएका हुन । जसअनुसार, रुकुम...

मन्त्री श्रेष्ठ पदमा बस्न अयोग्य : विवेकशील साझा

काठमाडौं । विवेकशील साझा पार्टीले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पदमा बस्न नैतिक रुपमा अयोग्य साबित भैसकेको बताएको छ । पार्टीले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो दावी गरेको हो । काठमाडौंको घर भाडामा लिने दिने जातीय...

भरतपुर महानगरपालिकाद्वारा ४ अर्ब ८१ करोडको बजेट सार्वजनिक

चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि अनुमानित आय व्ययसहितको कुल ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बिहीबार नगर सभा मार्फत महानगरपालिकाका उप–मेयर पार्वती...

फिलिपिन्सका पूर्व राष्ट्रपति अक्वीनोको निधन

एजेन्सी । फिलिपिन्सका पूर्व राष्ट्रपति बेनिग्नो अक्वीनोको ६१ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । लामो समयदेखि सख्त बिरामी पर्नु भएका अक्वीनो सन् २०१० देखि २०१६ सम्म फिलिपिन्सको राष्ट्रपति थिए । उनको शासनपछि...

संघीयता कार्यनयनसंगै गाउँ स्तरमै विकास कार्यक्रमको तिब्रता : पूर्वमन्त्री केसी

रुकुम । कर्णाली प्रदेशकी पुर्वमन्त्री बिमला केसीद्धारा त्रिवेणी गाउँपालिकामा विकास योजना कार्यक्रमको अनुगमन गरेकी छन् । प्रदेश सरकारको पूर्वाधार क्षेत्र विशेष कार्यक्रम अन्तर्गतका जिल्लामा सञ्चालन रहेका योजनाहरुको अनुगमनको क्रममा उनले त्रिवेणीमा सञ्चालित योजनाहरुको पनि...

जेष्ठ पुर्णिामाको अवसरमा सार्बजनिक बिदाको माग

सुरेन्द्र महतो जनकपुर । हरेक बर्षको जेष्ठ पुर्णिामा को दिन मनाइने कबिर जयन्ती को उपलक्ष्यमा कबिर बाल आश्रम जनकपुरमा भएको कार्यक्रममा महात्मा साहेब (गुरु)हरु द्वारा सार्बजनिक बिदाको माग गरेका छन। सन्त कबीरको सन्देश समाजमा पुग्न नसकेकाले...

वर्षायाम कटाउन नौ हजार क्विन्टल चामल माग

जाजरकोट । वर्षायाममा सडक अवरुद्ध हुन सक्ने भन्दै बारेकोट गाउँपालिकाले नौ हजार क्विन्टल चामल माग गरेको छ । बारेकोटभित्रकै खाद्य उत्पादनले १२ महिना नपुग्ने हुँदा खाद्यान्न आयात गर्नुपर्ने बाध्यता रहेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले...

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाद्धारा ६१ करोड २४ लाखको बजेट प्रस्तुत

सुरेन्द्र  महतो धनुषा । प्रदेश न. २ धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले आठौं नगरसभाबाट आर्थिक वर्ष २०७८/० ७९   लागि अनुमानित ६१ करोड २४ लाख ६१ हजारको बजेट प्रस्तुत गरेको छ । बुधवार महेन्द्रनगरमा आयोजित आठौं नगरसभामा नगर प्रमुख...

खहरे खाेलाले बगाउँदा दाङमा एकजनाको निधन

शिवु खनाल, दाङ । खहरे खाेलाले बगाउँदा दाङको देउखुरीमा एकजना पुरूषकाे मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ३ फल्कापुर निवासी ३५ वर्षिय मणिराम चाैधरीकाे खहरे खाेलाले बगाउँदा मृत्यु भएको वडा प्रहरी कार्यालय...