जुन २७ तारिखबाट मलेसियाको उडान सुरु हुने
नेपाल सरकारले मलेसियाको लागि जुन २७ तारिखबाट उडान तालिका बनाएको छ ।
नेपाल सरकारबाट ३० सम्मका लागि उडान तालिका सार्वजनिक आएको छ । यसअनुसार २४ जुलाईमा नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट...
नेकपा (एकीकृत) निर्वाचन आयोगमा दर्ता
काठमाडौं । निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) दर्ता भएको छ । ३० जेठमा बसेको आयोगको निर्णयअनुसार पार्टी दर्ता भएको हो ।
दल दर्ताको प्रमाणपत्र अध्यक्ष जीवन राईले बुधबार बुझेका छन् । यो पार्टीले कलम...
लघुकथा – भिन्नता
अनुग्रह राना मगर -पुस्प
संखुवासभा
हाल- मलेसिया
सँधै ठिक समयमा घर आइ पुग्ने मान्छे आज किन ढिलो गर्यो होला रामेको बुवाले भन्दै फतफती रहि रामेको आमा सुन्तली ।
उता रामेको बुवा धने भने छुट्टिएर बसेको...
रोकियो सहुलियतको खाद्यान्न बिक्री वितरण
काठमाडौ । सरकारी स्वामित्वमा सञ्चालित दुई संस्थाले सरकारले निषेधाज्ञाका लागि दिएको छुट बन्द गरेका छन् । मङ्गलबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र बुधबारदेखि साल्ट ट्रेडिङले खाद्यान्नमा उपभोक्ताहरुलाई दिँदै आएको २० प्रतिशत छुट बन्द...
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारमा झर्यो, कुल सङ्क्रमित भने ३ करोड
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या घट्दै गएर अहिले ५० हजारमा झरेको छ । त्यसैगरी कुल सङ्क्रमितको सङ्ख्या भने तीन करोडभन्दा बढी पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । कुल सङ्क्रमितमध्ये पछिल्ला एक करोड...
चितवनको निषेधाज्ञालाई खुकुलो बनाएर लब्याउने तयारी
लक्ष्मण भट्ट, चितवन । चितवनमा निषेधाज्ञा खुकुलो हुने भएको छ । असार ११ गतेदेखि जिल्लामा निषेधाज्ञा खुकुलो बनाउने तयारी भएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनले खुकुलो बनाएर निषेधाज्ञा थप गर्ने तयारी थालेको हो ।...
सल्लाहकार ठकुरिको पहलमा सु.प. समाज मलेसियाद्वारा खाद्यान्न सगयोग
समीर मल्ल
सुदूर पश्चिमेलि नेपाली समाज मलेसियाको मासिक कार्यक्रम अन्र्तगत समाजका सल्लाहकार चक्र मल्ल ठकुरिको पहलमा खाद्यान्न सहयोग गरिएको छ ।
कञ्चनपुर जिल्लाको महेन्द्रनगर श्री बैजनाथ जेष्ठ नागरिक सेवा केन्द्र र महेन्द्रनगरको बेदकोट नगरपालीका ७/८...
मलेसिया देखि नेपाल हप्तामा ४ वटा उडान हुने, अन्य देशमा पनि थपियो उडान
नेपाल सरकारको आज बसेको मन्त्री परिषदको निर्णय अनुसार मलेसिया देखि नेपालको लागि उडान हप्तामा ४ वटा हुने भएको छ ।
काठमाडौं–दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने भएका...
अन्तर्राष्ट्रिय नेपाली समाजद्वारा नेपाल पत्रकार महासंघ उदयपुरलाई अक्सिजन सिलिन्डर बितरण
अन्तर्राष्ट्रिय नेपाली समाजद्वारा उदयपुरबासीहरुको लागि नेपाल पत्रकार महासंघ उदयपुर शाखालाई अक्सिजन सिलिन्डर उपलब्ध गराइएको छ ।
अन्तर्राष्ट्रिय नेपाली समाजका उदयपुरवासी पदाधिकारीहरुको सक्रियतामा ग्यास सिलिन्डर वितरण गरिएको हो ।
उदयपुरमा कोरोना संक्रमितको संख्या उच्च भएसँगै नेपाल पत्रकार...
स्वार्थ राजनीतिले मुलुकमा निम्त्यएको दुर्घटना
विप्लवी तेन्जु योन्जन
मुलुक आमूल परिबर्तन हुनु पर्छ धाराणा नेताको थिएन भन्ने कुराको पुष्टि भएको छ भन्दा केही फरक पर्दैन । किन कि मुलुक आमूल परिवर्तन दिगो बिकास सु शासन सरल सुलभ प्रणाली र पद्धतिले...











