विश्वासको मत लिन नसकेपछि स्वीडेनका प्रधानमन्त्री पदमुक्त

काठमाडौं । संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका छन् । संसदमा सोमबार भएको मतदानका क्रममा बहुमत सदस्यहरूले उनलाई बिदा गर्ने पक्षमा मत जाहेर गरेका थिए । मतदानमा सहभागीमध्ये १८१...

काठमाडौँ उपत्यकामा बार तोकेर पसल सञ्चालन: कुन बार कुन पसल खुल्छन? 

काठमाडौं । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर सञ्चालन गर्ने अनुमति दिएको छ । उपत्यकाका तीन जिल्ला (काठमाडौँ,...

टुटल र पठाओको सेवा सुचारु

काठमाडौं । जोर–विजोर प्रणालीमा भाडाको ट्याक्सीसँगै निजी सवारी साधनहरु समेत खुलेसँगै आजबाट राइड सेयरिङ्ग ‘टुटल’ र ‘पठाओ’ ले पनि आ–आफ्नो सेवा सुरु गरेका छन् । कोभिड–१९ को दोस्रो लहर मुलुकमा तिब्र संक्रमण बढेसँगै गत बैशाख...

संविधानलाई सही बाटामा हिँडाइने छ – अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनामा जान नदिइने बताउनुभएको छ । माओवादी केन्द्रकी नेत्री पूर्णकुमारी सुवेदीका पिता हरिप्रसाद पौडेलको श्रद्धाञ्जलि सभालाई आज सम्बोधन गर्दै उनले नेपाली जनताको...

मन्त्रिपरिषद् पुनर्गठन विरुद्धको रिटमा सुनुवाइ हुँदै

  काठमाडौं । काम चलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन अवैधानिक हुने भन्दै सर्वोच्च अदालतमा परेको रिटमा मंगलबार सुनुवाइ हुँदैछ । त्यसका लागि सर्वोच्चले रिट निवेदक र विपक्षीलाई दुवैलाई छलफलका लागि बोलाएको छ । वरिष्ठ अधिवक्ता दिनेश...

कोरोनाले छाक टार्न मुस्किल परिवारलाई खाद्यान्न

डोटी । कोरोना कहरका कारण दैनिक छाक टार्नसमेत मुस्किलमा परेका जिल्लाको शिखर नगरपालिकामा रहेका ११ विपन्न परिवारलाई राहतस्वरूप खाद्यान्न वितरण गरिएको छ । कोरोना महामारीले पारेको असर र लामो समयसम्मको निषेधाज्ञाका कारण गरिखाने परिवारलाई साँझ...

राक्सिराङ-६ का ४५० घरधुरीलाई राहत वितरण, राहत वितरण टोलिद्वारा वडा अध्यक्षको प्रशंसा

मकवानपु । मकवानपुर जिल्लाको पश्चिमी भेग राक्सिराङ गाउँ पालिका वडा नम्बर ६ को ४५० घरधुरी लाई वडा अध्यक्ष सिंग लाल प्रजाको पहलमा राहत बितरण गरिएको छ। कोभिड-१९ को कारण रोजगारी गुमाएका,कतिपय चेपाङ तामाङ गरीबी कारण...

समन्वय समिति प्रमुख द्धारा रुकुम त्रिवेणीका बिकास कार्यक्रमको अनुगमन तथा निर्देशन

रुकुम । जिल्ला समन्वय समिति रुकुम पश्चिम र त्रिवेणी गाउँपालिकाद्धारा त्रिवेणी गाउँपालिका विभिन्न विकास कार्यक्रमको अनुगमन गरिएको छ । सोमबार त्रिवेणी गाउँपालिका विभिन्न पाँच विकास निर्माण कार्यहरूको अनुगमन तथा निर्देशन गरिएको हो । अनुगमन टोलीले...

नेपालमा डेल्टा भेरियन्टको परिवर्तित रुप फेला

काठमाडौं । नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको नयाँ दिल्लीमा अनुवांशिक (जिन सिक्यन्सिङ) गर्दा डेल्टा भेरियन्टको नयाँ रुप नौ वटा नमूनामा फेला परेको जनाएको...

नौसय बिगहा समाज सहयोग युवा समूहद्वारा बिरामी दम्पतीलाई आर्थिक सहयोग

सुरेन्द्र महतो धनुषा । बिरामी अवस्थामा रहेका धनुषाधाम नगरपालिका-३, सर्सा टाेलका श्री राम कुमार पंण्डितको परिवारलाई आर्थिक सहयोग गरिएको छ । नाैसय विग्हा समाज सहयोग युवा समुहले शनिबार ३१ हजार ५१ रुपैया सहयोग गरेको हो...