आफ्नो पद गएपछि बादलले गराए श्रीमतीको ओली सरकारमा ‘इन्ट्री’

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि गृहमन्त्री पद गुमाएका रामबहादुर थापा बादल श्रीमतीलाई मन्त्री बनाउन सफल भएका छन् । पूर्व माओवादी खेमाका उनले श्रीमती नैनकला थापालाई मन्त्री बनाउन सफल भएका हुन् । बालुवाटार स्रोतका अनुसार बिहीबार...

गृहमन्त्रीमा खगराज अधिकारीसहित मन्त्रीमण्डल विस्तार गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि मन्त्रिमण्डल विस्तार गर्ने भएका छन्। खाली रहेका मन्त्रालयहरूमा प्रधानमन्त्री ओलीले बिहीबार सात मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्न लागेका हुन्। प्रधानमन्त्री ओलीले गृह मन्त्रीमा...

महामारीमा संस्थाले बाँडेको राहतमा बिचौलिया घुसेर गरिबसँग पैसा उठाए

मकवानपुर । कोभिड १९ को संक्रमण बढेसँगै निरन्तर निषेधाज्ञा जारी रहेपछि अभियान्ता तथा बिभिन्न संघसंस्थाहरु विपन्न गरिबहरुको सारथी बनिरहेका छन् । निषेधाज्ञाले समस्यामा परेका परिवार र विकट क्षेत्रका जनतालाई सहयोग गर्न उनीहरु सक्रिय छन...

हन्ड्रेडस ग्रुप पर्साद्धारा ५६ घरपरिवारलाई राहत वितरण

पर्सा । हन्ड्रेडस ग्रुप पर्साले पर्सा जिल्लामा राहत वितरण गरेको छ । जिल्लाको पकाहामैनपुर गाउँपालिका–३ मा ५६ घरपरिवारलाई राहत वितरण गरेको हो । निषेधाज्ञा अवधिमा वीरगंज महानगरपालिकामा रात्रि भोजन र दिउँसो खाजा कार्यक्रम सञ्चालन गर्दै...

हुम्लाका ७० स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

  हुम्ला । हुम्ली सेवा समाज नेपालगञ्जले हुम्लाका ७० वटा स्वास्थ्य संस्थालाई कोभिड–१९ का सामग्री सहयोग गरेको छ । जिल्लाबाहिर नेपालगञ्जमा बस्दै आएका हुम्ली सेवा समाजमा आबद्ध १४ व्यक्तिको संयुक्त आर्थिक सहयोगमा जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्थालाई...

गाउँगाउँमा फैलियो कोरोना

  काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण गाउँगाउँमा तीव्र रूपमा फैलिएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले सहरमा केही कम भए पनि गाउँमा कोरोना सङ्क्रमण तीव्र भएको जानकारी...

जर्मनीबाट स्वास्थ्य उपकरण सहयोग

  काठमाडौँ । कोभिड–१९ महामारीविरुद्ध लड्न नेपाल सरकारले गरेको अनुरोधअनुरूप सङ्घीय गणतन्त्र जर्मनीको सरकारले स्वास्थ्य उपकरण तथा सामग्री प्रदान गरेको छ । नेपालका लागि जर्मनीका राजदूत रोलाण्ड सेफेरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एक सङ्क्षिप्त कार्यक्रममा स्वास्थ्य...

गणतन्त्र नेपालको संस्थापक कमरेड प्रचण्ड: एक दृष्टिकोण

गोपाल किराती उपर्युक्त धारणा सामाजिक सञ्जालमा हामीले लेख्यौं। त्यसवारे अनेक प्रतिकृयाहरु प्राप्त छन। अधिकांशले सकारात्मक सहमति जाहेर गरेको पाईन्छ भने केहीले नकारात्मक। प्रकृति प्रदत्त द्वन्दवादको नियम अनुसार कुनै पनि वस्तु, घटना वा कृयाकर्मवारे सतप्रतिशत समर्थनको...

मन्त्रिपरिषद् विस्तार बदर गर्न माग गर्दै दायर रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक गरेको मन्त्रिपरिषद् विस्तारलाई बदर गर्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। दुवै पक्षसँग छलफल गरेर अन्तरिम आदेश दिने वा नदिने टुंगो...

मुख्यमन्त्री गुरुङले जेठ २७ गते विश्वासको मत लिने

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ । प्रदेश सभामा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले १ महिनाभित्र विश्वासको...