पाकिस्तानमा दुईवटा रेल आपसमा ठोकिदा कम्तीमा ३० जनाको निधन

एजेन्सी । पाकिस्तानको दक्षिणी क्षेत्रमा सोमबार बिहानै दुई वटा एक्सप्रेस रेल जुधेर भएको दुर्घटनामा कम्तीमा ३० जना यात्रुको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार उद्धारकर्मी एवं स्थानीय गाउँबासीले रेलका डब्बामा च्यापिएका घाइते एवं...

सबै वकिललाई कोरोनाको खोप उपलब्ध गराउन माग

  काठमाडौं । महामारीका बेलामा पनि कानून व्यवसायीहरुले संविधान र कानूनको रक्षार्थ अग्रपङ्क्तिमा रहेर कार्य गर्दै आएको भन्दै कानून व्यवसायीहरुलाई खोप पाउने अग्रसूचीमा राख्न डेमोक्रयाटिक लयर्स एशोसिएशन (डिएलए) ले माग गरेको छ । कानून व्यवसायी तथा...

हिल्सा सिमामा बिओपीलाई दैनिक उपभोग्य वस्तुको अभाव

काठमाडौँ । चीनसँग सीमा जोडिएको उत्तरी हुम्लाको सिमानामा खटिएका सुरक्षाकर्मीलाई केही दिनदेखि दैनिक उपभोग्य सामग्रीमा अभाव भएको छ । दैनिक भान्सामा पाक्ने तरकारी, तेल, दाललगायतका सामग्रीको अभाव भएको हो । हिल्सामा बिओपी स्थापना भएको झण्डै...

केपी ओलीद्वारा २०७५ जेठ ३ पूर्वकोअबस्थाबाट पार्टी अगाडि बढाउने प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी बलियो भयो भनेमात्र देशको लोकतन्त्र सुदुढ र राष्ट्र एकतावद्ध हुनसक्ने भन्दै एकताका लागि पुनः आव्हान गरेका छन । उनले आज एक अपिल...

प्रदेशसभा सदस्य थापालाई पुनःबहाली गर्न आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चा नेपालका सदस्य कृष्ण थापालाई पदमुक्त नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा कुमार चुडालको एकल इजलासले थापालाई पदमुक्त गर्ने निर्णयको कार्यान्यन नगर्न अन्तरिम आदेश...

वान एक्सवेट डटकमका नाममा विज्ञापन दिई कारोबार नगर्न अपिल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमातहतको विज्ञापन वोर्डले वान एक्सवेट डटकमका नाममा विभिन्न डिजिटल प्लेटफर्ममार्फत अवैधरुपमा जुवामा लगानी गर्न सकिनेसम्बन्धी विज्ञापन दिई कारोबार नगर्न अपिल गरेको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी...

नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख नाघ्यो

काठमाडौं । नेपालमा कोरोनाभाइरसका तीन हजार २४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दश हजार ४७१ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण सार्बजनिक गर्न...

राष्ट्रपतिद्वारा स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ आज जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिशमा उक्त अध्यादेश...

३ बर्ष ३ महिना ७ दिन सरकारमा रहेका पोखरेलले पनि सार्वजनिक गरे विवरण

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले मन्त्री पद छाडेसंगै आफ्नो विवरण सार्वजनिक गरेका छन् । उनले ३ वर्षे ३ महिनाको पारिश्रमिक तथा आफ्नो आगामी भूमिका वारे एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन...

राउटे समुदायका युवतीमाथि अश्लिल क्रियाकलाप गर्ने तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले राउटे समुदायका युवतीलाई होटलमा अश्लिल क्रियाकलाप गर्ने तीन जनालाई आज सुर्खेतमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय बिनोद...