राउटे समुदायका युवतीमाथि अश्लिल क्रियाकलाप गर्ने तीन जना पक्राउ
काठमाडौँ । प्रहरीले राउटे समुदायका युवतीलाई होटलमा अश्लिल क्रियाकलाप गर्ने तीन जनालाई आज सुर्खेतमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय बिनोद...
सुदूरपश्चिमेली नेपाली समाज साउदी अधिवेशन सम्पन्न : अध्यक्षमा खेमराज भट्ट
काठमाडौं । नयाँ कार्यसमिति चयन गर्दै सुदूरपश्चिमेली नेपाली समाज राष्ट्रिय समिति साउदी अरबको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले खेमराज भट्टको अध्यक्षतामा २७ सदस्यीय राष्ट्रिय समिति चयन गरेको हो ।
नयाँ समितिमा बरिष्ठ उपाध्यक्षमा...
मलेसियामा गत २४ घण्टामा ७ हजार ४५२ संक्रमित हुदा १ सय ९ जनाको निधन
मलेसिया । मलेसियामा गत २४ घण्टामा ७ हजार ४५२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा ६ हजार १०५ जनाले कोरोना मुक्त भएपछि घर फर्किएका छन् । यस्तै, १०९ जनाको निधन...
पछिल्लो २४ घण्टामा ५ हजार ४२ संक्रमित थपिँदा ८ हजारबढी निको भए
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ८ हजार बढी निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार २४३ जना संक्रमण...
२० प्रतिशत युवालाई नीतिगत तहमा समेटेर लैजाने अवधारणा छ : प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकसहित समाजका धेरै वर्गका माग सम्बोधन गर्न २० प्रतिशत युवालगायतलाई नीतिगत तहमा समेटेर लैजाने अवधारणा बनाइएको बताएका छन् ।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन...
ट्रम्पलाई फेसबुक र इन्स्टाग्राद्धारा दुई वर्षको लागि प्रतिबन्ध
काठमाडौं । फेसबुक र इन्स्टाग्रामले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको खातालाई थप दुई वर्षको लागि प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । ट्रम्पलाई लगाइएको रोक चाहिँ गत जनवरी ७ देखि नै लाग हुने जनाइएको हो ।
गत...
विदेशमा ५० वटा शवसहित १० हजार नेपाली अलपत्र
काठमाडौं । नेपाली मजदुर एकता समाज केन्द्रीय समितिले खाडी मुलुकमा मात्रै ५० वटा शवसहित १० हजार नेपाली अलपत्र रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल लगायत विभिन्न मुलुकहरुमा कोभिड-१९ को कारण अवरुद्ध हुन...
सत्ता टिकाउन ओलीको चलाखी : मन्त्रिपरिषदमा व्यापक हेरफेर
काठमाडौँ । सरकारको आयु र भविष्यका विषयमा राजनीतिक वृत्तमा अनेकन प्रश्न उठिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरेका छन्। आफ्नो पार्टी एमालेतर्फबाट सरकारमा सहभागी धेरैलाई हटाउँदै प्रधानमन्त्री ओलीले तीन उपप्रधानमन्त्रीसहित...
अन्तर्राष्ट्रिय नेपाली समाजद्धारा बिकट लिम्चुङबुङका कोभिड बिरामीलाई सहयोग सामाग्री
काठमाडौं । अन्तराष्ट्रिय नेपली समाजको देशभर राहत वितरण गर्ने केन्द्रिय योजना अनुरुप एक नम्बर प्रदेशको राहत वितरण गरेको छ । समाजले उदयपुर जिल्लाको कर्णाली भनेर चिनिने विकट पहाडी बस्ति लिम्चुङबुङ गाउँपालिकाको आइसोलेसन सेन्टरमा रहेका...
संक्रमित श्रीमतीको उपचार नगरिदिएको भन्दै स्वास्थ्यकर्मीमाथि हातपात
सुर्खेत । हुम्लामा एकजनाले संक्रमित श्रीमतीको उपचार नगरेको भन्दै एक जना स्वास्थ्यकर्मीमाथि हातपात गरेका छन् । शुक्रबार बिहान करिब साढे ८ बजे चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढामाथि हातपात भएको हो।
बुढामाथि स्थानीय अमृत रोकायले...