नेपाल – खनाल समुहको बैठक आज शुक्रबार पनि जारी
काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहको बैठक आज पनि सुचारु भएको छ । बिहीबार भर्चुअल माध्यमबाट सुरु भएको बैठक आज पनि सुरु भएको हो ।
भावी रणनीति बारे छलफल गर्ने उद्देश्यले...
नेपाल प्रति डेलीमेलको भ्रामक समाचारको नेपाली दूतावास लन्डनको आपत्ति, समाचार सच्याउन आग्रह
काठमाडौं । लण्डनस्थित नेपाली दूतावासले बिहीबार यहाँको ‘डेलीमेल’ले प्रकाशित गरेको समाचारप्रति आपत्ति जनाएको छ । डेलीमेलले बेलायतीहरूको बिदालाई नेपाल भरियन्टको खतरामा परेको भनी समाचार प्रकाशन गरेपछि नेपाली दुतावासले आपत्ति जनाएको हो ।
डेलिमेलको समाचार आधारहीन...
सबैखाले विभेदकारी कुप्रथाको अन्त्यमा सक्रिय बनौँ : प्रदेश प्रमुख
सुर्खेत । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुलुकमा भएका सबैखाले विभेदकारी कुप्रथाको अन्त्यका लागि सक्रिय भएर लाग्न आह्वान गरेका छन् ।
‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस’ अवसरमा कर्णाली प्रदेशवासी तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा...
उपत्यकामा थप १० दिन थपियो निषेधाज्ञा : खाद्यान्न पसल खोल्न पाइने
काठमाडौं । कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी भएको काठमाडौँ उपत्यकाको निषेधाज्ञाका समयमा आजदेखि खाद्य पसल खोल्न पाइने छ । उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित बुधबारको बैठकले आजदेखि लागू...
इन्सद्धारा पत्रकार महासंघ काठमाडौं शाखालाई खाद्यन्न तथा स्वास्थ्य सामाग्री सहयोग
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) ले नेपाल पत्रकार महासंघ काठमाडौं शाखालाई खाद्यन्न तथा स्वास्थ्य सामाग्री सहयोग गरेको छ । समाजले बुधबार महासंघको काठमाडौँ शाखा कार्यालय भृकुटीमण्डपमा ४० हजार रुपैयाँ बराबरको खाद्यन्न तथा स्वास्थ्य...
अन्तर्राष्ट्रिय नेपाली समाजको कैलाली गौरीगंगाका ६८ घरपरिवारलाई खाद्यान्न सहयोग
काठमाडौं । विश्वभर फैलिएको कोभिड-१९ प्रकोपको समयमा परेको समस्यालाई मध्यनजर गरी अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) ले कैलालीको गौरीगंगा –८ मा ६८ घर परिवारलाई राहत वितरण गरेको छ ।
कोरोना महामारीका कारण अति नै प्रभावित भएकाहरुलाई...
विश्वमाभर खाद्यान्नको मुल्य बृद्धि
काठमाडौँ । संयुक्त राष्ट्र संघीय निकाय खाद्य तथा कृषि संगठन (एफएओ)ले अन्तर्राष्ट्रिय बजारमा खाद्यान्नको मूल्य दशकयताकै महँगिएको तथ्य सार्वजनिक गरेको छ । खाद्यान्नमा आत्मनिर्भर भएर निर्यात बढाइरहेका मुलुकहरूका लागि यो खुशीको खबर हो ।
कृषिप्रधान...
विदेशी विद्यार्थीलाई परीक्षाको लागि बंगलादेशले यात्रा अनुमति दिने
काठमाडौं । एमबीबीएस अध्ययनरत विदेशी विद्यार्थीलाई परीक्षाको लागि बंगलादेशले यात्रा अनुमति दिने भएको छ । नेपालबाट अध्यनको सिलसिलामा बंगलादेश पढन गएका तर लकडाउनको कारण नेपालमै रोकिएका विद्यार्थीहरुले यात्रा अनुमति दिने भएको हो ।
विहिबार सूचना...
खनाल–नेपाल समूहका १७ भ्रातृ संगठनको चेतावनी : ओली नसच्चिए पार्टी विसर्जन हुने
काठमाडौं । एमालेको झलनाथ खनाल र माधव नेपाल समूहका १७ वटा भ्रातृ संगठनहरूले पार्टी र जनसंगठनहरूका सबै संरचनालाई २०७५ जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन हुने चेतावनी दिएका छन् । बिहीबार संयुक्त वक्तव्य...
विवाद देखिएपछि महाकाली अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि खोलिएको बोलपत्र रद्द
काठमाडौँ । महाकाली प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका खोलिएको बोलपत्र रद्द गरिएको छ ।दोस्रो चरणको कोरोना भाइरस महामारी फैलिएपछि अस्पतालले दुई हप्ता अगाडि रु चार करोडमा प्लान्ट स्थापनाका लागि सो बोलपत्र आह्वान गरेको थियो...