चीनले दिएको ८ लाख डोज खोप नेपाल आइपुग्यो

काठमाडौं । चीनले अनुदानमा दिएको कोरोनाविरूद्धको १० लाख डोज खोपमध्ये ८ लाख डोज मंगलबार नेपाल आइपुगेको छ। चीनले दिएको १० लाख डोज खोपमध्ये ८ लाख डोज खोप नेपाल एयरलाइन्सको जहाजले मंगलबार राति बेइजिङबाट ल्याएको...

सीजीको इन्टरनेट सेवा सुरु: रु ९९९ मै १२० एमबीपीएस

काठमाडौं । सीजी कम्युनिकेसन्सले आजदेखि काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ । कम्पनीले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ‘सीजी नेट’ ल्याएको हो । उच्च गतिको इन्टरनेट सेवाबाट उपभोक्ताको कार्यक्षमतामा सकारात्मक प्रभाव...

बिषालु च्याउ खाँदा एक जनाको निधन

सविन कुमार लोप्चन । हेटौंडा । मकवानपुर जिल्लाको पश्चिमी भेग राक्सिराङ गाउँ पालिका वडा नं. ७ मा बिषालु च्याउ खाएर १ जनाको मृत्यु भएको छ। जङ्गली च्याउ खादा एक ५१ वर्षीय महिलाको निधन भएको...

लक डाउनमा पनि मलेसियाको नेपाल एम्बेसी खुल्ला रहने

मलेसिया स्थित नेपाल एम्बेसी लक डाउनको समयमा पनि खुल्ला रहने भएको छ । नेपाल राजदुतावासले एक सूचना जारी गरि लक डाउनको समयमा नेपाल राजदुतावास बिहान १० बजे देखि दिउसो ३ बजेसम्म अत्यावश्यक र कन्सुलर सेवाको...

एमाले स्थायी कमिटी बैठक: पार्टी एकता कायम राख्न अन्तिमसम्म प्रयास जारी राख्ने

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको स्थायी कमिटी बैठकले पार्टी एकता कायम राख्न नेतृत्वले अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । अध्यक्ष केपी शर्मा...

तीन देशका लागि हवाई उडान खुला, नेपाल आउँदा पालना गर्नुपर्ने कुरा के हो

बीबीसी नेपाली । सरकारको निर्णयानुसार मङ्गलवारदेखि लागु हुनेगरी नेपालबाट तीन देशका लागि हवाई उडान खुला भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार चीन, टर्की र कतारका लागि हप्तामा एक दिन दुईतर्फी...

झापाका पालिकालाई रु सात अर्ब १८ करोड सङ्घीय बजेट

  झापा । झापाका १५ पालिकालाई सरकारले आर्थिक वर्ष २०७८÷०७९ का लागि रु सात अर्ब १८ करोड ४४ लाख बजेट विनियोजन गरेको छ । आठ नगरपालिकाका लागि रुचार अर्ब ५९ करोड २९ लाख र सात...

कलाकार मदन कृष्ण श्रेष्ठले जिते कोरोना

काठमाडौं । नेपालका चर्चित कलाकार मदन कृष्ण श्रेष्ठले कोरोना भाईरसलाई जित्न सफल भएका छन । आज समाजिक संजाल फेसबुक मार्फत उनले आफुले कोरोनालाई पर्छान सफल भएको प्रतिक्रिया दिएका छन । कोरोना जितेपनि उनको पिसीआर...

सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन नगर्ने

काठमाडौं । दोस्रो लहरको कोभिड–१९ महामारीका कारण सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन नगर्ने भएको छ । सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ महामारीका कारण यस वर्ष एसइई परीक्षा नगर्ने निर्णय गरेको...

निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ७ सय २० वटा सवारी साधन प्रहरीको नियन्त्रणमा

काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ७ सय २० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये १ हजार ३० वटा गाडी...