पत्रकारलाई राहत प्रदान
काठमाडौँ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा काठमाडौँले बन्दाबन्दीमा समस्यामा परेका १३ पत्रकारलाई राहत सहयोग प्रदान गरेको छ । महासङ्घले कोरोनाको पछिल्लो महामारीमा समाचार सङ्कलनका लागि अग्रपङ्क्तिमा खटिएका पत्रकारलाई लक्षित गरी उक्त सहयोग उपलब्ध...
दुई पालिकाहरु कोभिड-१९ विरुद्धको खोप खरीदको तयारीमा
काठमाडौं । जनताको स्वास्थ्य नै सर्वोपरी भन्ने मान्यता राख्दै सिन्धुपाल्चोकका दुईवटा पालिकाले ६० हजार डोज खोप खरीद गर्ने तयारी गरेका छन् । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर शुरु भएपछि सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै गएपछि...
अनलाइन शिक्षा प्रभावकारी हुन सकेन
काठमाडौं । कोरोना महामारीबाट बच्न जारी निषेधाज्ञाका बेला सरकारी विद्यालयमा यन्त्र र संस्थागत विद्यालयमा स्रोतको अभावमा प्रभावकारी शिक्षण सिकाइ हुन नसकेको सरोकारवालाहरुको भनाइ छ ।
सुशील कोइराला मेमोरियल फाउन्डेसनले आज जुम प्रविधिबाट आयोजना गरेको ‘महामारीमा...
गिरिजाप्रसाद कोइराला, प्रचण्ड र माधव नेपाल युगान्तकारी संघर्षका महानायक : वामदेव
काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता गणतन्त्रको विरुद्धमा रहेको खुलासा गरेका छन्। पार्टीको केन्द्रीय कमिटी बैठकमा अब संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर...
रुकुमको त्रिवेणी गाउँपालिका अस्पतालको आइसोलेसन सेन्टर खाली अवस्थामा
विपेन उलङगे
रुकुम । रुकुम (पश्चिम) को त्रिवेणी गाउँपालिकाको खारानेटा स्थित त्रिवेणी गाउँपालिका अस्पतालद्धारा सञ्चालित कोभिड-१९ आईसोलेसन सेन्टर खाली अवस्थामा रहेको छ । उक्त आइसोलेसन सेन्टर केही दिनदेखि खाली अवस्थामा रहेको हो ।
केही दिनअघि सम्म...
कोरोनाले दुई महिनाको अवधिमा ४ हजार बढीको निधन
काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा करिब दुई महिनाको अवधिमा ४ हजार १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।
शुक्रबार थप ९६ जनाको मृत्युसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार...
मलेसियामा जुन १ देखि १४ दिनसम्मको लागि पूर्ण लकडाउन
मलेसिया सरकारले जुन १ तारिख देखि १४ दिनसम्मको लागि पूर्ण लकडाउन लगाउने भएको छ ।
कोरोना बिरामिको संख्या दिनदिनै बढ्दो क्रममा रहेको र मृतकको संख्या पनि दिनदिनै बढीरहेपछि मलेसिया सरकारले पूर्ण लकडाउन लगाउने निर्णय गरेको...
९ हजार ८४१ निको हुदा ६ हजार ८५५ जनामा संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशमा ६ हजार ८५५ जना संक्रमित थपिएका छन् । २० हजार ११० जनामा परीक्षण गर्दा ६ हजार ८५५ मा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या...
भारतमा कोभिड–१९ को संक्रमण दर घट्ने क्रममा
एजेन्सी ।कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा १ लाख ८६ हजार ३६४ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएको छ...
प्रधानमन्त्री पद रिक्त छ, हठपूर्वक बसेको मात्र हो : अधिवक्ता राजवंशी
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटहरुमा सुनुवाइ आरम्भ गरेको संवैधानिक इजलासमा रिट निवेदकले प्रधानमन्त्री पद अहिले पनि रिक्त रहेको दावी गरेका छन् ।
शुक्रबार संवैधानिक इजलासमा रिट निवेदक एवं अधिवक्ता पूर्ण राजवंशीले संविधानको धारा ७७ (१...