स्वास्थ्यकर्मीमाथि भएको हमला बिरुद्ध आन्दोलित
नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा गएराति चिकित्सकलगायत माथि भएको हमलाको विरोधमा स्वास्थ्यकर्मी आन्दोलित भएका छन् ।
दाङका एक सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले काममा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि हमला गरेका थिए । उक्त घटनाले...
आजदेखि निषेधाज्ञामा थप कडाइ
काठमाडौं । कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि भन्दै काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ गर्दै एक साता लम्ब्याइएको छ । यही जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । उपत्यकामा वैशाख...
चिकित्सक माथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मी आन्दोलित
काठमाडौं । नेपालगञ्जस्थित भेरी अस्पतालमा गएराति चिकित्सकलगायत माथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । दाङका एक सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले काममा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । उक्त...
राष्ट्रपति र प्रधानमन्त्रीको अपराधविरुद्ध अदालत गएका छौँ : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसदको हस्ताक्षरमा विश्वास नलागे राष्ट्रपतिले परीक्षण गर्नुपर्नेमा संसद विघटनलाई सहज बनाइदिएको दावी गरेका छन् ।
नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरा आयोजित कार्यक्रममा उनले भने, ‘यदि विश्वास नलागे...
प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दा संवैधानिक इजलासमा
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका सबै रिट निवेदनको सुनुवाइ संवैधानिक इजलासमा गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज नियमित इजलासमा शुरु भएको १९ रिट निवेदन संवैधानिक इजालमा पठाउने...
कोभिड-१९ महामारीमा बालबालिकालाई विशेष ध्यान दिन विज्ञको सुझाव
काठमाडौं । नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना कहरका कारण देशभर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि मानिसहरूको सामान्य दैनिकी परिवर्तन भएको छ । महामारीका बीच मानिसहरू संक्रमणबाट बच्न घरभित्रै बसिरहेका छन् ।
कोरोनाले आक्रान्त बनाउँदै लगेको...
सीमा नाकामा कडाइ
वीरगञ्ज । दोस्रो चरणको कोभिड —१९ संक्रमण बढ्दै गएपछि सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता गण बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीले नेपाल भारत सीमा क्षेत्रमा कडाइ गरी उच्च सतर्कता अपनाएको छ ।
भारतीयलाई सीमा क्षेत्रबाट नेपाल...
बुद्ध दर्शनले सिकाएको मानवीयता
सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुद्ध दर्शनले मानवीयता सिकाएको बताएका छन् । उनले आज एक शुभकामना सन्देशमार्फत ‘२५६५औँ बुद्धजयन्ती–२०७८’ का अवसरमा बौद्ध धर्मावलम्बीसहित देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा, दाजुभाइ तथा दिदीबहिनीहलाई...
एसइई सञ्चालनको विकल्पबारे कार्यदलद्धारा सुझाव तयारी
काठमाडौं । कोभिड–१९ का कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) बारे कार्यदलले काम गरिरहकाले दुई साताभित्र विभिन्न विकल्पसहित सुझाव तयार हुने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोभिडको...
बुधबार संक्रमण र निको हुने संख्या बराबर, १४५ जनाको निधन
काठमाडौं । बुधबार नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने संख्या समान भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकमा ६,७१४ संक्रमित थपिएका छन् भने सोही अवधिमा ६,७१६ जना डिस्चार्ज...