विषाक्त स्यानिटाइजर उत्पादन गर्ने खत्री पक्राउ, १० ट्रक उत्पादन सामाग्री वरामद

काठमाडौं । कोरोना महामारीदेखि यता अनिवार्य प्रयोग हुने स्यानिटाइजर स्वास्थ्यका लागि हानिकारक हुने किसिमको उत्पादन भएर बजार पुग्ने गरेको छ । यसरी उत्पादन हुने तीनवटा कारखानामा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आइतबार छापा मारेको...

चक्रवातका कारण भारत, बंगलादेशमा ठूलो क्षति

एजेन्सी । पूर्वी भारत र छिमेकी बंगलादेशमा भारी वर्षा सहितको चक्रवातका कारण लाखौं मानिस प्रभावित भएका छन् । “यास” नामको उक्त आँधीका कारण बुधबार बिहानसम्म ११ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थलमा सारिएको अधिकारीहरुले बताएका...

कोरोना नियन्त्रणमा सहयोग गर्न दक्षिण कोरियाले स्वास्थ्य सामाग्री सहयोग गर्ने

  काठमाडौं । नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए), राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाको पहलमा उक्त स्वास्थ्य सामग्री प्राप्त...

उपत्यकामा दुई दिनमा १ हप्तालाई पुग्ने खाद्यान्न किनेर राख्न आग्रह

काठमाडौं । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीबीच बसेको बैठकले एक हप्ता निषेधाज्ञा थप्ने निर्णयसंगै काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले दुई दिन भित्रमा एक हप्ताको लागि पुग्‍ने खाद्यान्न किनेर राख्न...

प्रतिनिधिसभा विघटनविरुद्धमा २६ रिट: बिहीबारेदेखि सुनुवाइ हुने

  काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा बिहीबारदेखि सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभा विघटनकै विषयलाई लिएर हालसम्म ३० रिट निवेदन दर्ता भएका छन् । ती रिटको सुनुवाइ बिहीबारदेखि नियमित इजलासमा र संवैधानिक...

मलेसियामा दुई रेल आपसमा ठोकिदा करिब २०० भन्दा धेरै घाइते

काठमाडौं । मलेसियाको राजधानी क्वालालम्पुर केएलसीसी नजिकै दुई रेल एकआपसमा ठोक्किँदा करिब २ सय मानिसहरु घाइते भएका छन् । क्वालालम्पुर नजिकैको सुरुङमा एउटै ट्याकमा आइरहेका दुई रेल एकआपसमा ठोक्किएका हुन् । सोमबार स्थानीय समयअनुसार राति...

कोभिड–१९ सङ्क्रमण फैलिने क्रम बढिरहेपछि परीक्षणको दायरा बढाउँदै

  काठमाडौँ । कोभिड–१९ सङ्क्रमण फैलिने क्रम बढिरहेको भन्दै काठमाडौँ महानगरपालिकाले परीक्षणको दायर बढाएको छ । यही जेठ १४ देखि १८ सम्म पाँच दिनमा ५० हजार व्यक्तिको एन्टिजेन परीक्षण गर्ने तयारी रहेको छ । परीक्षणका लागि...

मलेसियामा मृत्यु भएका राईको दाह संस्कार गरियो

ड्युटि सकेर रुम फर्किन लाग्दा पिउने पानी भर्दा भर्दै बेहोस भएर मलेसियामा मृत्यु भएका कल्याणकूमार राईको मलेसियामै दाह संस्कार गरिएको छ । मे १० तारिख २०२१ को दिन मृत्यु भएका राईको नेपाल स्थित घर खोटाङ्ग...

कोभिड-१९ बाट मलेसियामा ज्यान गुमाएका रुपेशको परिवारलाई “हेल्प मधेसी”को आर्थिक सहयोग

सुरेन्द्र महतो मलेसिया । मलेशियामा कोरोना भाइरस कोभिड-१९ का कारण ज्यान गुमाएका रुपेश यादबका परिवार लाई हेल्प मधेशी संस्था मलेशिया द्वारा नगद रु. २५ हजार आर्थिक सहयोग प्रदान गरेको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नं...

मलेसियामा हालसम्म कोभिड-१९ बाट ९ नेपालीको निधन, हजारौं स्वदेश फर्कन पाएनन्

काठमाडौं । पछिल्लोपटक नेपालमा कोरोना संक्रमण अत्याधिक रुपमा फैलिरहेको अवस्थामा मलेसियामा पनि संक्रमितको सङ्ख्या बढ्दो अवस्थामा छ । मलेसियामा हालसम्म ५००० जना नेपाली कोरोना संक्रमित भएको पुष्टि भएको छ भने ९ जनाको निधन भएको...