पछिल्लो २४ घण्टामा थप ७ हजार ४२५ संक्रमित थपिए
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ७ हजार ४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा ५ लाख २० हजार ४ सय ६१ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...
१४६ सांसदको हस्ताक्षरसहित सर्बोच्चमा लाम्बद्ध : संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग
काठमाडौं । विपक्षी गठबन्धनका सांसदहरुले संसद पुनर्स्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्दैछन् । त्यसका लागि सांसदहरू लाम्बद भएर अदालत पुगेका छन् ।
शुक्रबार...
एमाले स्थायी कमिटी बैठक आज ४ बजे
काठमाडौं । नेकपा (एमाले)ले स्थायी कमिटी बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे बैठक बोलाइएको हो । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बैठकमा आगामी बजेट, पार्टीले सोधेको स्पष्टीकरण तथा...
जङ्गली च्याउ खाँदा एकको निधन
सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ मा जङ्गली च्याउ खाँदा एक व्यक्तिको मृत्यु भएको छ । च्याउ खाँदा ३९ वर्षीय लालबहादुर राईको मृत्यु भएको वडा नं ४ का वडाध्यक्ष सजीत राईले जानकारी दिए ।
च्याउ खाएर...
जसपा विवादले लियो नयाँ मोड : ठाकुर र महतोलाई स्पस्टिकरण सोध्ने
काठमाडौँ । जनता समाजवादी पार्टीको विवादले नयाँ मोड लिएको छ । डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षको दुई दिनसम्म बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले अध्यक्ष महन्थ ठाकुर, संसदीय दलका नेता राजेन्द्र महतोसहित चार...
प्रतिनिधिसभालाई मासेर सरकारले अध्यादेशमार्फत बजेट
काठमाडौँ । सार्वभौम सत्ता सम्पन्न प्रतिनिधिसभालाई मासेर सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार पत्रकार सम्मेलनमा अध्यादेशबाट बजेट ल्याउने बताए ।
संसद् नभएको अवस्थामा आपत्कालीन प्रयोजनका लागि अध्यादेश ल्याउने अभ्यास...
नेपालमा कोभिड–१९ को सङ्क्रमण दर यस साता घट्यो
काठमाडौं । नेपालमा कोभिड–१९ को सङ्क्रमण दर यस साता घटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा यस साता सङ्क्रमण दर घटेकोे जानकारी दिइएको छ ।
इपिडिमियोलोजिष्ट तथा काठमाडौँ विश्वविद्यालयका उपप्रध्यापक...
मध्यावधि निर्वाचन अविलम्ब फिर्ता लिन जनस्वास्थ्यकर्मीहरुको अपिल
काठमाडौं । सरकारले घोषणा गरेको मध्यावधि निर्वाचन अविलम्ब फिर्ता लिन जनस्वास्थ्यकर्मीहरुले अपील गरेका छन् । जनस्वास्थ्यका क्षेत्रमा काम गर्दै आएका विभिन्न व्यक्तित्वहरुबाट यस्तो अपिल गरिएको हो ।
डा. शरद वन्त, डा. महेश मास्के, डा. बद्रीराज...
भारतमा एकै दिनमा २१ लाख २३ हजारको कोरोना परीक्षण
एजेन्सी । भारतमा एकैदिनमा २१ लाख २३ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको छ । एकै दिनमा यति धेरै कोरोना परीक्षण गरिएको यो पहिलो पटक भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
भारतको केन्द्रीय स्वास्थ्य...
थप ७ हजार ९१४ संक्रमित, १९३ जनाको निधन
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ हजार ९१४ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रेस ब्रिफिङका क्रममा सो जानकारी गराएका हुन्।
आज १८ हजार ९६५ जनाको पिसिआर...